• पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
सञ्चार हव
Advertisement
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
सञ्चार हव
No Result
View All Result

निर्वाचन प्रणालीले वाक्क दिक्क बनायो : प्रचण्ड

संचारहब डट्कम लेखक संचारहब डट्कम
२०७९ जेष्ठ ३० गते, सोमबार १५:३३
कर्णाली प्रदेश, गण्डकी प्रदेश, प्रदेश न. १, मधेश प्रदेश, मुख्य समाचार, लुम्बिनी प्रदेश, वागमती प्रदेश, विचार/दृष्टिकोण, सुदूरपश्चिम प्रदेश, स्थानीय तह
0
निर्वाचन प्रणालीले वाक्क दिक्क बनायो : प्रचण्ड
2
VIEWS
Share on FacebookShare on Twitter

३० जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको निर्वाचन प्रणालीले वाक्क दिक्क बनाएको टिप्पणी गरेका छन् ।
नेकपा माओवादी केन्द्रले बर्दियामा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा प्रचण्डले अहिलेको निर्वाचन प्रणाली फेर्नुपर्ने धारणा राखे ।

‘यो निर्वाचन प्रणाली फेर्नुपर्छ,’ प्रशिक्षणमा प्रचण्डको भनाइ थियो, ‘यो निर्वाचन प्रणालीमा गरिब, दुखी र सर्वहारा वर्गका नेता कार्यकर्ता कहिले पनि चुनाव जित्न नसक्ने भए । जसको बलबुता छ । जसको पैसा छ । जो नेताको वरिपरि घुम्छ, उसले टिकट पाउने जित्ने दिन भोलिका दिनमा नआओस् ।’

यो निर्वाचन प्रणालीबाट अन्य दल पनि वाक्क दिक्क भइसकेको प्रचण्डको भनाइ थियो । उनको भनाइ छ, ‘यो निर्वाचन प्रणालीले वाक्क दिक्क भएको महसुस अरु दलले पनि गरेका छन् । हामीले पनि गरेका छौं ।’

कार्यक्रममा प्रचण्डले माओवादी पहिलेको भन्दा ठूलो शक्ति बन्ने हिसाबले चुनावको तयारी गरिरहेको बताएका थिए ।

अन्तर्घात गर्नेहरुलाई कारवाही गर्ने

कार्यक्रममा माओवादी केन्द्रका पालिका कमिटीका अध्यक्षले स्थानीय तहको चुनावमा व्यापक अन्तर्घात बर्दियमा नराम्रो पराजय व्यहोर्नुपरेको रिपोर्टिङ प्रचण्डसमक्ष गरेका थिए ।

उनीहरुको रिपोर्टिङ सुनेपछि प्रचण्डले केन्द्रीय तहकै नेताहरुका कारण गुट उपगुट केन्द्रीय नेताहरुकै कारण बनेको सुनाएका थिए । ‘गुट उपगुट तपाईंहरु भन्दा पनि केन्द्रीय तहकै नेताहरुबाट तल आएको हो । म माथि नै कन्ट्रोल गर्छु,’ उनको भनाइ थियो ।

आगामी असार १५ मा बस्ने केन्द्रीय समिति बैठकबाट अन्तर्घात गर्नेहरुलाई कारवाही गर्ने निर्णय हुने प्रचण्डले आश्वासन दिए । ‘अबको केन्द्रीय समितिको बैठकबाट कारवाहीको प्रक्रिया अगाडि बढाइन्छ’, उनले भनेका थिए, ‘माफ नै नदिने खालको रहेछ भने कारवाही पनि गरिने छ । यो कुरा नेताहरुले पनि बुझिराख्दा हुन्छ ।’

प्रचण्डले अगाडि भने, ‘तपाईंहरुले आरोप लगाए जस्तै हुबहु कारवाही गर्ने कुरा पनि हुँदैन । यसको विशेष अनुसन्धान पनि गरिन्छ । दोषी देखिए कारवाही हुन्छ ।’

Previous Post

बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त धु्म्बाराहीबाट पक्राउ

Next Post

थप १५ जनामा कोरोना संक्रमण, १०२ जना सक्रिय संक्रमित

संचारहब डट्कम

संचारहब डट्कम

Next Post
थप १५ जनामा कोरोना संक्रमण, १०२ जना सक्रिय संक्रमित

थप १५ जनामा कोरोना संक्रमण, १०२ जना सक्रिय संक्रमित

हालान्ड म्यानचेष्टर सिटीमा आबद्ध

हालान्ड म्यानचेष्टर सिटीमा आबद्ध

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

एक्स्पोर्ट मिडिया प्रा. लि. द्वारा संचालित

संचार हव डट कम
ठेगाना : प्युठान नगरपालिका-४, जुम्री प्युठान
मोबाईल न. : ९८६९२४९२०७
ई-मेल : sancharhubonline@gmail.com

हाम्रो टिम

सूचना तथा प्रशारण बिभग दर्ता नं.: ३७२१-२०७९/८०

कम्पनी दर्ता नः २७५५३१/०७८/०७९
अध्यक्ष: नुम बहादुर पुन
प्रधान संपादक: बलवीर बुढा मगर

अतिथी संपादक: सागर  रिजाल

संवाददाता: जीवन हमाल

हाम्रो फेसबुक पेज

© 2022 संचार हब All right reserved. Website Designed & Developed By: Ninja Infosys Pvt Ltd.

No Result
View All Result
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 SancharhubAll Right Reserved. Website Design & Developed By Ninja Infosys Pvt Ltd..