• हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • गोपनीयता र नीति
सञ्चार हव
Advertisement
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
सञ्चार हव
No Result
View All Result

वनसंग सेलिब्रेटी कार्यक्रम सप्पन्न

संचारहब डट्कम लेखक संचारहब डट्कम
२०८० असार ३ गते, आईतवार ०५:१५
धर्म-संस्कृति, मुख्य समाचार, लुम्बिनी प्रदेश
0
वनसंग सेलिब्रेटी कार्यक्रम सप्पन्न
1
VIEWS
Share on FacebookShare on Twitter

प्युठान, २ असार ।

वनसंग सेलिब्रेटी कार्यक्रम सप्पन्न भएको छ । बास नेपाल प्युठान को आयोजना तथा डिभिजन वन कार्यालय प्युठानको सहयोगमा स्वर्गद्वारी बहुमुखी क्याम्पस बिजुवारमा सप्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति प्युठानका प्रमुख धरम बहादुर जिसीले मानिसको जीवनमा वन अपरिहार्य भएकोले वन जोगाउन सबै लाग्नुपर्ने बताउनुभयो । उहाँले वन जोगाउन गरिएको सचेतनामुलक कार्यक्रमको साथै बिरुवा बितरणको संयोजन राम्रो भएको बताउनुभयो । उहाँले आगामी दिनमा यस्तो कार्यक्रम गरि जागरण पैदा गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बनका अभियन्ता हेमन्त काफ्लेले नेपालमा रहेका रैथाने बिरुवाको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले आफु नि:शुल्क बिरुवा बितरणको अभियानमा लागेको जानकारी दिदै पिपल, सित्तल चिनि, कल्पबृक्ष जस्ता बिरुवाले मानिस र वातावरणलाई धेरै फाईदा पुर्याउने बताउनुभयो ।कार्यक्रमम बास नेपालका केन्द्रीय अध्यक्ष लुना बुढाथोकीले बास नेपालले लुम्बिनी प्रदेशका सबै जिल्लामा यस्तो कार्यक्रम गर्दै आएको जानकारी दिनुभयो ।

डिभिजन वन कार्यालय प्युठानका प्रमुख शंकर प्रसाद गुप्ताले जिल्लामा पहिलो पटक यस्तो प्रकारको कार्यक्रम गरिएको जानकारी दिनुभयो । उहाँले वनको महत्त्वबारे सर्वसाधारणलाई जानकारी गराउन कार्यक्रमले भुमिका खेल्ने उहाँको भनाई छ ।

कार्यक्रममा निशुल्क बिरुवा बितरण गरिएको थियो । कलाकार पुर्णकला बिसी सहित प्युठान आईडलका कलाकारको प्रस्तुति रहेको थियो ।

बास नेपाल प्युठानका अध्यक्ष जुमान सिंह केसीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत डिभिजन बन कार्यालय प्युठानका सहायक बन अधिकृत दिपक केसीले गर्नुभएको थियो । कार्यक्रमको संचालन लोकेन्द्र सुनारले गर्नुभएको थियो ।

Previous Post

लुम्बिनी प्रदेशको खर्च कटौती अभियान : नयाँ गाडी नकिन्ने, भवन पनि नबनाउने

Next Post

अख्तियारले खोज्यो निजी क्षेत्र र एनजीओमा हुने भ्रष्टाचार हेर्ने अधिकार

संचारहब डट्कम

संचारहब डट्कम

Next Post
अख्तियारले खोज्यो निजी क्षेत्र र एनजीओमा हुने भ्रष्टाचार हेर्ने अधिकार

अख्तियारले खोज्यो निजी क्षेत्र र एनजीओमा हुने भ्रष्टाचार हेर्ने अधिकार

लुम्बिनी प्रदेशका पत्रकारको दुर्घटना बीमा

लुम्बिनी प्रदेशका पत्रकारको दुर्घटना बीमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नौबहिनिले किन्यो जेसिवी, बिकास निर्माणमा सहज हुने

नौबहिनिले किन्यो जेसिवी, बिकास निर्माणमा सहज हुने

जिल्ला अस्पतालमा बिरामी बढे

जिल्ला अस्पतालमा बिरामी बढे

ने .बि. संघ प्यूठानले सुरु गर्यो जागरण अभियान

ने .बि. संघ प्यूठानले सुरु गर्यो जागरण अभियान

प्युठानमा  सर्पदंश उपचार केन्द्र संचालनमा

प्युठानमा सर्पदंश उपचार केन्द्र संचालनमा

सरकारी सवारी साधनको दुरुपयोग बढेको भन्दै तरुणदलको ध्यानाकर्षण 

सरकारी सवारी साधनको दुरुपयोग बढेको भन्दै तरुणदलको ध्यानाकर्षण 

गठबन्धन ५ बर्ष कायम रहन्छ : माधव नेपाल

गठबन्धन ५ बर्ष कायम रहन्छ : माधव नेपाल

एक्स्पोर्ट मिडिया प्रा. लि. द्वारा संचालित

संचार हव डट कम
ठेगाना : प्युठान नगरपालिका-४ प्युठान
मोबाईल न. : 9841039048
ई-मेल : sancharhubonline@gmail.com

हाम्रो टिम

सम्पादक : सागर शर्मा

संवाददाता : सुनिता के.सी.

संवाददाता : ईन्द्रा गाहा मगर

हाम्रो फेसबुक पेज

© 2022 संचार हब All right reserved. Website Designed & Developed By: Ninja Infosys Pvt Ltd.

No Result
View All Result
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 SancharhubAll Right Reserved. Website Design & Developed By Ninja Infosys Pvt Ltd..