• पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
सञ्चार हव
Advertisement
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
सञ्चार हव
No Result
View All Result

परम्परागत संस्कृतिको जगेर्नाको लागि सामाजिक जागरण आवश्यक : समन्वय प्रमुख जिसी

संचारहब डट्कम लेखक संचारहब डट्कम
२०८० कार्तिक १० गते, शुक्रबार ०९:११
धर्म-संस्कृति, मुख्य समाचार, स्थानीय तह
0
परम्परागत संस्कृतिको जगेर्नाको लागि सामाजिक जागरण आवश्यक : समन्वय प्रमुख जिसी
1
VIEWS
Share on FacebookShare on Twitter


वासुदेव गिरी
प्युठान । जिल्ला समन्वय समिति प्युठानका प्रमुख धरम बहादुर जिसीले परम्परागत एवं ऎतिहासिक संस्कृतीको जगेर्ना गर्न हामीले लगाउने यस्ता मेला महोत्सवले सकारात्मक भुमिका खेल्ने बताउनुभएको छ । फुलबारि द्बादशि मेला तथा बृहत सांकृतिक कार्यक्रमको उद्घाटनको क्रममा प्रमुख अतिथि समेत रहनुभएका जिसीले परम्परागत संस्कृतिको जगेर्ना र प्रबर्द्धनको लागि सामाजिक सांस्कृतिक जागरण आवश्यक रहेको बताउनुभएको हो । पछिल्लो समय मासिदै गएका हाम्रा परम्परा स्थानीय कला संस्कृतिको बचाइ राख्न सबैको पहल आवश्यक रहेको उहाको भनाइ छ । आज यो अभियानले सबैलाई उर्जा दिएको बताउनुभयो।

त्यस्तै झिमरुक गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेलले पौराणिक कला संस्कृतिनै हामीलाई एकतामा बाधेकोले यस्ता कला संस्कृतिलाई थप परिस्कृत गर्दै लैजानुपर्ने बताउनुभयो ।

एक फरक प्रसङ्गमा उपाध्यक्ष पोख्रेलले जिल्लाको अति ब्यस्त तथा महत्त्वपूर्ण बाग्दुला-भिमगिठ्ठे सडकको काममा सरकार जिम्मेवार नहुदा काम हुन नसकेको आरोप लगाउनुभएको छ । सडक दायाँबायाँ पर्ने जग्गाको मुआब्जाको बिषयमा केहि स्थानिय तहहरुले काम ढिलो गरिदिएको कारण समेत ढिलाइ भएको उपाध्यक्ष पोख्रेलको तर्क छ । तर झिमरुक गाउँपालिका क्षेत्र भित्र पर्ने जग्गा मुआब्जाको बिषयमा टुङ्गो लगाएर सम्बन्धित निकायलाई पत्राचार समेत गरेको उहाले बताउनुभयो । यसपटक कुटिचौर किटान पक्की पुल ठेक्का तत्कालै हुने छ। उहाले भन्नुभयो, ‘पक्की पुल बनेपछि तोरवाङ्ग तुषाराका स्थानीय बार्है महिना सडक पहुँचमा आउने छन्।’ सडक संगै जनतालाई आय आर्जन रोजगारी र बजार संग जोडेर लैजाने बताउनुभयो ।
दशै बिशेष द्वादशी मेला कार्यक्रम २०८० मा वडामा रहेका २ जना अति जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । सम्मान हुनेमा झिमरुक-६, दहखोला बस्ने वर्ष ९८ का खुमान गिरी र सोही वडाको अर्गेलीकी १०१ वर्षीय पबित्रा देबी खत्री क्षेत्री लाई दोसल्ला प्रमाणपत्र र नगदसहित सम्मान गरिएको मेला आयोजक समितीका अध्यक्ष गोपाल केसीले जानकारी दिनुभयो ।

सांस्कृतिक कार्यक्रममा कलाकारले छमछमी नचाए

जिल्लाको झिमरुक गाउँपालिकाको चिसावाङ्गमा दशैको द्वादशीको अवसरमा आयोजित सांस्कृतिक कार्यक्रममा कलाकारहरुले प्युठानी दर्शनलाई छमछमी नचाएका छन् ।

