• हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • गोपनीयता र नीति
सञ्चार हव
Advertisement
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
सञ्चार हव
No Result
View All Result

स्वर्गद्वारी नगरपालिकाको बजेट ७२ करोड ७४ लाख

संचारहब डट्कम लेखक संचारहब डट्कम
२०८० असार १० गते, आईतवार १९:४१
अर्थतन्त्र, मुख्य समाचार, स्थानीय तह
0
स्वर्गद्वारी नगरपालिकाको बजेट ७२ करोड ७४ लाख
10
VIEWS
Share on FacebookShare on Twitter


बबिता रिजाल
असार १०, प्युठान ।

स्वर्गद्वारी नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ को लागि लागि शिक्षा , स्वास्थ्य र रोजगार आकर्षक बजेट ल्याएको छ । स्वर्गद्वारी नगरपालिकाका नगर उपप्रमुख मिनराज राना मगरले नगर सभामा आर्थिक वर्ष २०८०/०८१ को लागि ७२ करोड ७४ लाख ३४ हजार ५ सय १४ रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको छ ।
बजेटमा पूँजिगत खर्च रु. १९ करोड ८४ लाख ८४ हजार ५ सय १४ रुपैयाँ अथवा कुल बजेटको २७ दशमलब २८ प्रतिशत र चालु खर्च तर्फ रु. ५२ करोड ८९ लाख ५० हजार रुपैयाँ अथवा कुल बजेटको ७२ दशमलब ७२ प्रतिशत विनियोजन गरिएको छ ।
विनियोजित बजेटमा वित्तिय सामानिकरण अनुदान तर्फ संघ बाट रु. १० करोड २३ लाख रुपैयाँ र लुम्बिनी प्रदेश बाट रु. ७२ लाख ५० हजार रुपैयाँ , शसर्त अनुदान तर्फ संघिय शर्सत अनुदान रु. २७ करोड ८६ लाख रुपैयाँ र लुम्बिनी प्रदेश शर्सत अनुदान रु. १ करोड १ लाख ५० हजार रुपैयाँ , राजस्व बाँडफाड तर्फ संघिय सरकार बाट रु. ११ करोड ३४ लाख २० हजार रुपैयाँ र प्रदेश लुम्बिनी बाट ९२ लाख १४ हजार ५ सय १४ रुपैयाँ प्राप्त भएको छ ।
त्यस्तै समपुरक अनुदान तर्फ संघ बाट रु. २ करोड २५ लाख रुपैयाँ र लुम्बिनी प्रदेश बाट १ करोड ५० लाख रुपैयाँ , विशेष अनुदान तर्फ संघ बाट २ करोड ७० लाख रुपैयाँ प्राप्त भएको छ । त्यसैगरि नगरपालिकाको आन्तरीक आम्दानि रु २ करोड २० लाख रुपैयाँ र सामाजिक सुरक्षा भत्ता तर्फ रु. १२ करोड बजेट प्राप्त हुने अनुमान गरेको नगर उपप्रमुख मिनराज राना मगरले बताउनुभयो ।
बजेट वक्तव्यमा साझेदारी कार्यक्रम तर्फ स्वर्गद्वारी नगरपालिका वडा नं. ३ स्थित धर्मशाला , अमर मा.वि. देखी मालुङ जोड्ने मोटर बाटो कालोपत्रेका लागि रु. १ करोड ७५ लाख रुपैयाँ , शान्ति पार्क निर्माण योजनाको लागि रु. ५० लाख रुपैयाँ , पुर्वाधार विकास तर्फ प्राथमिकताका आधारमा अधुरा सडकहरुको पुर्णता तथा कच्चि सडकको स्तरोन्नती शिर्षकमा ४५ लाख रुपैयाँ , भु उपयोग निति निर्माण तथा जग्गा वर्गिकरणका लागि ७ लाख रुपैयाँ , जनतासंग मेयर उपमेयर कार्यक्रमका लागि रु. ३० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
त्यस्तै कृषिमा आधारीत रोजगार वृद्धिका लागि कृषि पेशालाई सम्मानित पेशाको रुपमा विकास गरि कृषिलाई आधुनिकिकरण तथा व्यवसायिकरण गर्न रु. ३० लाख रुपैयाँ , पशुपालन क्षेत्रलाइ आधुनिकिकरण तथा व्यवसायिकरण गर्न रु ३० लाख रुपैयाँ , गरिवि निवारणका लागि लघु उद्यम विकास कार्यक्रममा रु. ५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
यसैगरि सामाजिक विकास तर्फ स्वास्थ्य तथा आयुर्वेद सेवा तर्फ रु १ करोड १५ लाख रुपैयाँ , शिक्षालाई आधुनिक र वैज्ञानिक प्रक्रियावाट सञ्चालन गर्न रु. २ करोड ४५ लाखरुपैयाँ , महिला , बालबालिका , जेष्ठ नागरिक , दलित , जनजाति , विपन्न र लोपउन्मुख जाति तथा सहकारी संस्थालाई लाभाम्वित र व्यवस्थित गर्न रु. २५ लाखरुपैयाँ , २० युनिट सम्म विद्युत खपत गर्ने अति विपन्न परिवालाइ विद्युत महशुल निशुल्क गर्ने शिर्षकमा रु १५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

