• पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
सञ्चार हव
Advertisement
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
सञ्चार हव
No Result
View All Result

ऐरावती गाउँपालिकाको १४ औं गाउँशभाबाट दुईवटा ऐन पारित

संचारहब डट्कम लेखक संचारहब डट्कम
२०८० पुष १६ गते, सोमबार १९:३८
स्थानीय तह
0
बालबिबाहको सुचना दिनेलाई २५ हजार पुरस्कार
12
VIEWS
Share on FacebookShare on Twitter

प्युठान,१६ पुष ।

ऐरावती गाउँपालिकाको दुईवटा ऐन पारित गरेको छ । आज भएको १४ औं गाउँशभाले दुईवटा ऐन पारित गरेको हो । गाउँशभाबाट खानेपानी तथा सरसफाई र स्वच्छता सम्वन्धी ऐन र स्थानिय मदिरा तथा पेय पदार्थ ब्यवस्थापन गर्न बनेको ऐन पारित भएको गाउँपालिकाले जनाएको छ ।

ऐन पारित भएसंगै अब गाउँपालिका भित्र उत्पादन हुने मदिरालाई प्रविधीमैत्री बनाउदै सर्वसाधारणको स्वास्थ्यमा असर नपर्ने गरी गुणस्तरिय रुपमा मदिराको उत्पादन, बिक्रि बितरण, ब्यवस्थापन र निकासी पैठारी गर्नुपर्ने छ । घरेलु मदिराको ब्यवस्थापनसंगै स्थानिय तहको आन्तरिक आम्दानीको श्रोतको रुपमा समेत यसलाई जोडिने गाउँपालिकाले जनाएको छ ।

ऐन पारित भएसंगै अब गाउँपालिका भित्र मदिरा उत्पादन गर्न अनुमतीपत्र लिनुपर्ने, र बिक्रि बितरणका लागी पनि अनुमती लिनुपर्ने ब्यवस्था गरेको हो ।

यस्तै स्वच्छ, सुरक्षित र गुणस्तरीय खानेपानी तथा सरसफाइ सेवामा पहुँच प्राप्त गर्ने नागरिकको मौलिक अधिकारको सम्मान, संरक्षण र परिपूर्ति गर्न खानेपानी तथा सरसफाई र स्वच्छता सम्वन्धी ऐन पारित भएको छ । अब गाउँपालिकाभित्र मुहानको संरक्षण, पानीको सहज ब्यवस्थापनमा थप टेवा पुग्ने गाउँपालिका अध्यक्ष नबिल बिक्रम शाहले बताउनु भयो ।

Previous Post

बालबिबाहको सुचना दिनेलाई २५ हजार पुरस्कार

Next Post

मजदुरीको लागि भारत हिडेका एक ब्यक्तिको बाटोमै मृत्यु

संचारहब डट्कम

संचारहब डट्कम

Next Post
दाङमा चट्याङ लागेर दुई जना मृत्यु

मजदुरीको लागि भारत हिडेका एक ब्यक्तिको बाटोमै मृत्यु

आफ्नो कार्यकालमा प्युठानमा यातायात कार्यालय स्थापना गर्छु: मन्त्री थापा

आफ्नो कार्यकालमा प्युठानमा यातायात कार्यालय स्थापना गर्छु: मन्त्री थापा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

एक्स्पोर्ट मिडिया प्रा. लि. द्वारा संचालित

संचार हव डट कम
ठेगाना : प्युठान नगरपालिका-४, जुम्री प्युठान
मोबाईल न. : ९८६९२४९२०७
ई-मेल : sancharhubonline@gmail.com

हाम्रो टिम

सूचना तथा प्रशारण बिभग दर्ता नं.: ३७२१-२०७९/८०

कम्पनी दर्ता नः २७५५३१/०७८/०७९
अध्यक्ष: नुम बहादुर पुन
प्रधान संपादक: बलवीर बुढा मगर

अतिथी संपादक: सागर  रिजाल

संवाददाता: जीवन हमाल

हाम्रो फेसबुक पेज

© 2022 संचार हब All right reserved. Website Designed & Developed By: Ninja Infosys Pvt Ltd.

No Result
View All Result
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 SancharhubAll Right Reserved. Website Design & Developed By Ninja Infosys Pvt Ltd..