• पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
सञ्चार हव
Advertisement
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
सञ्चार हव
No Result
View All Result

स्ववियु चुनावमा विद्यार्थी दल केन्द्रित भए, शैक्षिक संस्था ओझेलमा पर्यो:

संचारहब डट्कम लेखक संचारहब डट्कम
२०८१ चैत्र १ गते, शनिबार १०:२२
Uncategorized
0
स्ववियु चुनावमा विद्यार्थी दल केन्द्रित भए, शैक्षिक संस्था ओझेलमा पर्यो:
3
VIEWS
Share on FacebookShare on Twitter

सभापती पाण्डे पछिल्लो केही वर्षदेखि स्ववियु राजनीति मात्रै गर्ने अखडा बन्दै गइरहेको छ।कुनै बेला स्ववियु निर्वाचनलाई नेता उत्पादन नर्गे नर्सरीसमेत मानिन्थ्यो। प्रभावशाली, पढाइमा तेज र जेहेनदार विद्यार्थीहरुले यसको नेतृत्व गर्थे।आजकल पढाइमा अब्बल विद्यार्थी यसबाट भाग्न थालेका छन्।स्ववियु निर्वाचनका नाममा हुने झडपले वितृष्णा बढ्दो छ।यसै बीच प्युठानको स्वर्गद्वारी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी समुहका सभापति पदका उम्मेदवार अनुपराज पाण्डे सँग स्वर्गद्वारी अपडेटले गरेको कुराकानी। १)स्वतन्त्र बिद्यार्थी समूह चुनावमा किन होमिएको हो ? स्वतन्त्र विद्यार्थी युनियन विद्यार्थीको हक अधिकारको संरक्षण र सम्वर्द्धन गर्ने निकाय हो।क्याम्पसका शैक्षिक तथा संस्थागत सुधारका लागि सधैँ क्रियाशील रहने हुनाले यसलाई विद्यार्थीहरूको आधिकारिक संस्थाका रूपमा बुझिन्छ।विद्यार्थीका आफ्ना समस्या आफैँले समाधान गर्न स्ववियुको परिकल्पना गरिएको थियो।स्ववियु राजनीतिकभन्दा पनि विद्यार्थीको हक अधिकारका लागि हो।तर हाल शिक्षा क्षेत्रमा राजनीतिक दलको हस्तक्षेपले गर्दा शिक्षामा राम्रो नतिजा आउन् सकेको छैन।समग्र शिक्षा क्षेत्रमा दलको हस्तक्षेप रोक्दै स्वतन्त्र बिद्यार्थी समुहबाट मैले उम्मेदवारी दिएको हो।

