• पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
सञ्चार हव
Advertisement
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
सञ्चार हव
No Result
View All Result

ऐरावती गाउँपालिकामा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

संचारहब डट्कम लेखक संचारहब डट्कम
२०८० पुष २६ गते, बिहीबार २०:३६
खेलकुद, स्थानीय तह
0
ऐरावती गाउँपालिकामा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु
3
VIEWS
Share on FacebookShare on Twitter


प्युठान ,२६ पुष ।
ऐरावती गाउँपालिकामा चौंथो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको आयोजनामा बिहीबारदेखि चौथो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको हो ।
ऐरावती गाउँपालिकाका वडा नंम्बर ५ झिबाङ स्थित खेलमैदानमा भएको प्रतियोगिताको उद्घाटन गाउँपालिकाका उपाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले गर्नुभएको छ । उद्घाटन कार्यक्रममा बोल्दै उपाध्यक्ष श्रेष्ठले खेलकुदले बालबालिकाको प्रतिभा पहिचानमा सहयोग पुग्ने बताउनुभयो । खेलकुद राष्ट्रको गौरव भएको बताउदै खेलले राष्ट्रियतालाई जर्गेन गर्ने बताउनुभयो ।

उपाध्यक्ष श्रेष्ठले गाउँ तथा विद्यालयबाट खेलाडिको पहिचान गर्न तथा खेलप्रती आर्कषण बढाउन गाउँपालिकाले समय समयमा बिभिन्न खेलकुद प्रतियोगिता संञ्चालन गदै आएको बताउनुभयो । साथै आगामी दिनमा पनि खेलकुद प्रतियोगितालाई निरन्तरता दिदै खेलाडिको क्षमता विकासका लागी गाउँपालिका तत्पर लागी पर्ने श्रेष्ठको भनाई छ । साथै खेल क्षेत्रमा अनुशासनको पनि आवस्यकता पर्ने भएकाले सम्पुर्ण खेलाडीलाई अनुशासन भएर खेल्न उहाले आग्रह गर्नुभएको थियो ।

उदघाटन कार्यक्रममा ऐरावती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्मा, ऐरावती गाउँपालिका वार्ड नम्बर ५ का वडा अध्यक्ष चन्द्रबहादुर रोका मगरले मन्तव्य राख्नुभएको थियो ।


प्रतियोगितामा छात्र,छात्राका लागि १४/१४ वटा खेल विधाको आयोजना गरिएको गाउँपालिकाका  शिक्षा,युवा तथा खेलकुद शाखा  प्रमुख यम प्रसाद पाण्डेले जानकारी दिनुभयो । प्रतियोगितामा ऐरावती गाउँपालिकाभित्रका ७ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको उहाँले बताउनुभयो । पुष २६ गते बाट सुरु भएको खेलकुद प्रतियोगिता २८ गते सम्म संचालन हुने छ ।

Previous Post

रुसी सेनामा भर्ती भएका प्युठानका एक युवकको मृत्यु

Next Post

भालुवाङ बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १२ पुग्यो

संचारहब डट्कम

संचारहब डट्कम

Next Post
भालुवाङ बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १२ पुग्यो

भालुवाङ बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १२ पुग्यो

ऐरावतीमा चौंथो राष्ट्रपति रनिङ्ग शिल्ड सम्पन्न जनता मावि बिजुली प्रथम

ऐरावतीमा चौंथो राष्ट्रपति रनिङ्ग शिल्ड सम्पन्न जनता मावि बिजुली प्रथम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

एक्स्पोर्ट मिडिया प्रा. लि. द्वारा संचालित

संचार हव डट कम
ठेगाना : प्युठान नगरपालिका-४, जुम्री प्युठान
मोबाईल न. : ९८६९२४९२०७
ई-मेल : sancharhubonline@gmail.com

हाम्रो टिम

सूचना तथा प्रशारण बिभग दर्ता नं.: ३७२१-२०७९/८०

कम्पनी दर्ता नः २७५५३१/०७८/०७९
अध्यक्ष: नुम बहादुर पुन
प्रधान संपादक: बलवीर बुढा मगर

अतिथी संपादक: सागर  रिजाल

संवाददाता: जीवन हमाल

हाम्रो फेसबुक पेज

© 2022 संचार हब All right reserved. Website Designed & Developed By: Ninja Infosys Pvt Ltd.

No Result
View All Result
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 SancharhubAll Right Reserved. Website Design & Developed By Ninja Infosys Pvt Ltd..