• पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
सञ्चार हव
Advertisement
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
सञ्चार हव
No Result
View All Result

सञ्चारकर्मी बलबीर नेपालीको २ बर्षिय छोरा जेनिश नेपालीको हातको शल्यक्रिया गर्न आर्थिक अभाव

संचारहब डट्कम लेखक संचारहब डट्कम
२०८१ माघ २३ गते, बुधबार १४:४८
Uncategorized
0
सञ्चारकर्मी बलबीर नेपालीको २ बर्षिय छोरा जेनिश नेपालीको हातको शल्यक्रिया गर्न आर्थिक अभाव
1
VIEWS
Share on FacebookShare on Twitter

प्युठान- रोल्पा जिल्लालाई आधार क्षेत्र बनाएर कृयाशिल रहेका सञ्चारकर्मी बलबीर नेपालीको २ बर्षिय छोरा जेनिश नेपालीको देब्रे हातको औंलापट्टीको भाग बिग्रिएको छ ।

उक्त हातमा बारम्बार समस्या देखा पर्ने गरेको आमा मालती घर्तीले बताइन् ।`बाबू गर्भमा रहेछ उ बेला चेकजाँच गर्दा देखिएन ।त्यहि बेला पाठेघरको क्यान्सर हुने खतरा भएको भनेर अस्पतालको सल्लाह अनुसार तुलसीपुर दाङ पुगेर औषधि उपचार गरेँ।पछि मात्रै थाह भयो बाबू गर्भमा रहेछ । सायद त्यतिबेला गरेको औषधि उपचारको असरले हुनसक्छ जन्मजात छोराको देब्रे हात बिग्रिएको थियो´-मालतीले होलेरी खबरसंग भनिन् ।

पछि त्यहि हात दुख्ने गरेको नाबालक छोराले बताउँने गरेको र छालामा पनि फोका उठ्ने जस्ता विभिन्न संक्रमण देखिने गरेको उनले बताइन्।पटकपटक अस्पताल लगेको बखत जेनिसको हातको अप्रेसन गर्नु पर्ने र त्यसका लागि भारत लैजानु पर्ने चिकित्सकहरुले शुझाव दिने गरेको मालतीको भनाई रहेको छ ।रुन्टीगढी ३ निवासी सञ्चारकर्मी नेपालीको दम्पती हाल माइती गाउँ सुनिलस्मृति गाउँपालिका हरिगाउँ रोल्पामा बस्दै आइरहेको उनले बताइन् ।नाबालक छोराको हातको शल्यक्रिया गर्न आवश्यक आर्थिक नहुँदा आफूहरू पिडामा रहेको उनले बताइन्।मेरो श्रीमान पनि मृगौला सम्बन्धि विरामी हुनुहुन्छ।बर्षमा एकपटक अस्पताल चेकजाँच र उपचारका लागि जानू पर्छ´-मालतीले भनिन्-त्यसैमाथि छोराको उपचार गर्न नसक्दा चिन्तित छु ।´
आर्थिक श्रोत जुटाउन आफूले गाउँ-गाउँ पुगेर कस्मेटिक सामाग्री बिक्रि गर्ने गरेको ऊनी बताउँछिन्।यद्यपि हालसम्म पैसो जम्मा हुन नसकेको दुखेसो पोखिन्।

सञ्चारकर्मी बलबीर नेपाली अनलाइन पत्रकारीता गर्छन् ।जसोतसो कमाएको पैसोले घर परिवार र जिबिका चलाउन मै खर्च हुने हुँदा छोराको उपचार गर्न नसकिरहेको दु:ख सुनाए ।म पनी केहि बर्ष पहिले मृगौला सम्बन्धि समस्याबाट पीडित भएर सहयोग संकलन गरेरै भारत पुगेर उपचार गरेर बाचेको हुँ´-सञ्चारकर्मी नेपालीले भने-अब पुनः सहयोग मागेरै भएपनि छोराको उपचार गराउनु पर्ने भयो ।थोरै रकमले भारत गएर उपचार गराउन संभव छैन,दु:ख लाग्छ।´

नाबालक छोरा कै उपचारका लागि भनेर सञ्चारकर्मी नेपालीले बिभिन्न गाउँ पुगेर आर्थिक सहयोग पनि मागेको बताएका छन् ।तर संकलन भएको ८/१० हजार रकमबाट छोरालाई उपचार गर्न भारत लैजाने आट गर्न नसकेको उनी बताउँछन्।

रुन्टीगढी ३ नं वडा अध्यक्ष गणेश गिरीले पनि सञ्चारकर्मी नेपालीको नाबालक छोराको उपचारका लागि आर्थिक सहयोग संकलन गर्नूको विकल्प नभएको बताएका छन् ।`सञ्चारकर्मी बलबीर जी मेरै वडावासी हुनुहुन्छ।मैले उहाँलाई नजिकबाट चिन्छु ।संघर्ष गरिरहनु भएको उहाँको छोराको उपचार गर्ने आयश्रोत छैन´-वडा अध्यक्ष गिरीले होलेरी खबरसंग भने ।

नेपाली लामो समयदेखि समाजमा रहेका दुखी पीडितहरुका उद्वारका लागि समाचार तथा सामाग्री प्रशारण गरिदिने सञ्चारकर्मी हुन् ।भएको एकमात्र नाबालक सन्तानको उपचारका लागि उनले Balbir Nepali : Prabhu Bank 3217058730500018 खाता नं र इसेवा क्यु.आर.कोड स्वैच्छिक आर्थिक सहयोगका लागि उपलब्ध गराएका छन् ।

Previous Post

माधव कुमार  नेपालद्वारा विप्लवले लिएको “सी व्यापार  शुभारम्भ

Next Post

नेकपा एकीकतृ समाजवादीले ३३केन्द्रीय विभागका प्रमुख र उपप्रमुख तोकेको छ। 

संचारहब डट्कम

संचारहब डट्कम

Next Post
नेकपा एकीकतृ समाजवादीले ३३केन्द्रीय विभागका प्रमुख र उपप्रमुख तोकेको छ। 

नेकपा एकीकतृ समाजवादीले ३३केन्द्रीय विभागका प्रमुख र उपप्रमुख तोकेको छ। 

लुम्बिनीको सचेतकमा श्रेष्ठ नियुक्त

लुम्बिनीको सचेतकमा श्रेष्ठ नियुक्त

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

एक्स्पोर्ट मिडिया प्रा. लि. द्वारा संचालित

संचार हव डट कम
ठेगाना : प्युठान नगरपालिका-४, जुम्री प्युठान
मोबाईल न. : ९८६९२४९२०७
ई-मेल : sancharhubonline@gmail.com

हाम्रो टिम

सूचना तथा प्रशारण बिभग दर्ता नं.: ३७२१-२०७९/८०

कम्पनी दर्ता नः २७५५३१/०७८/०७९
अध्यक्ष: नुम बहादुर पुन
प्रधान संपादक: बलवीर बुढा मगर

अतिथी संपादक: सागर  रिजाल

संवाददाता: जीवन हमाल

हाम्रो फेसबुक पेज

© 2022 संचार हब All right reserved. Website Designed & Developed By: Ninja Infosys Pvt Ltd.

No Result
View All Result
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 SancharhubAll Right Reserved. Website Design & Developed By Ninja Infosys Pvt Ltd..