फुलबारि द्बादशि मेला तथा बृहत सांकृतिक कार्यक्रम आयोजक समिति चिसावाङ्गले आयोजना गरेको स्थानीय कला संस्कृतीको जगेर्ना गर्ने उदेश्यले परम्परागत सराए नाच तथा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले सास्कृतिक कार्यक्रममा आफ्नो प्रस्तुती मार्फत आम दर्शकहरुलाई नचाएका हुन । ´स्थानीय कला संस्कूतीको जगेर्ना गरौ परम्परागत दसै द्वादशी मेला सफल पारौ`भन्ने नाराका साथ सम्पन्न भएको कार्यक्रममा हजारौं दर्शनहरुको उपस्थिति रहेको आयोजकले जनाएको छ।

बिहिवार बिहान स्थानीय सराय नाच मेला स्थानीयले प्रदर्सन गरेका थिए भने दिउँसो स्थानीय तथा राष्ट्रिय ख्याली प्राप्त कलाकारहरुको प्रस्तुति रहेको अध्यक्ष केसीले बताउनुभयो ।

४ वर्ष विविध कारणले फुलबारि द्बादशि मेला तथा बृहत सांकृतिक कार्यक्रमलाई हामीले यस वर्षबाट निरन्तरता दिने आर्थिक समितीका संयोजक हरिहर पोख्रेलले जानकारी दिनुभयो। आर्थिक स्रोत छैन तर गाउँपालिका, व्यावसायि, स्थानीय बजार तथा गाउँबासी, शुभचिन्तकहरु संग हातेमालो गरेर आर्थिक ब्यबस्थापन गरि यस वर्ष कार्यक्रम संचालन गर्‍यो अर्को वर्ष झन व्यापक बनाउने योजना रहेको पोख्रेलले बताउनुभयो।

स्थानीय कला, सस्कृतिको जगेर्ना, प्रबर्द्धन तथा प्रचारप्रसार, सामुहिक एकता, सामाजिक सदभाव कायम र बिस्तारमा कार्यक्रमले थप योगदान दिएको आयोजकले जनाएको छ।
फुलबारि द्बादशी मेला तथा बृहत सांकृतिक कार्यक्रम संगीतकार लोक तथा दोहोरी गायक ऋषि खड्का, गायक मोहन नेपाली, मोडल निरु मगर, हास्यकलाकार मेरि बास्सैका लेखान्त भुसाल(घिरौले), नायक तथा मोडल बिजय केसी, प्युठान आइडल बिजेता तथा डान्सर बिरा मगर, लोक तथा दोहोरि गायिका जमुना पुन मगर कोरियोग्राफर लिलाधर भट्टराई ( लिगेस ) लगाएत स्थानीय नेवार समुदायको संस्कृति झल्कने सामुहिक नृत्य र दर्जन भन्दा बढि स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो ।


फुलबारि द्बादशि मेला तथा बृहत सांकृतिक कार्यक्रमका अध्यक्ष गोपाल केसीको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनिधि बुद्धिजीवी ब्यापारी स्थानीय जनता कलाकार पत्रकार लगाएको उपस्थिति रहेको थियो ।

Previous Post

मल्लरानीको चौरपानीमा क्रिकेट प्रतियोगिता सुरु

Next Post

मुगुमा एकै परिवारका ४ जनाको हत्या

संचारहब डट्कम

संचारहब डट्कम

Next Post
मुगुमा एकै परिवारका ४ जनाको हत्या

मुगुमा एकै परिवारका ४ जनाको हत्या

जाजरकोट भूकम्प अपडेट : ३६ जनाको मृत्यु, ४६ जना घाइते

जाजरकोट भूकम्प अपडेट : ३६ जनाको मृत्यु, ४६ जना घाइते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

एक्स्पोर्ट मिडिया प्रा. लि. द्वारा संचालित

संचार हव डट कम
ठेगाना : प्युठान नगरपालिका-४, जुम्री प्युठान
मोबाईल न. : ९८६९२४९२०७
ई-मेल : sancharhubonline@gmail.com

हाम्रो टिम

सूचना तथा प्रशारण बिभग दर्ता नं.: ३७२१-२०७९/८०

कम्पनी दर्ता नः २७५५३१/०७८/०७९
अध्यक्ष: नुम बहादुर पुन
प्रधान संपादक: बलवीर बुढा मगर

अतिथी संपादक: सागर  रिजाल

संवाददाता: जीवन हमाल

हाम्रो फेसबुक पेज

© 2022 संचार हब All right reserved. Website Designed & Developed By: Ninja Infosys Pvt Ltd.

No Result
View All Result
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 SancharhubAll Right Reserved. Website Design & Developed By Ninja Infosys Pvt Ltd..