• पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
सञ्चार हव
Advertisement
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
सञ्चार हव
No Result
View All Result

नौबहिनी गाउँपालिकाको आफ्नै प्रहरी

संचारहब डट्कम लेखक संचारहब डट्कम
२०८० फाल्गुन १३ गते, आईतवार १९:५२
मुख्य समाचार, स्थानीय तह
0
नौबहिनी गाउँपालिकाको आफ्नै प्रहरी
4
VIEWS
Share on FacebookShare on Twitter

प्युठान,१३ फाल्गुन ।
नौबहिनी गाउँपालिकाले नगरप्रहरी भर्ना गरेको छ । आईतबार एक कार्यक्रमका बिच गाउँपालिकाले एक जना प्रहरी बरिष्ठ नगरप्रहरी र दुईजना प्रहरी जवान भर्ना गरेको हो । गाउँपालिकाको नगर प्रहरी व्यवस्थापन कार्यविधि २०८० बमोजिम तीन जना नगर प्रहरी भर्ना गरिएको नौबहिनी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिवराज पौडेलले जानकारी दिनुभयो ।

गाउँपालिकामा आज नगरप्रहरी दिक्षान्त समारोह गरी तिनजना प्रहरी भर्ना गरिएको हो । इलाका प्रहरी कार्यालय बाहानेले २४ दिनको प्रहरी तालिम प्रदान गरेको थियो । नगरप्रहरी दिक्षान्त समारोहमा बोल्दै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत तथा कार्यक्रमका अध्यक्ष शिवराज पौडेलले नगरप्रहरीले गाउँपालिकाको शान्ती सुरक्षामा भुमिका खेल्नुपर्ने र त्यसका लागी नगरप्रहरी तयार भएको बताउनु भयो । गाउँपालिका भित्रहुने अनैतिक कृयाकलाप, गाउँपालिका भवनको संरक्षणमा नगरप्रहरीको भुमिका अहम रहेने उहाको भनाई छ । यस्तै उहाले नगरप्रहरीलाई राजनैतिक आस्था, दवाव र पलोभनमा नपरी कामगर्न निर्देशन समेत दिनभयो ।

यस्तै गाउँपालिकाका अध्यक्ष दिल बहादुर थापाले नगरप्रहरी गाउँपालिकाको शान्ती सुरक्षामा खटिनुपर्ने र त्यसका लागी गाउँपालिकाले सहयोग गर्ने बताउनु भएको छ । सानातिना बिकृतिलाई चिर्दै सबै नागरीकलाई समान ब्यवहार देखाउन नगरप्रहरीलाई निर्देशन दिनुभयो । आबश्यकता अनुसार पछिल्ला दिनहरुमा नगरप्रहरी बढाउन सकिने समेत उहाको भनाई छ ।


प्यूठान जिल्लामा यसअघि सरुमारानी, गौमुखी, माण्डवी गाउँपालिकाले नगरप्रहरी भर्ना गरिसकेका छन् ।

Previous Post

प्यूठानमा हाते ट्याक्टरले च्याप्दा एक किसानको मृत्यु

Next Post

ऐरावतीमा मेलमिलापकर्तालाई पुनर्ताजगी तालिम

संचारहब डट्कम

संचारहब डट्कम

Next Post
ऐरावतीमा मेलमिलापकर्तालाई पुनर्ताजगी तालिम

ऐरावतीमा मेलमिलापकर्तालाई पुनर्ताजगी तालिम

प्युठानमा ट्रायल सेन्टरको उद्घघाटन

प्युठानमा ट्रायल सेन्टरको उद्घघाटन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

एक्स्पोर्ट मिडिया प्रा. लि. द्वारा संचालित

संचार हव डट कम
ठेगाना : प्युठान नगरपालिका-४, जुम्री प्युठान
मोबाईल न. : ९८६९२४९२०७
ई-मेल : sancharhubonline@gmail.com

हाम्रो टिम

सूचना तथा प्रशारण बिभग दर्ता नं.: ३७२१-२०७९/८०

कम्पनी दर्ता नः २७५५३१/०७८/०७९
अध्यक्ष: नुम बहादुर पुन
प्रधान संपादक: बलवीर बुढा मगर

अतिथी संपादक: सागर  रिजाल

संवाददाता: जीवन हमाल

हाम्रो फेसबुक पेज

© 2022 संचार हब All right reserved. Website Designed & Developed By: Ninja Infosys Pvt Ltd.

No Result
View All Result
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 SancharhubAll Right Reserved. Website Design & Developed By Ninja Infosys Pvt Ltd..