• पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
सञ्चार हव
Advertisement
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
सञ्चार हव
No Result
View All Result

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले नेपाली कांग्रेस, नेकपा (एमाले) का नेताबाट लोकतन्त्रलाई खतरा

संचारहब डट्कम लेखक संचारहब डट्कम
२०८१ फाल्गुन २८ गते, बुधबार १३:३६
Uncategorized
0
स्वतन्त्र सांसद अमरेशकुमार सिंहले नेपाली कांग्रेस, नेकपा (एमाले) का नेताबाट लोकतन्त्रलाई खतरा
5
VIEWS
Share on FacebookShare on Twitter

फागुन २७ । प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले राजावादी देखाएर कांग्रेस र एमालेले देश लुटिरहेको आरोप लगाए। सेतोपाटी अनलाइनको स्रोत अनुसार नेपाली जनता लोकतन्त्रप्रेमी रहन्छ, लोकतन्त्रप्रेमी रहन्छ। लोकतन्त्रको नाउँमा नेतातन्त्र जुन चलिरहेछ, त्यसको विरूद्ध आवाज उठाउँछन्। नेपालमा आजको दिनमा लोकतन्त्र छैन, नेतातन्त्र छ। नेताहरूको संरक्षणमा सम्पूर्ण बिचौलिया र भ्रष्टाचारीहरू संरक्षित छन्,’ उनले भने।

त्रिभुवन विश्वविद्यालयमा राजावादीले गएर रेक्टरको कुर्सी तोडेका हुन् कि, कांग्रेस-एमालेका कार्यकर्ताले भन्दै उनले प्रश्न गरे।

‘अहिले भर्खरै एउटा महामन्त्रीको उपदेश सुन्दैथिएँ। उहाँ दक्षिण भारतीय फिल्मको शैलीमा दुई–चार सय गाडी लिएर कहिले वीरगञ्ज पुग्नुभएको छ। कहिले सिमरा त कहिले सिन्धुली पुग्नुहुन्छ। त्यो लोकतन्त्र हो? बिचौलिया, दलाल र तस्करले मात्रै दुई सयवटा गाडीको व्यवस्था गर्नसक्छ। कुनै नेपाली जनताले गर्न सक्दैन! लोकतन्त्रलाई खतरा यस्ता महामन्त्रीबाट छ!,’ उनले भने।

जनताले कुलमानलाई दुःख दिने, त्रिभुवन विश्वविद्यालयको जग्गा कब्जा गर्ने? ललिता निवासको जग्गा कब्जा गर्ने? भनेर सोधिरहेको पनि उनले बताए। ‘हामी त लोकतन्त्रको रक्षाका लागि लास्ट लाइन अफ् डिफेन्स हो। न हामीले जनता लुटेका छौं न लुट्नेवाला छौं! जसले लुटेर अर्ती उपदेश दिइराख्नुभएको छ। आज फेरि राजावादी देखाएर देश लुट्न पाइँदैन। तपाईंहरूले देश लुट्नुभयो। देशको २६ खर्ब ऋण बढाइदिनुभयो। त्यसकारण लोकतन्त्र खतरामा छ भने कांग्रेस एमालेको नेताबाट छ, जनताबाट छैन। नेपालको जनता जहिले लोकतन्त्रको पक्षमा छ,’ उनले आरोप लगाए।

विगतका दिनमा कांग्रेस, एमालेले बहुदल मासेको पनि आरोप लगाए।

‘हिजोको दिनमा कांग्रेस, एमालेले बहुदल खाएकै हो, आज गणतन्त्र खानै लागेको हो। यो यथार्थ हो। २०६१ माघ १९ अगाडि कसको सरकार थियो? कांग्रेस एमालेको होइन? बहुदलको अन्तिम श्राद्ध माघ १९ को दिन भएको हो। आज पनि गणतन्त्रको श्राद्ध नगरिदिनुस्, जनताको पक्षमा काम गरिदिनुस्,’ उनले भने।

Previous Post

समाजवादी मोर्चा,नेपालले चैत १५ गते काठमाडौमा शक्ति प्रदशन गर्ने

Next Post

स्ववियु चुनावमा विद्यार्थी दल केन्द्रित भए, शैक्षिक संस्था ओझेलमा पर्यो:

संचारहब डट्कम

संचारहब डट्कम

Next Post
स्ववियु चुनावमा विद्यार्थी दल केन्द्रित भए, शैक्षिक संस्था ओझेलमा पर्यो:

स्ववियु चुनावमा विद्यार्थी दल केन्द्रित भए, शैक्षिक संस्था ओझेलमा पर्यो:

प्युठान क्याम्पस खलंगाको स्ववियु अध्यक्षमा वली बिजय

प्युठान क्याम्पस खलंगाको स्ववियु अध्यक्षमा वली बिजय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

एक्स्पोर्ट मिडिया प्रा. लि. द्वारा संचालित

संचार हव डट कम
ठेगाना : प्युठान नगरपालिका-४, जुम्री प्युठान
मोबाईल न. : ९८६९२४९२०७
ई-मेल : sancharhubonline@gmail.com

हाम्रो टिम

सूचना तथा प्रशारण बिभग दर्ता नं.: ३७२१-२०७९/८०

कम्पनी दर्ता नः २७५५३१/०७८/०७९
अध्यक्ष: नुम बहादुर पुन
प्रधान संपादक: बलवीर बुढा मगर

अतिथी संपादक: सागर  रिजाल

संवाददाता: जीवन हमाल

हाम्रो फेसबुक पेज

© 2022 संचार हब All right reserved. Website Designed & Developed By: Ninja Infosys Pvt Ltd.

No Result
View All Result
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 SancharhubAll Right Reserved. Website Design & Developed By Ninja Infosys Pvt Ltd..