• पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
सञ्चार हव
Advertisement
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
सञ्चार हव
No Result
View All Result

विभिन्न खेलकुद संगै राष्ट्रियस्तरका कलाकार स्याउलीबाङमा चैत २९

संचारहब डट्कम लेखक संचारहब डट्कम
२०८० चैत्र २६ गते, सोमबार १८:३६
Uncategorized
0
125
VIEWS
Share on FacebookShare on Twitter

जीवन हमाल (प्युठान )

“पर्यटन, संस्कृति र अर्गानिक  खानालाई मुख्य जोड दिँदै प्राकृतिक र मौलिक कला र संस्कृतिको संरक्षण नौबहिनी  कोठिभिर  क्षेत्रको बिकाश र प्रवर्द्वन” भन्ने मूल नाराका साथ  तेस्रो कृषि तथा पर्यटन महोत्सव प्युठानको सुन्दर स्थान नौबहिनी गाउँपालिकाको स्याउलिबाङ खलेसबाङ्म, प्युठानमा २०८० चैत २९ गतेदेखि २०८१ बैशाख ३ गतेसम्म।

कोठिभिर बिकास केन्द्र नेपाल को आयोजना तथा नौंबहिनी गाउँपालिका गाउँ कार्यपालिकाको संरक्षण र  नौंबहिनी गाउँपालिका वडा नः १ को सह- आयोजनामा  नेपाली मौलिक संस्कृतिको संरक्षणसंगै बिबिध खेलकुद कार्यक्रम, खुल्ला  पुरुष  भलिबल प्रतियोगिता, खुल्ला महिला भलिबल प्रतियोगिता, खुल्ला लोक दोहोरी गित प्रतियोगिता, धनुषबाण प्रतियोगिता, लगायत  अन्य विभिन्न प्रतियोगितासंगै राष्ट्रिय तथा स्थानीय कलाकार को पनि बेजोड प्रस्तुति रहने छ । 

प्युठान, रोल्पा र बाग्लुङ जिल्लाको समागम रहेको र प्युठानको सबैभन्दा अग्लो तथा झिम्रुक नदीको  उदगम स्थल  स्याउलीबाङको कोठीबाट धौलागिरी, सिस्ने लगायत विभिन्न हिमालहरु तथा अन्य प्राकृतिक सौन्दर्यहरु दृश्य नजिकैबाट अबलोकन गर्न पाइन्छ । नेपालको राष्ट्रिय पन्छी डाफे लगायत विभिन्न प्रकारका चरा चुरुङी, रेडपन्डा,  झारल, घोरल लगायतका जनावरको रोमान्चक गतिविधि समेत देख्न पाइन्छ । नेपालको राष्ट्रिय फूल लाली गुराँसले धकमक्क हुने नौबहिनी क्षेत्रमा नेपालमा पाइने ३२ लाली गुराँसमध्ये ८ प्रकारको लाली गुराँस यहाँ पाइन्छ । पुवा,अल्लो र भाङ्गोबाट बन्ने नेपालको मौलिक पोशाकले प्रख्यात तथा नेपाली कागज निर्माण हुने बरुवा/लोख्ता पाइने नौबहिनीको स्याउलीबाङ अर्गानिक खानेकुरा बर्खे आलु, कोदो, फापर लगायतका विभिन्न  परम्परागत नेपाली खानाको केन्द्रको रुपमा रहेकोले यसको प्रचार प्रसार तथा  प्रवर्द्धन गरिने उदेश्य रहेको वडा अध्यक्ष घनबहादुर बुढाले जानकारी दिनु भएको छ ।

 नेपालका मुख्य सहरमा अंग्रेजी नयाँ वर्ष धुमधामसाथ मनाउने गरिएकोमा नेपाली नयाँ  वर्ष  पनि उत्तिकै उल्लासका साथ मनाउन कोठिभिर बिकास केन्द्र नेपालले  महोत्सव आयोजना गरेको  केन्द्रका  अध्यक्ष एवं महोत्सवका संयोजक पुर्ण बहादुर बुढा ले जानकारी दिए । केन्द्रका सचिब एल्पी सेर्चन्ले महोत्सवमा जाने पर्यटकले  विभिन्न अर्गानिक  खानाको परिकार, नेपालका विभिन्न जातीय तथा धार्मिक संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम, तथा पर्यटकीय आकर्षण, पञ्चेबाजा,  गायनसँगै  विभिन्न मनोरञ्जनात्मक कार्यक्रमको प्रस्तुतिसमेत हेर्न पाइने बताएका छ्न ।पर्यटन क्षेत्रलाई चलायमान बनाउँदै प्युठानको स्याउलीबाङलाई  राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गरी नौबहीनी गाउँ पालिका र प्युठान जिल्ला लाई  पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसमेत महोत्सवले लिएको नौबहिनी गाउँपालिका अध्यक्ष डिल बहादुर थापाले जानकारी दिएका छन्  ।

महोत्सवका माध्यमबाट प्युठान जिल्लाको नौबहीनी क्षेत्रमा परम्परागत रुपमा प्रचलनमा आइरहेको जातीय वेशभूषा, रहनसहन, खानपान लगायतका सांस्कृतिक पक्षहरूको उजागर गर्दै मौलिक पहिचान र प्राकृतिक सम्पदाको संरक्षण तथा सम्वर्द्वनको लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार गरी हातेमालो गर्दै नेपालको पर्यटन क्षेत्रमा टेवा पुराउने अनुसन्धानकर्ता डा.  भोजबिक्रम बुढामगरको भनाइ रहेको छ  ।

Previous Post

वैकल्पिक सरकार गठनका लागि प्रदेश प्रमुखसमक्ष निवदेन दिने तयारी

Next Post

व्यक्तिगत घटना दर्ता सप्ताहको पूर्वसन्ध्यामा अभिमुखीकरण

संचारहब डट्कम

संचारहब डट्कम

Next Post
व्यक्तिगत घटना दर्ता सप्ताहको पूर्वसन्ध्यामा अभिमुखीकरण

व्यक्तिगत घटना दर्ता सप्ताहको पूर्वसन्ध्यामा अभिमुखीकरण

पत्रकारलाई सरोकारवालाको सुझाव : प्रतिपक्षको भूमिका खेल्नुस

पत्रकारलाई सरोकारवालाको सुझाव : प्रतिपक्षको भूमिका खेल्नुस

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

एक्स्पोर्ट मिडिया प्रा. लि. द्वारा संचालित

संचार हव डट कम
ठेगाना : प्युठान नगरपालिका-४, जुम्री प्युठान
मोबाईल न. : ९८६९२४९२०७
ई-मेल : sancharhubonline@gmail.com

हाम्रो टिम

सूचना तथा प्रशारण बिभग दर्ता नं.: ३७२१-२०७९/८०

कम्पनी दर्ता नः २७५५३१/०७८/०७९
अध्यक्ष: नुम बहादुर पुन
प्रधान संपादक: बलवीर बुढा मगर

अतिथी संपादक: सागर  रिजाल

संवाददाता: जीवन हमाल

हाम्रो फेसबुक पेज

© 2022 संचार हब All right reserved. Website Designed & Developed By: Ninja Infosys Pvt Ltd.

No Result
View All Result
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 SancharhubAll Right Reserved. Website Design & Developed By Ninja Infosys Pvt Ltd..