• पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
सञ्चार हव
Advertisement
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
सञ्चार हव
No Result
View All Result

व्यक्तिगत घटना दर्ता सप्ताहको पूर्वसन्ध्यामा अभिमुखीकरण

संचारहब डट्कम लेखक संचारहब डट्कम
२०८० चैत्र २९ गते, बिहीबार २१:०४
मुख्य समाचार, स्थानीय तह
0
व्यक्तिगत घटना दर्ता सप्ताहको पूर्वसन्ध्यामा अभिमुखीकरण
4
VIEWS
Share on FacebookShare on Twitter


सागर रिजाल

प्युठान,२९ चैत ।
व्यक्तिगत घटना दर्ता सप्ताहको पूर्वसन्ध्यामा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । ऐरावती गाउँपालिका सामाजिक सुरक्षा तथा पंजिकरण सेवा इकाई बरौला प्युठानको आयोजना तथा नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पंजिकरण विभागकोे सहयोगमा उक्त कार्यक्रम गरिएको हो । २०८१ साल बैशाख १ गतेदेदखि ७ गतेसम्म संचालन हुने व्यक्तिगत घट्ना दर्ता सप्ताहको पूर्वसन्ध्यामा अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको हो ।


गाउँपालिकाका अध्यक्ष नविल विक्रम शाहको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्मा, वडा अध्यक्षहरु, वडा सचिव तथा शाखा प्रमुखहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा अध्यक्ष शाहले व्यक्तिगत घटना दर्ता समयमै गर्नुपर्ने बताउनुभयो । व्यक्तिगत घटना दर्ता घटना घटेको ३५ दिन भित्र गराएमा निशुल्क हुने हुदा जनस्तरसम्म जानकारी पुर्याउन हामी सबैको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उदेश्य अनुरुप घटना दर्ता सप्ताह अभियान अगाढी बढाउन अध्यक्ष शाहले आग्रह गर्नुभयो ।

कार्यक्रममा व्यक्तिको कानुनी पहिचान र राज्यबाट प्रवाह हुने विभिन्न सेवा प्राप्तीका लागि जन्म, मृत्यु , विवाह, बसाइँसराई र सम्बन्ध विच्छेद लगायतका व्यक्तिगत घटनाहरु, घटना घटेको ३५ दिन भित्र आफ्नो वडा कार्यालयमा दर्ता गराउनका लागि आग्रह गरिएको थियो । कार्यक्रममा व्यक्तिगत घटना दर्ता सम्बन्धि प्रस्तुतिकरण पालिकाका सुचना प्रविधि अधिकृत अभियान पोख्रेलले गर्नुभएको थियो ।


सामाजिक सुरक्षा तथा पंजिकरण सेवा इकाईले व्यक्तिगत घट्ना दर्ता सप्ताहको अवसरमा व्यक्तिगत घटना दर्ता सप्ताह सम्बन्धि अभिमुखीकरण कार्यक्रम संगै पालिकाका ६ वटै वडामा सन्देशमुलक ब्यानर टास्ने, पालिका भित्र रहेका माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई घट्ना दर्ता सप्ताहको महत्वको बारेमा जानकारी गराउने , पालिकाबासीलाई आफ्ना व्यक्तिगत घटना दर्ता गर्न अनुरोध सहितको रेडियो जिंगल समेत प्रशारण गरिएको ऐरावती गाउँपालिका सामाजिक सुरक्षा तथा पंजिकरण सेवा इकाईका प्रमुख एम.आई.एस. अपरेटर सागर रिजालले बताउनभुयो ।

Previous Post

विभिन्न खेलकुद संगै राष्ट्रियस्तरका कलाकार स्याउलीबाङमा चैत २९

Next Post

पत्रकारलाई सरोकारवालाको सुझाव : प्रतिपक्षको भूमिका खेल्नुस

संचारहब डट्कम

संचारहब डट्कम

Next Post
पत्रकारलाई सरोकारवालाको सुझाव : प्रतिपक्षको भूमिका खेल्नुस

पत्रकारलाई सरोकारवालाको सुझाव : प्रतिपक्षको भूमिका खेल्नुस

कोभिडपछि मिडिया धराशायी बन्दै गयो : उदय जीएम

कोभिडपछि मिडिया धराशायी बन्दै गयो : उदय जीएम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

एक्स्पोर्ट मिडिया प्रा. लि. द्वारा संचालित

संचार हव डट कम
ठेगाना : प्युठान नगरपालिका-४, जुम्री प्युठान
मोबाईल न. : ९८६९२४९२०७
ई-मेल : sancharhubonline@gmail.com

हाम्रो टिम

सूचना तथा प्रशारण बिभग दर्ता नं.: ३७२१-२०७९/८०

कम्पनी दर्ता नः २७५५३१/०७८/०७९
अध्यक्ष: नुम बहादुर पुन
प्रधान संपादक: बलवीर बुढा मगर

अतिथी संपादक: सागर  रिजाल

संवाददाता: जीवन हमाल

हाम्रो फेसबुक पेज

© 2022 संचार हब All right reserved. Website Designed & Developed By: Ninja Infosys Pvt Ltd.

No Result
View All Result
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 SancharhubAll Right Reserved. Website Design & Developed By Ninja Infosys Pvt Ltd..