Previous Post

सरुमारानीमा सवै जनप्रतिनिधीको एकैथरी पोशाक

Next Post

सरुमारानीले ल्यायो ४३ कराेड ९३ लाखको बजेट

संचारहब डट्कम

संचारहब डट्कम

Next Post
सरुमारानीले ल्यायो ४३ कराेड ९३ लाखको बजेट

सरुमारानीले ल्यायो ४३ कराेड ९३ लाखको बजेट

प्यूठानका पालिकाको वजेट : कोदोको रक्सी ब्रान्डिङ देखि कोरेली पाडीसम्म वितरण गर्ने योजना

प्यूठानका पालिकाको वजेट : कोदोको रक्सी ब्रान्डिङ देखि कोरेली पाडीसम्म वितरण गर्ने योजना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नौबहिनिले किन्यो जेसिवी, बिकास निर्माणमा सहज हुने

नौबहिनिले किन्यो जेसिवी, बिकास निर्माणमा सहज हुने

जिल्ला अस्पतालमा बिरामी बढे

जिल्ला अस्पतालमा बिरामी बढे

ने .बि. संघ प्यूठानले सुरु गर्यो जागरण अभियान

ने .बि. संघ प्यूठानले सुरु गर्यो जागरण अभियान

प्युठानमा  सर्पदंश उपचार केन्द्र संचालनमा

प्युठानमा सर्पदंश उपचार केन्द्र संचालनमा

सरकारी सवारी साधनको दुरुपयोग बढेको भन्दै तरुणदलको ध्यानाकर्षण 

सरकारी सवारी साधनको दुरुपयोग बढेको भन्दै तरुणदलको ध्यानाकर्षण 

गठबन्धन ५ बर्ष कायम रहन्छ : माधव नेपाल

गठबन्धन ५ बर्ष कायम रहन्छ : माधव नेपाल

एक्स्पोर्ट मिडिया प्रा. लि. द्वारा संचालित

संचार हव डट कम
ठेगाना : प्युठान नगरपालिका-४ प्युठान
मोबाईल न. : 9841039048
ई-मेल : sancharhubonline@gmail.com

हाम्रो टिम

सम्पादक : सागर शर्मा

संवाददाता : सुनिता के.सी.

संवाददाता : ईन्द्रा गाहा मगर

हाम्रो फेसबुक पेज

© 2022 संचार हब All right reserved. Website Designed & Developed By: Ninja Infosys Pvt Ltd.

No Result
View All Result
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 SancharhubAll Right Reserved. Website Design & Developed By Ninja Infosys Pvt Ltd..