• पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
सञ्चार हव
Advertisement
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
सञ्चार हव
No Result
View All Result

३१ मुद्दा दर्ता अख्तियारमा प्युठानबाट

संचारहब डट्कम लेखक संचारहब डट्कम
२०८३ बैशाख ११ गते, शुक्रबार २०:०६
मुख्य समाचार
0
३१ मुद्दा दर्ता अख्तियारमा प्युठानबाट
1
VIEWS
Share on FacebookShare on Twitter

प्युठान। प्युठान जिल्लाका स्थानीय तहहरूमा आर्थिक वर्ष २०८२र०८३ को बैशाखसम्ममा ३१ वटा उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलमा दर्ता भएका छन्।
शुक्रबार मल्लरानी गाउँपालिका खलङ्गामा आयोगद्वारा आयोजित ‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धी स्थानीय तह स्तरीय अन्तरक्रिया कार्यक्रम’ मा प्रहरी निरीक्षक दिवाकर रिजालले उक्त विवरण सार्वजनिक गरेका छन्।

तीमध्ये १७ उजुरीको फर्छ्योट भइसकेको छ भने बाँकी १४ उजुरी अनुसन्धान प्रक्रियामा छन्।
प्युठानको सरुमारानीको १० वटा मुद्दा दर्ता भएका छन् भने माण्डवी र मल्लरानी गाउँपालिकामा भने अहिलेसम्म कुनै उजुरी दर्ता भएको छैन। कार्यक्रममा गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्काले उजुरी पर्नु नै गलत भएको भन्ने भाष्य सिर्जना गर्न नहुने भन्दै यसको निराकरण अनुसन्धानबाट हुनुपर्नेमा बताएका थिए। वर्तमान सरकारले सुशासनका लागि चालेको कदम सकारात्मक भएको समेत अध्यक्ष खड्काले भने।
आयोगका प्रहरी नायव उपरीक्षक प्रताप पौडेलले आयोगको सिमित स्रोत साधनकाबीच लुम्बिनी प्रदेशका ९ वटा जिल्लामा सेवा दिंदै आएको बताए। उनले आगामी दिनमा उजुरी कुरेर मात्र नबस्ने भन्दै आफै फिल्डमा पुगेर भ्रष्टाचारजन्य गतिविधिको निगरानी गर्ने योजनामा आयोग अघि समेत उनको भनाई छ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष रमेश कुमार श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत विजय पौडेल, वडा नम्बर २ का वडा अध्यक्ष लेख बहादुर थापाले मन्तव्य राखेका थिए।
उक्त कार्यक्रममा मल्लरानी गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, उपभोक्ता समितिका पदाधिकारी लगायतहरुको उपस्थिति थियो।
उजुरीको संख्या बढ्दै गएकाले स्थानीय तह र आयोगबीच समन्वय सुदृढ गर्न अन्तरक्रिया आयोजना गरिएको आयोगले जानकारी दिएको छ।

Previous Post

रवि लामिछानेको सहकारी ठगीसम्बन्धी मुद्दा किन सर्वोच्च अदालतको पूर्ण इजलासमा पुग्यो

संचारहब डट्कम

संचारहब डट्कम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

एक्स्पोर्ट मिडिया प्रा. लि. द्वारा संचालित

संचार हव डट कम
ठेगाना : प्युठान नगरपालिका-४, जुम्री प्युठान
मोबाईल न. : ९८६९२४९२०७
ई-मेल : sancharhubonline@gmail.com

हाम्रो टिम

सूचना तथा प्रशारण बिभग दर्ता नं.: ३७२१-२०७९/८०

कम्पनी दर्ता नः २७५५३१/०७८/०७९
अध्यक्ष: नुम बहादुर पुन
प्रधान संपादक: बलवीर बुढा मगर

अतिथी संपादक: सागर  रिजाल

संवाददाता: जीवन हमाल

हाम्रो फेसबुक पेज

© 2022 संचार हब All right reserved. Website Designed & Developed By: Ninja Infosys Pvt Ltd.

No Result
View All Result
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 SancharhubAll Right Reserved. Website Design & Developed By Ninja Infosys Pvt Ltd..