• पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
सञ्चार हव
Advertisement
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
सञ्चार हव
No Result
View All Result

कोचिवाङ्गको ने.रा.मा.वि.का विद्यार्थिलाई साल्ट ट्रडिङ्गद्धारा आयोडिन नुन तथा स्कुल व्याग वितरण

संचारहब डट्कम लेखक संचारहब डट्कम
२०८० फाल्गुन १४ गते, सोमबार २०:५१
स्थानीय तह
0
कोचिवाङ्गको ने.रा.मा.वि.का विद्यार्थिलाई साल्ट ट्रडिङ्गद्धारा आयोडिन नुन तथा स्कुल व्याग वितरण
36
VIEWS
Share on FacebookShare on Twitter


बबिता रिजाल

प्युठान,१४ फाल्गुन ।
प्युठानको स्वर्गद्वारी नगरपालिका–१ मा आयोडिनको कमीबाट हुन सक्ने विकृतिहरुको निवारण विषयक एक दिने जनचेतनामुलक कार्यक्रम गरिएको छ । साल्ट ट्रेडिङ्ग कर्पोरेसन् लिमिटेडको आयोजनामा आयोडिन महिना(फेब्रुवरी) २०२४ को महिनाव्यापी जनचेतना कार्यक्रम अन्तर्गत सोमबार स्वर्गद्वारी नगरपालिका वडा नं. १ कोचिवाङ्गमा रहेको नेपाल राष्ट्रिय माध्यामिक विद्यालयमा अध्यनत विद्यार्थिहरुलाई स्कुल व्याग , आयोडिन नुन , टिसर्ट , जुस , विस्कुट लगाएतका सामग्री वितरण गरिएको हो । “थोरै खाऔँ , सहि मात्रामा खाऔँ” , “दुई बालबालिकाको चिन्ह अंकित आयोडिन युक्त नुन नै खाऔँ” भन्ने नाराका साथ साल्ट ट्रेडिङ्ग कर्पोरेसन् लिमिटेडले फेब्रुवरी महिनाव्यापी जनचेतना कार्यक्रम सञ्चालन गरिरहेको छ ।


सोमबारको कार्यक्रममा ने.रा.मा.वि. कोचिवाङ्गका २०० विद्यार्थिलाई झोला सहित र बाँकि सम्पुर्ण विद्यार्थिलाई आयोडिन युक्त नुन , विस्कुट , जुुस लगाएतका सामग्री वितरण गरिएको हो । कार्यक्रममा आफ्नो भनाई राख्दै साल्ट ट्रेडिङ्ग कर्पोरेसन् लिमिटेडको केन्द्रिय कार्यालयका प्रबन्धक कृष्ण कुमार शाक्यले आयोडिन युक्त नुन खाँदा बालबालिकाको शारिरिक तथा मानसिक विकास राम्रो हुने बताउनु भयो ।

साथै उहाँले आयोडिनको कमिबाट मानिसको स्वास्थ्यमा देखा पर्न सक्ने लाटो/लठ्यौरोपन् , गलगाँड , सुस्त मनस्थिती लगायतका समस्याको व्याख्या गर्दै दुई बालबालिकाको चिन्ह भएको आयोडिन युक्त नुन नै प्रयोग गर्नुपर्ने जनचेतना फैलाउन विद्यार्थिलाई आयो नुन र आयाडिन नुनको प्याकेटको चित्र सहितको झोला वितरण गरिएको बताउनुभयो ।
सोहि कार्यक्रममा बोल्दै स्वर्गद्वारी नगरपालिकाका नगर प्रमुख टेकप्रसाद भण्डारीले आयेडिन युक्त नुनको प्रयोग बढाउनका लागि साल्ट ट्रेडिङ्ग कर्पोरेसन् लिमिटेडले गरेको सोमबारको उदाहरणीय कार्यक्रम प्रति धन्यवाद व्यक्त गर्नुभयो । साथै उहाँले मानिस स्वस्थ रहन तथा गर्भवति महिलाले स्वस्थ शिशुलाई जन्म दिन दुई बालबालिकाको चित्र अंकित प्याकेटको आयाडिन युक्त नुन खानु अत्यावश्यक रहेको कुरा औँल्याउनुभयो ।

