• पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
सञ्चार हव
Advertisement
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
सञ्चार हव
No Result
View All Result

सरुमारानीमा सवै जनप्रतिनिधीको एकैथरी पोशाक

संचारहब डट्कम लेखक संचारहब डट्कम
२०८० असार १० गते, आईतवार १९:२३
मुख्य समाचार, लुम्बिनी प्रदेश, स्थानीय तह
0
सरुमारानीमा सवै जनप्रतिनिधीको एकैथरी पोशाक
1
VIEWS
Share on FacebookShare on Twitter

सलिम अन्सारी

प्युठान ,१० असार ।
प्युठानको सरुमारानी गाउँपालिकामा सवै जनप्रतिनिधीहरुको
लागि एकै किसिमको पोशाक लागू भएको छ।
अबदेखी पुरुषले लोगोसहितको कोट,पाईन्ट र महिला जनप्रतिनिधीले सारी र ब्याउज लगाउने छन। वडादेखी पालिका सम्मका जनप्रतिनिधीहरुले कार्यालय समय र औपचारिक कार्यक्रमहरुमा अनिवार्य पोशाक लगाउने निर्णय गरिएको गाउँपालिका अध्यक्ष झगवहादुर विश्वकर्माले बताउनुभयो।
आमनागरिक तथा सरकारी कर्मचारीलाई जनप्रतिनिधि भनेर चिनारी दिनकै लागि पोशाकमा एकरुपता ल्याउने निर्णय गरिएको अध्यक्ष विश्वकर्माले बताउनुभयो। उहाले भन्नुभयो,’संघिय र प्रदेश सरकारका प्रतिनिधिहरुको आफ्नै पोशाक छ, स्थानिय प्रतिनिधिको पनि आफ्नै पोशाक हुनुपर्छ भनेर एकैखाले पोशाक लागू गरेका हौँ।’
’यसो हुँदा जनप्रतिनिधीलाई मर्यादित मात्र बनाउदैन, जहाँ गएपनी सबैले सरुमारानीका जनप्रतिनिधी रहेछन भनेर चिन्न सक्छन।’
पोशाकसँगै सबै जनप्रतिनिधिले लोगो (चिह्न) समेत अनिवार्य गरिएको छ। नेपालको नक्सा, राष्ट्रिय झण्डासहित सरुमारानीको पहिचान झल्कने गरि लोगो बनाउने तयारी गरिएको पनि अध्यक्ष बिश्वकर्माले सुनाउनुभयो।
आफ्नै लोगो र एकैथरीको पोशाक प्रयोगमा ल्याउने सरुमारानी प्युठान जिल्लामै पहिलो पालिका भएको जनप्रतिनिधिले दाबी गरेका छन् । सरुमारानीमा कुल ३४ जना जनप्रतिनिधी छन।

Previous Post

मकैका खोष्टा(पोष्कर) बाट हस्तकलाका सामाग्री उत्पादन गर्ने तालिम सम्पन्न

Next Post

स्वर्गद्वारी नगरपालिकाको बजेट ७२ करोड ७४ लाख

संचारहब डट्कम

संचारहब डट्कम

Next Post
स्वर्गद्वारी नगरपालिकाको बजेट ७२ करोड ७४ लाख

स्वर्गद्वारी नगरपालिकाको बजेट ७२ करोड ७४ लाख

सरुमारानीले ल्यायो ४३ कराेड ९३ लाखको बजेट

सरुमारानीले ल्यायो ४३ कराेड ९३ लाखको बजेट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

एक्स्पोर्ट मिडिया प्रा. लि. द्वारा संचालित

संचार हव डट कम
ठेगाना : प्युठान नगरपालिका-४, जुम्री प्युठान
मोबाईल न. : ९८६९२४९२०७
ई-मेल : sancharhubonline@gmail.com

हाम्रो टिम

सूचना तथा प्रशारण बिभग दर्ता नं.: ३७२१-२०७९/८०

कम्पनी दर्ता नः २७५५३१/०७८/०७९
अध्यक्ष: नुम बहादुर पुन
प्रधान संपादक: बलवीर बुढा मगर

अतिथी संपादक: सागर  रिजाल

संवाददाता: जीवन हमाल

हाम्रो फेसबुक पेज

© 2022 संचार हब All right reserved. Website Designed & Developed By: Ninja Infosys Pvt Ltd.

No Result
View All Result
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 SancharhubAll Right Reserved. Website Design & Developed By Ninja Infosys Pvt Ltd..