२)वर्षौं देखी राजनीतिक दलका सङ्गठनले जरा गाडेको यस क्याम्पसमा आफु बिजयी हुने कतिको सम्भावना देख्नुभएको छ? यस स्वर्गद्वारी क्याम्पसमा स्वतन्त्र बिद्यार्थी समुहको तर्फबाट स्ववियु निर्वाचनमा होमिएको म नै पहिलो बिद्यार्थी हुँ, हालै निर्वाचनको नतिजा नआए पनि म विजयी भइसकेको छु। रह्यो मत परिणाम कुरो।वर्षौं देखी जरा गाडेको आवद्व दलको सङ्गठनहरुले यस क्याम्पसको स्तरोन्नति र निर्माण भएका संरचनाको संरक्षण समेत गर्न नसकेको प्रस्ट देख्न सकिन्छ।यस क्याम्पसमा अध्यनरत बिद्यार्थीहरुले यस पटक राम्रो संग बिबेक प्रयोग गर्नुहुनेछ।म ढुक्क छु बिजयी हुनुमा। ३)चुनावी प्रचार प्रसार कसरि गर्नु भएको छ? हामी स्वतन्त्र समुहबाट तिन वटा मुख्य पदका लागि उम्मेदवारी दिएका छौ।सचिवमा गणेश कुमार पाण्डे र कोषाध्यक्ष पदमा सुचना गुरुङले उम्मेदवार दिएका छौ।तिनै जनाले यहाँ अध्यनरत बिद्यार्थीसंग प्रत्यक्ष भेटघाट गरिरहेका छौ।शिक्षा क्षेत्रका बिज्ञहरु सँग भेटघाट र सुझाव लिईरहेको छौ।क्याम्पसका बिबिध क्षेत्रका समस्याहरु संकलन गर्दै समाधानका उपाएहरुको टिपोट गरिरहेका छौ। ४)मतपरिणामले तपाई बिजयी हुनुभयो भने के-के गर्नुहुन्छ ? सबै भन्दा पहिला मतदातालाई धन्यबाद दिनेछु।क्याम्पस हाता भित्र बिद्यार्थी हेल्प डेक्स स्थापना गर्नेछु।पिउने पानीको समस्या समाधान गर्न सरोकारवाला सँग समन्वय गरि पिउने पानी सहज बनाउने छु।क्याम्पसमा भर्ना फि र अतिरिक्त सेवा बुझाउदा डिजिटल माध्यमको प्रयोगमा ल्याउने छु।क्याम्पसलाई राजनीति थलो कम गरि गुणस्तरिय शिक्षालाई जोड दिनेछु।क्याम्पस लेवल अध्ययन सक्दै गर्दा विद्यार्थीलाई कुनै न कुनै सिप सिकेर बाहिरिने क्रममा उसलाई व्यवसाय सँग जोडिने शिक्षाको पहल गर्नेछु।मनोवैज्ञानिक परामर्शकर्ता राखेर विद्यार्थीको आत्मबल बढाउने खालका कार्यक्रमहरु संचालन गर्नेछु। ५)अन्त्यमा के भन्न चाहानुहुन्छ ? सक्षम ब्यक्तिले नेतृत्व पाउन चुनौती छ।हिजो आज क्याम्पसमा दलका नेताहरुको घुईचो लाग्न थालेको छ।क्याम्पसमा भएका समस्याहरु टिपोट गर्न भन्दा पनि बिद्यार्थीलाई भेटेर भोट माग्न समेत भ्याएका छन्।हामी संग कुनै नेता नजोडिएकाले यहाँ अध्यनरत बिद्यार्थीहरु कसैको दवाबमा,डरमा र प्रलोभनमा नपरी स्वतन्त्र बिद्यार्थी समूहलाई बिजयी गराउन हार्दिक अपिल गर्दछौ ।

Previous Post

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले नेपाली कांग्रेस, नेकपा (एमाले) का नेताबाट लोकतन्त्रलाई खतरा

Next Post

प्युठान क्याम्पस खलंगाको स्ववियु अध्यक्षमा वली बिजय

संचारहब डट्कम

संचारहब डट्कम

Next Post
प्युठान क्याम्पस खलंगाको स्ववियु अध्यक्षमा वली बिजय

प्युठान क्याम्पस खलंगाको स्ववियु अध्यक्षमा वली बिजय

राजावादीआन्दोलनमाखटिएका१५सुरक्षाकर्मीघाइते

राजावादीआन्दोलनमाखटिएका१५सुरक्षाकर्मीघाइते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

एक्स्पोर्ट मिडिया प्रा. लि. द्वारा संचालित

संचार हव डट कम
ठेगाना : प्युठान नगरपालिका-४, जुम्री प्युठान
मोबाईल न. : ९८६९२४९२०७
ई-मेल : sancharhubonline@gmail.com

हाम्रो टिम

सूचना तथा प्रशारण बिभग दर्ता नं.: ३७२१-२०७९/८०

कम्पनी दर्ता नः २७५५३१/०७८/०७९
अध्यक्ष: नुम बहादुर पुन
प्रधान संपादक: बलवीर बुढा मगर

अतिथी संपादक: सागर  रिजाल

संवाददाता: जीवन हमाल

हाम्रो फेसबुक पेज

© 2022 संचार हब All right reserved. Website Designed & Developed By: Ninja Infosys Pvt Ltd.

No Result
View All Result
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 SancharhubAll Right Reserved. Website Design & Developed By Ninja Infosys Pvt Ltd..