त्यस्तै स्वर्गद्वारी नगरपालिकाका नगर उपप्रमुख मिनराज राना मगरले पनि मानिसको शरिरमा आयोडिनको कमिले सामान्य देखि जटिल सम्मका विभिन्न समस्याहरु देखापर्ने भएकाले आफु र आफ्नो भावि पुस्ताको स्वस्थ जिवनको लागि आयोडिन युक्त नुन नै खानुपर्ने बताउनुभयो । फरक प्रसंङ्गमा बोल्दै उपप्रमुख रानाले स्वर्गद्वारी नगरपालिका वडा नं. १ कोचिवाङ्गमा रहेको कोचिवाङ्ग स्वास्थ्य चौकिको भवन निर्माण कार्यलाई प्राथमिकता दिने साथै कोचिवाङ्गकै नेपाल राष्ट्रिय माध्यामिक विद्यालयको कक्षा ८ को परिक्षा व्यवस्थापनको सन्दर्भमा नगरपालिकाले छिटै सहजिकरण गर्न पहल गर्ने कुरा पनि उल्लेख गर्नुभयो ।


कार्यक्रममा ने.रा.मा.वि. कोचिवाङ्गका प्रधानाध्यापक विशाल पौडेलले विद्यालयको खानेपानि , सौचालय , विद्यालयको भवन स्तरोन्नत्ति तथा रंगरोगन , बालमैत्री विद्यालय घेराबार निमार्ण सहितको मागपत्र स्वर्गद्वारी नगरपालिकाका नगर प्रमुख टेकप्रसाद भण्डारी समक्ष पेश गर्नुभयो ।


कार्यक्रममा बोल्ने सबै वक्ताले ओयोडिन युक्त नुनको प्रयोगलाई बढाउनुपर्नेमा जोड दिनुभयो । ने.रा.मा.वि. कोचिवाङ्गका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेज प्रसाद जैसीको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि स्वर्गद्वारी नगरपालिकाका नगर प्रमुख टेकप्रसाद भण्डारी , विशिष्ट अतिथि स्वर्गद्वारी नगरपालिकाका नगर उपप्रमुख मिनराज राना मगर , साल्ट ट्रेडिङ्ग कर्पोरेसन् लिमिटेडको केन्द्रिय कार्यालयका प्रबन्धक कृष्ण कुमार शाक्य हुनुहुन्थ्यो भने साल्ट ट्रेडिङ्ग कर्पोरेसन् लिमिटेडको क्षेत्रीय कार्यालय भैरहवाका सहायक प्रबन्धक देवराज भट्टराई , शाखा कार्यालय दाङका शाखा प्रमुख राम बाबु गुप्ता , प्युठान र रोल्पाका लागि आधिकारीक बिक्रेता राजकुमार श्रेष्ठ , स्वर्गद्वारी नगरपालिकाका कार्यपालिका सदस्य तथा प्रवक्ता सुरज संगम सुनार , वडा नं १ कोचिवाङ्गका वडा अध्यक्ष मेघराज घर्ति , वडा सदस्य , विद्यार्थि , शिक्षक , पत्रकार , समाजसेवि , स्थानिय लगाएतको उपस्थिती रहेको थियो ।

Previous Post

प्युठानमा ट्रायल सेन्टरको उद्घघाटन

Next Post

ऐरावतीमा गणक तथा प्रविष्टकर्ताहरुको लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न

संचारहब डट्कम

संचारहब डट्कम

Next Post
ऐरावतीमा गणक तथा प्रविष्टकर्ताहरुको लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न

ऐरावतीमा गणक तथा प्रविष्टकर्ताहरुको लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न

बागलुङमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, २५ घाइते

बागलुङमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, २५ घाइते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

एक्स्पोर्ट मिडिया प्रा. लि. द्वारा संचालित

संचार हव डट कम
ठेगाना : प्युठान नगरपालिका-४, जुम्री प्युठान
मोबाईल न. : ९८६९२४९२०७
ई-मेल : sancharhubonline@gmail.com

हाम्रो टिम

सूचना तथा प्रशारण बिभग दर्ता नं.: ३७२१-२०७९/८०

कम्पनी दर्ता नः २७५५३१/०७८/०७९
अध्यक्ष: नुम बहादुर पुन
प्रधान संपादक: बलवीर बुढा मगर

अतिथी संपादक: सागर  रिजाल

संवाददाता: जीवन हमाल

हाम्रो फेसबुक पेज

© 2022 संचार हब All right reserved. Website Designed & Developed By: Ninja Infosys Pvt Ltd.

No Result
View All Result
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 SancharhubAll Right Reserved. Website Design & Developed By Ninja Infosys Pvt Ltd..