• पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
सञ्चार हव
Advertisement
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
सञ्चार हव
No Result
View All Result

काठमाडौ जाँदै गरेको बस कपिलवस्तुको सुरईनाकामा दुर्घटना हुँदा १० जनाको मृत्यु, ३० घाइते

संचारहब डट्कम लेखक संचारहब डट्कम
२०८० फाल्गुन ३ गते, बिहीबार ०८:००
मुख्य समाचार
0
जन्ती बोकेको स्कारपियो दुर्घटना, एकको मृत्यु
1
VIEWS
Share on FacebookShare on Twitter

कपिलवस्तु । कपिलवस्तुको सुरईनाका खोलमा यात्रुबाहक बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । कञ्चनपुरको महेन्द्रनगरवाट काठमाडौ जाँदै गरेको यात्रुबाहक बस कपिलवस्तुको शिवराज नगरपालिका–१, स्थित सुरईनाका खोला पुलनजिकै बस दुर्घटना हुँदा कम्तीमा ३० जना घाइते भएको प्रहरीले जनाएको छ।

सुनाैलाे महाकाली यतायात प्रालिको सुदुपश्चिम प्रदेश ०२-००१ ख ००९८ नम्बरको यात्रुबाहक बस आज राति करिब २ वजेतिर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटना भएको सूचना पाए लगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टाेलीले घटनास्थल पुगेर समयमै उद्वारको काम गरेको थियो ।

बस दुर्घटनामा घाइते भएकाहरु मध्ये सामान्य घाइतेलाई कपिलवस्तुकै सञ्जीवनी र आधारभूत अस्पतालमा चन्द्राैटामा उपचार भैरहेकाे छ, भने अन्य केही गम्भीर घाइतेको लुम्बिनी प्रादेशिक अस्पताल वुटवलमा उपचारको लागि पठाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवरत्न पाैडेलले जानकारी दिनुभयो ।

उक्त यात्रुबाहक वस सुरईनाका खाेलाकाे पुल पार गर्ने बित्तिकै सडकवाट करिव २ सयमिटर तल खाेलामा खसेको छ । दुर्घटना भएको थाहा पाए लगत्तै रातिदेखि नै आफुहरु उद्वारका लागि घनास्थलमै रहेकाले दुर्घटना के कति कारणले भएको भन्ने यकिन नभएको कपिलवस्तु जिल्ला ट्राफिक प्रमुख प्रहरी निरिक्षक अनिश भण्डारीले जानकारी दिनुभयो। उहाँका अनुसार थप अनुसन्धान पछिमात्र भन्न सकिने बताउनुभयो । दुर्घटना बारे थप अनुसन्धान भैरहेको जनाएको छ । थप विवरणका आउन बाकी छ ।

Previous Post

०८१ सालमा ३५ दिन सार्वजनिक बिदा

Next Post

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड ऐरावती शाखाद्धारा बिद्यार्थीलाई वित्तीय साक्षरता कार्यक्रम

संचारहब डट्कम

संचारहब डट्कम

Next Post
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड ऐरावती शाखाद्धारा बिद्यार्थीलाई वित्तीय साक्षरता कार्यक्रम

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड ऐरावती शाखाद्धारा बिद्यार्थीलाई वित्तीय साक्षरता कार्यक्रम

ऐरावती गाउँपालिकाको प्रथम चोैमासिक सार्वजनिक सुनाइ कार्यक्रम सम्पन्न

ऐरावती गाउँपालिकाको प्रथम चोैमासिक सार्वजनिक सुनाइ कार्यक्रम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

एक्स्पोर्ट मिडिया प्रा. लि. द्वारा संचालित

संचार हव डट कम
ठेगाना : प्युठान नगरपालिका-४, जुम्री प्युठान
मोबाईल न. : ९८६९२४९२०७
ई-मेल : sancharhubonline@gmail.com

हाम्रो टिम

सूचना तथा प्रशारण बिभग दर्ता नं.: ३७२१-२०७९/८०

कम्पनी दर्ता नः २७५५३१/०७८/०७९
अध्यक्ष: नुम बहादुर पुन
प्रधान संपादक: बलवीर बुढा मगर

अतिथी संपादक: सागर  रिजाल

संवाददाता: जीवन हमाल

हाम्रो फेसबुक पेज

© 2022 संचार हब All right reserved. Website Designed & Developed By: Ninja Infosys Pvt Ltd.

No Result
View All Result
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 SancharhubAll Right Reserved. Website Design & Developed By Ninja Infosys Pvt Ltd..