• पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
सञ्चार हव
Advertisement
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
सञ्चार हव
No Result
View All Result

पत्रकारलाई सरोकारवालाको सुझाव : प्रतिपक्षको भूमिका खेल्नुस

संचारहब डट्कम लेखक संचारहब डट्कम
२०८१ बैशाख ६ गते, बिहीबार ०६:५५
मुख्य समाचार, लुम्बिनी प्रदेश, विज्ञान प्रबिधि
0
पत्रकारलाई सरोकारवालाको सुझाव : प्रतिपक्षको भूमिका खेल्नुस
9
VIEWS
Share on FacebookShare on Twitter

सागर रिजाल

प्यूठान । जिल्लाका संचारमाध्यम र संचारकर्मीले जिल्लामा रहेर प्रतिपक्षको भुमिका निभाउदै शसक्त पत्रकारिता गर्न सरोकारवालाले सुझाब दिएका छन । नेपाल पत्रकार महासंघ प्यूठानको साधारणसभामा सहभागी सरोकारवालाले जिल्लाको बिकास र पिछडिएको समुदायको पक्षमा आवाज उठाउन संचारमाध्यम र संचारकर्मीले भूमिका खेल्नुपर्नेमा जोड दिएका हुन ।


बोल्ने बक्ताहरुले पत्रकारले आफ्नो क्षमता बिकास गर्दै नयाँ आयामसंगै अघि बढ्नुपर्ने बताएका छन । पछिल्लो समय सकृय र कृयाशिल पत्रकार र पत्रकारिता कमजोर बन्दै गएकोमा पत्रकारका नेताले दु:ख व्यक्त गरेका छन । उनीहरूले जिल्लाको संचारमाध्यमलाई बलियो बनाउन महासंघले समेत ध्यान दिनुपर्नेमा जोड दिएका छन ।

कार्यक्रममा बिशेष अतिथि जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जिसी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुशील पोख्रेल, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्याल, गौमुखी गाउँपालिका उपाध्यक्ष महाबीर राना, झिमरुक गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेल, पत्रकार महासंघ प्यूठानका
पूर्व अध्यक्ष ईमान सिंह भारती, पुूर्व अध्यक्ष गिरु प्रसाद भण्डारी,संस्थापक सदस्य मेघराज भट्ट, सामुदायिक रेडियो प्रसारक संघका उपाध्यक्ष भुवन सिंहले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

त्यसैगरी प्यूठान उद्योग वाणिज्य संघका कोषाध्यक्ष झबिन्द्र शर्मा, गैसस महासंघ प्यूठानका उपाध्यक्ष भगत कर्माचार्य, सम्मानित ब्यक्तित्व तत्कालिन झिमरुक बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत मदन बहादुर केसी, नेपाल रेडक्रस सोसाइटी प्यूठान शाखा सभापति गुमानराज पुलामी, निर्माण ब्यबसायी संघ प्यूठानका अध्यक्ष नबिन कुमार श्रेष्ठ, होटल ब्यबसायी संघ प्यूठानका पुर्व अध्यक्ष चन्द्रलाल न्यौपाने, साहित्य परिषद प्यूठानका अध्यक्ष बिमला खनालले सत्य तथ्य समाचार प्रकाशन तथा प्रशारण गर्नेतर्फ लाग्न आग्रह गर्दै शुभकामना व्यक्त गर्नुभएको थियो ।


त्यसैगरी क्रान्तिकारी पत्रकार संघ प्यूठानका अध्यक्ष टिकाराम पोख्रेल, प्रेस युनियन प्यूठानका अध्यक्ष मधुसुदन भण्डारी, प्रेस चौतारी प्यूठानका अध्यक्ष बासुदेव गिरी, प्रगतिशिल पत्रकार संघ प्यूठानका उपाध्यक्ष जुमान सिंह के.सी., जनपत्रकार संगठन नेपाल प्यूठानका अध्यक्ष राजेन्द्र राउत क्षेत्रीले मन्तव्य राख्दै सदस्यता शुद्धिकरणको विषयलाई छिटो टुंगो लगाउन आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा लक्ष्मी केसीले आफ्नो स्वर्गीय बुवा आमा
भुपाल सिंह कार्की र शिवा कार्कीको स्मृतिमा पत्रकारिता पुरस्कार कोष स्थापना गर्नुभएको छ । उहाँले ५० हजार रुपियाँको पुरस्कार कोष स्थापना गर्नुभएको हो ।

नेपाल पत्रकार महासंघ प्यूठानका अध्यक्ष सन्जय रिजालको अध्यक्षता, उपाध्यक्ष राधिका भुसालको स्वागत र सचिब प्रकाश बैधले कार्यक्रम संचालन गर्नुभएको थियो ।

Previous Post

व्यक्तिगत घटना दर्ता सप्ताहको पूर्वसन्ध्यामा अभिमुखीकरण

Next Post

कोभिडपछि मिडिया धराशायी बन्दै गयो : उदय जीएम

संचारहब डट्कम

संचारहब डट्कम

Next Post
कोभिडपछि मिडिया धराशायी बन्दै गयो : उदय जीएम

कोभिडपछि मिडिया धराशायी बन्दै गयो : उदय जीएम

ऐरावती ४ धुवाङ पूर्ण खोप सुनिश्चित वडा घोषणा

ऐरावती ४ धुवाङ पूर्ण खोप सुनिश्चित वडा घोषणा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

एक्स्पोर्ट मिडिया प्रा. लि. द्वारा संचालित

संचार हव डट कम
ठेगाना : प्युठान नगरपालिका-४, जुम्री प्युठान
मोबाईल न. : ९८६९२४९२०७
ई-मेल : sancharhubonline@gmail.com

हाम्रो टिम

सूचना तथा प्रशारण बिभग दर्ता नं.: ३७२१-२०७९/८०

कम्पनी दर्ता नः २७५५३१/०७८/०७९
अध्यक्ष: नुम बहादुर पुन
प्रधान संपादक: बलवीर बुढा मगर

अतिथी संपादक: सागर  रिजाल

संवाददाता: जीवन हमाल

हाम्रो फेसबुक पेज

© 2022 संचार हब All right reserved. Website Designed & Developed By: Ninja Infosys Pvt Ltd.

No Result
View All Result
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 SancharhubAll Right Reserved. Website Design & Developed By Ninja Infosys Pvt Ltd..