• पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
सञ्चार हव
Advertisement
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
सञ्चार हव
No Result
View All Result

कोभिडपछि मिडिया धराशायी बन्दै गयो : उदय जीएम

संचारहब डट्कम लेखक संचारहब डट्कम
२०८१ बैशाख ६ गते, बिहीबार ०७:०६
लुम्बिनी प्रदेश, विज्ञान प्रबिधि
0
कोभिडपछि मिडिया धराशायी बन्दै गयो : उदय जीएम
6
VIEWS
Share on FacebookShare on Twitter


सागर रिजाल

प्यूठान । नेपाल पत्रकार महासंघका उपाध्यक्ष उदय जिएमले पछिल्लो समय मिडिया क्षेत्र धराशायी बन्दै गएको बताउनुभएको छ । कोभिड-१९ पछि मिडिया क्षेत्र धराशायी बन्दै गएको र संचारकर्मीको पेशा संकटमा पर्न थालेको बताउनुभएको हो ।

नेपाल पत्रकार महासंघ प्यूठानको १५ औं साधारणसभा तथा आठौं अधिवेशनमा प्रमुख अतिथी नेपाल पत्रकार महासंघका उपाध्यक्ष उदय जिएमले पत्रकार सदस्यता शुद्धिकरणको बिषय असल नियतले आएपनि अहिले विभिन्न तवरले गिजोलिएको बताउनुभयो । पत्रकार महासंघलाई कृयाशिल सदस्यहरुको संस्था बनाउने उदेश्य रहेको बताउनुभयो ।
उपाध्यक्ष जिएमले सदस्य शुद्धिकरणको बिषयमा १ हजार ७ सय उजुरी परेको बताउनुभयो । जिल्लाले र प्रदेशले पठाएको सदस्यको विवरण केन्द्रमा प्राप्त भएको र अभिलेखिकरण गरेपछि टुंगोमा पुग्ने बताउनुभयो ।

पत्रकार महासंघले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र पत्रकारको हकहितका लागि काम गर्दै आएको बताउनुभयो ।

पत्रकारलाई सम्मान र पुरस्कार

नेपाल पत्रकार महासंघ प्यूठानको १५ औं साधारणसभा तथा आठौं अधिबेशनमा पत्रकार र विभिन्न ब्यक्तित्वलाई सम्मान र पुरस्कार प्रदान गरिएको छ ।  उद्घाटन शत्रमा नेपाल पत्रकार महासंघ प्यूठानका संस्थापक अध्यक्ष स्वर्गीय सुर्य बहादुर बिश्वकर्माको सम्झनामा स्थापित सम्मानबाट संघका पुर्व अध्यक्ष महाबीर रानालाई सम्मान गरिएको छ ।


त्यसैगरी ज्योति बिकास बैंकलाई सम्मान प्रदान गरिएको छ ।कोरोनाको बेला स्वास्थ सुरक्षा सामग्री सहयोग गरेकोमा बैंकको बाग्दुला शाखा प्रमुख दिपक खड्कालाई सम्मन गरिएको हो ।

कार्यक्रममा पत्रकार कल्याणकारी कोषमा रकम सहयोग गर्ने
राज डेकोर होमका प्रोपाईटर झबेन्द्र शर्मालाई सम्मान गरिएको छ ।जिल्लामा नीजि बैंकको शुरूवात गर्ने र आर्थिक पत्रकार पुरस्कार प्रदानको शुरूवात गर्ने तत्कालिन झिम्रुक बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत मदन बहादुर के.सी.लाई सम्मान गरिएको छ ।


साधारणसभामा प्रतिमान निमा स्मृति पुरस्कार साहारा खबर डटकमका संचालक बासुदेब गिरीलाई प्रदान गरिएको छ ।

धनादेबी लिलाधर पत्रकारिता पुरस्कार रेडियो माण्डविका प्रबन्ध निर्देशक पदम सुबेदीलाई प्रदान गरिएको छ ।



आर एण्ड आर निर्भिक पत्रकारिता पुरस्कार प्यूठान जागरण डटकमका सम्पादक लोकेन्द्र सुनारलाई प्रदान गरिएको छ ।


महिला सृजनशिल पत्रकारिता पुरस्कार रेडियो महिला आवाजका पत्रकार शुसिला बुढालाई प्रदान गरिएको छ ।


स्वर्गीय बसन्ता भट्टको स्मृतिमा स्थापित महिला शसक्तिकरण पुरस्कार पैरवी अनलाइनका पत्रकार सिता बिकलाई प्रदान गरिएको छ । काशिराम स्मृति प्रतिभा पत्रकारिता पुरस्कार स्वर्गद्वारी अपडेटका पत्रकार सन्तोष सुनारलाई प्रदान गरेको छ ।

Previous Post

पत्रकारलाई सरोकारवालाको सुझाव : प्रतिपक्षको भूमिका खेल्नुस

Next Post

ऐरावती ४ धुवाङ पूर्ण खोप सुनिश्चित वडा घोषणा

संचारहब डट्कम

संचारहब डट्कम

Next Post
ऐरावती ४ धुवाङ पूर्ण खोप सुनिश्चित वडा घोषणा

ऐरावती ४ धुवाङ पूर्ण खोप सुनिश्चित वडा घोषणा

आजदेखि कक्षा १२ को परीक्षा:  तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

एक्स्पोर्ट मिडिया प्रा. लि. द्वारा संचालित

संचार हव डट कम
ठेगाना : प्युठान नगरपालिका-४, जुम्री प्युठान
मोबाईल न. : ९८६९२४९२०७
ई-मेल : sancharhubonline@gmail.com

हाम्रो टिम

सूचना तथा प्रशारण बिभग दर्ता नं.: ३७२१-२०७९/८०

कम्पनी दर्ता नः २७५५३१/०७८/०७९
अध्यक्ष: नुम बहादुर पुन
प्रधान संपादक: बलवीर बुढा मगर

अतिथी संपादक: सागर  रिजाल

संवाददाता: जीवन हमाल

हाम्रो फेसबुक पेज

© 2022 संचार हब All right reserved. Website Designed & Developed By: Ninja Infosys Pvt Ltd.

No Result
View All Result
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 SancharhubAll Right Reserved. Website Design & Developed By Ninja Infosys Pvt Ltd..