• पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
सञ्चार हव
Advertisement
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
सञ्चार हव
No Result
View All Result

प्युठानमा ट्रायल सेन्टरको उद्घघाटन

संचारहब डट्कम लेखक संचारहब डट्कम
२०८० फाल्गुन १४ गते, सोमबार २०:१०
अन्य, स्थानीय तह
0
प्युठानमा ट्रायल सेन्टरको उद्घघाटन
0
VIEWS
Share on FacebookShare on Twitter

प्युठान,१४ फाल्गुन ।

प्यूठान नगरपालिका ३ साडेखोलामा गाडिको ट्रायल सेन्टर सञ्चालमा आएको छ । नेपाल खाद्य संस्थानको जग्गा भाडामा लिएर व्यवसायी सुरज घर्तिले गाडि तथा मोटरसाइकल ट्रायल सेन्टरको सञ्चालन गर्नुभएको हो । ट्रायल सेन्टर उद्घाटन कार्यक्रमका प्रमुख अतिथि प्यूठान नगरपालिका वडा नं ३ का वडा अध्यक्ष तथा प्युठान नगरपालिकाका प्रबक्ता सुमन श्रेष्ठले सबै नागरिकलाई सिप सिकेरमात्र सबारि साधन चलाउन अनुरोध गर्नुभएको छ । उहाँले जिल्लामै पहिलो पटक सञ्चालनमा आएको यस सेन्टरको व्यावसायीक सफलताको सुभकामना दिँदै जग्गा भाडामा दिन सहयोग गर्नुहुने प्रति धन्यबाद व्यक्त गर्नुभयो ।

कार्यक्रममा उहाँले लुम्बिनी प्रदेशका उद्योग तथा यातायाम मन्त्री सरोज थापाले यातायातको कार्यालय प्यूठानमै सार्न लागेको अवस्थामा यस सेन्टर सञ्चालमा आउनुले प्यूठान नगरपालिका वडा नं। ३ लगायत जिल्लाकै सबै क्षेत्रका व्यवसायहरु चलायमान हुने बिश्वास व्यक्त गर्नुभयो । त्यस्तै लायन्स क्लब अफ प्यूठानमा अध्यक्ष झपेन्द्र शर्माले बिगतका दिनमा गाडि सिक्न र ट्रायल दिन बुटवल, नेपालगंग, तुल्सिपुर लगायतका ठाँउहरुमा जानुपर्ने बाध्यता हटेको बताउनुभयो । साथै यसबाट नागरिकले व्यहोर्नुपरेको अनाबश्यक झंझट र खचमा पनि धेरै नै राहत हुने बिश्वास व्यक्त गर्नुभयो ।

उदघाटन कार्यक्रमको समापन गर्दै व्यबसायी तथा ट्रायल सेन्टरका प्रोपराइटर सुरज घर्तिले प्यूठान सहित रोल्पा, गुल्मिी, अर्घाखाँची लगायतका जिल्लाबासीले पनि सिप सिक्न र सस्तो र भरपर्दो भएर मात्र सवारी साधन चलाउन अनुरोध गर्नुभएको छ ।

Previous Post

ऐरावतीमा मेलमिलापकर्तालाई पुनर्ताजगी तालिम

Next Post

कोचिवाङ्गको ने.रा.मा.वि.का विद्यार्थिलाई साल्ट ट्रडिङ्गद्धारा आयोडिन नुन तथा स्कुल व्याग वितरण

संचारहब डट्कम

संचारहब डट्कम

Next Post
कोचिवाङ्गको ने.रा.मा.वि.का विद्यार्थिलाई साल्ट ट्रडिङ्गद्धारा आयोडिन नुन तथा स्कुल व्याग वितरण

कोचिवाङ्गको ने.रा.मा.वि.का विद्यार्थिलाई साल्ट ट्रडिङ्गद्धारा आयोडिन नुन तथा स्कुल व्याग वितरण

ऐरावतीमा गणक तथा प्रविष्टकर्ताहरुको लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न

ऐरावतीमा गणक तथा प्रविष्टकर्ताहरुको लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

एक्स्पोर्ट मिडिया प्रा. लि. द्वारा संचालित

संचार हव डट कम
ठेगाना : प्युठान नगरपालिका-४, जुम्री प्युठान
मोबाईल न. : ९८६९२४९२०७
ई-मेल : sancharhubonline@gmail.com

हाम्रो टिम

सूचना तथा प्रशारण बिभग दर्ता नं.: ३७२१-२०७९/८०

कम्पनी दर्ता नः २७५५३१/०७८/०७९
अध्यक्ष: नुम बहादुर पुन
प्रधान संपादक: बलवीर बुढा मगर

अतिथी संपादक: सागर  रिजाल

संवाददाता: जीवन हमाल

हाम्रो फेसबुक पेज

© 2022 संचार हब All right reserved. Website Designed & Developed By: Ninja Infosys Pvt Ltd.

No Result
View All Result
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 SancharhubAll Right Reserved. Website Design & Developed By Ninja Infosys Pvt Ltd..