• पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
सञ्चार हव
Advertisement
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
सञ्चार हव
No Result
View All Result

वनसंग सेलिब्रेटी कार्यक्रम सप्पन्न

संचारहब डट्कम लेखक संचारहब डट्कम
२०८० असार ३ गते, आईतवार ०५:१५
धर्म-संस्कृति, मुख्य समाचार, लुम्बिनी प्रदेश
0
वनसंग सेलिब्रेटी कार्यक्रम सप्पन्न
3
VIEWS
Share on FacebookShare on Twitter

प्युठान, २ असार ।

वनसंग सेलिब्रेटी कार्यक्रम सप्पन्न भएको छ । बास नेपाल प्युठान को आयोजना तथा डिभिजन वन कार्यालय प्युठानको सहयोगमा स्वर्गद्वारी बहुमुखी क्याम्पस बिजुवारमा सप्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति प्युठानका प्रमुख धरम बहादुर जिसीले मानिसको जीवनमा वन अपरिहार्य भएकोले वन जोगाउन सबै लाग्नुपर्ने बताउनुभयो । उहाँले वन जोगाउन गरिएको सचेतनामुलक कार्यक्रमको साथै बिरुवा बितरणको संयोजन राम्रो भएको बताउनुभयो । उहाँले आगामी दिनमा यस्तो कार्यक्रम गरि जागरण पैदा गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बनका अभियन्ता हेमन्त काफ्लेले नेपालमा रहेका रैथाने बिरुवाको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले आफु नि:शुल्क बिरुवा बितरणको अभियानमा लागेको जानकारी दिदै पिपल, सित्तल चिनि, कल्पबृक्ष जस्ता बिरुवाले मानिस र वातावरणलाई धेरै फाईदा पुर्याउने बताउनुभयो ।कार्यक्रमम बास नेपालका केन्द्रीय अध्यक्ष लुना बुढाथोकीले बास नेपालले लुम्बिनी प्रदेशका सबै जिल्लामा यस्तो कार्यक्रम गर्दै आएको जानकारी दिनुभयो ।

डिभिजन वन कार्यालय प्युठानका प्रमुख शंकर प्रसाद गुप्ताले जिल्लामा पहिलो पटक यस्तो प्रकारको कार्यक्रम गरिएको जानकारी दिनुभयो । उहाँले वनको महत्त्वबारे सर्वसाधारणलाई जानकारी गराउन कार्यक्रमले भुमिका खेल्ने उहाँको भनाई छ ।

कार्यक्रममा निशुल्क बिरुवा बितरण गरिएको थियो । कलाकार पुर्णकला बिसी सहित प्युठान आईडलका कलाकारको प्रस्तुति रहेको थियो ।

बास नेपाल प्युठानका अध्यक्ष जुमान सिंह केसीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत डिभिजन बन कार्यालय प्युठानका सहायक बन अधिकृत दिपक केसीले गर्नुभएको थियो । कार्यक्रमको संचालन लोकेन्द्र सुनारले गर्नुभएको थियो ।

Previous Post

लुम्बिनी प्रदेशको खर्च कटौती अभियान : नयाँ गाडी नकिन्ने, भवन पनि नबनाउने

Next Post

अख्तियारले खोज्यो निजी क्षेत्र र एनजीओमा हुने भ्रष्टाचार हेर्ने अधिकार

संचारहब डट्कम

संचारहब डट्कम

Next Post
अख्तियारले खोज्यो निजी क्षेत्र र एनजीओमा हुने भ्रष्टाचार हेर्ने अधिकार

अख्तियारले खोज्यो निजी क्षेत्र र एनजीओमा हुने भ्रष्टाचार हेर्ने अधिकार

लुम्बिनी प्रदेशका पत्रकारको दुर्घटना बीमा

लुम्बिनी प्रदेशका पत्रकारको दुर्घटना बीमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

एक्स्पोर्ट मिडिया प्रा. लि. द्वारा संचालित

संचार हव डट कम
ठेगाना : प्युठान नगरपालिका-४, जुम्री प्युठान
मोबाईल न. : ९८६९२४९२०७
ई-मेल : sancharhubonline@gmail.com

हाम्रो टिम

सूचना तथा प्रशारण बिभग दर्ता नं.: ३७२१-२०७९/८०

कम्पनी दर्ता नः २७५५३१/०७८/०७९
अध्यक्ष: नुम बहादुर पुन
प्रधान संपादक: बलवीर बुढा मगर

अतिथी संपादक: सागर  रिजाल

संवाददाता: जीवन हमाल

हाम्रो फेसबुक पेज

© 2022 संचार हब All right reserved. Website Designed & Developed By: Ninja Infosys Pvt Ltd.

No Result
View All Result
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 SancharhubAll Right Reserved. Website Design & Developed By Ninja Infosys Pvt Ltd..