• पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
सञ्चार हव
Advertisement
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
सञ्चार हव
No Result
View All Result

सन्दीप लामिछानेको मुद्दा के होला ?

संचारहब डट्कम लेखक संचारहब डट्कम
२०८१ जेष्ठ १ गते, मंगलवार १२:५१
Uncategorized
0
13
VIEWS
Share on FacebookShare on Twitter

क्रिकेटर सन्दीप लामिछानेसँग सम्बन्धित जबरजस्ती करणी  मुद्दाको सुनुवाइ मङ्गलवार उच्च अदालत पाटनमा हुँदै छ।  जिल्ला अदालत काठमाडौँले दोषी ठहर गरेपछि त्यसविरुद्ध उच्च अदालतमा सरकार र सन्दीप दुवै पुगेका थिए । 

जिल्ला अदालत काठमाडौँले गौशाला २६ को जाहेरीमा सन्दीपलाई आठ वर्षको जेल सजाय सुनाएको थियो । 

फैसलामा जिल्लाले दुई वटा कुरामा व्याख्या गरेको थियो । जिल्ला अदालतले जाहेरीकर्ता गौशाला २६ लाई बालिग ठहर गरेको थियो । उनलाई बालिग ठहर गरेसँगै सजाय फौजदारी संहिता अन्तर्गत कम भएको थियो । नाबालिग करणीमा १२ वर्षसम्म कैद हुनेमा उनलाई आठ वर्ष मात्र ठहर गरेको थियो ।

 जिल्ला अदालतको उक्त फैसलाले लामिछानेले थुनाबाहिर रहेर मुद्दा लड्न पाएका थिए । जिल्लाले उनलाई १० वर्षभन्दा माथिको सजाय सुनाएको भए उनी थुनामै रहने थिए । 

आज हुने सुनुवाइमा पनि यो प्रश्न उठ्ने छ । जिल्लाले उनलाई सफाइ दिँदा लिएका आधारहरूलाई सरकारी वकिलहरूले चुनौती दिने छन् । सन्दीपका कानुन व्यवसायीले भने जिल्लाको फैसलालाई आधार मान्दै बालिगका बिचमा भएको यौन सम्बन्ध बलात्कार नहुने भएकाले सफाइ पाउनुपर्ने माग गर्ने छन्। 

दुवै पक्षको बहसपछि उच्चले उनलाई सजाय निर्धारण गर्ने छ। उच्चले सफाइ दिएमा उनी पुनः क्रिकेट क्यारियरमा फर्कने छन् भने दोषी नै ठहर गरेमा निलम्बन कायमै हुने छन् ।

 उच्चले जिल्लाकै सदर गर्ने कि उल्ट्याउँदै सजाय थप गर्नेवारे पनि निर्णय सुनाउने छ। उच्चले  जिल्लाको सवै अभियोग बदर गरेर नयाँ ठहर गरेमा उनलाई बढीमा १२ वर्षसम्मको सजाय निर्धारण गर्ने छ। 

 यदि यो विकल्पमा उच्च अदालत गएमा उनी थुनामै बसेर सर्वोच्च जाने पाउने छन् । यदि जिल्लाको सदर गरेमा भने उनका लागि थुनाबाहिर रहेर सर्वोच्च जाने बाटो रहने छ ।  

सन्दीपविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ को करणी सम्बन्धी कसुरको दफा २१९ को उपदफा ९३० को देहाय (घ)अन्तर्गतको कसुर गरेको अभियोग लगाइएको छ। 

उक्त कसुरअन्तर्गत १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलालाई करणी गरेमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ। यही धारा अन्तर्गत  सन्दीपविरुद्ध अधिकतम १२ वर्ष जेल सजायको मागदाबी गरिएको  छ ।

गौशाला-२६ ले आफूमाथि काठमाडौँको एक होटेलको ३०५ नम्बर कोठामा लगेर पटक–पटक बलात्कार गरेको भन्दै गत २०७९ भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन्। 

पीडित किशोरीले प्रहरीसँगको बयानका क्रममा सन्दीपले आफूलाई काठमाडौँ र भक्तपुरको नगरकोटसमेत पु-याएको र फेरि फर्काएर काठमाडौँ ल्याई एक होटेलमा राखेर बलात्कार गरेको बताएकी थिइन्। 

पीडितको बयानअनुसार भदौ ५ गते राति १२ बजेर ५५ मिनेटमा काठमाडौँ महानगरपालिका–९ स्थित एक होटेलको ३०५ नम्बर कोठामा राखेर सन्दीपले उनीमाथि बलात्कार गरेको दाबी अभियोग पत्रमा गरिएको छ। 

सोही राति १२ बजेर २५ मिनेटमा पनि सन्दीपले आफूलाई बलात्कार गरेको ती किशोरीको बयान छ। आफूमाथि बलात्कार भएको भन्दै जाहेरी दिएपछि प्रहरीले पीडित किशोरीको स्वास्थ्य जाँचसमेत गराएको थियो।  

पीडित  किशोरी र सन्दीप सामाजिक सञ्जाल ‘स्न्याप च्याट’मार्फत् नजिकिएका थिए। स्न्याप च्याटमार्फत् चिनजान भएर नजिकिएको केही समयपछि सन्दीपले नै ती किशोरीसँग भेट गर्ने प्रस्ताव राखेर उनलाई लिन गाडी लिएर पुगेको बताइएको छ।

आफ्नो कारमा राखेर सन्दीपले ती किशोरीलाई भदौ ५ गते ६ बजेतिर काठमाडौँबाट भक्तपुरतिर लगेको बताइएको छ। त्यसपछि आफूहरू नगरकोटसम्म पुगेको पीडित किशोरीले बताएकी छन्। नगरकोटमा सन्दीपले मदिरा सेवन गरेको र त्यहाँबाट फेरि काठमाडौँ फर्किएको किशोरीको भनाइ थियो ।

काठमाडौँ आइसक्दा रातिको ११ बजिसकेको र होस्टल (छात्रावास) बन्द हुने भन्दै एक होटेलमा कोठा बुक गरेर उनीहरू बसेका थिए। सोही होटेलको कोठा नम्बर ३०५ मा सन्दीपले आफूमाथि बलात्कार गरेको पीडित किशोरीले बयानका क्रममा बताएकी छन्। 

उक्त घटना लगत्तै क्रिकेट खेल्न विदेश पुगेका सन्दीप नर्फिएपछि प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलमार्फत डिफ्युजन नोटिस नै जारी भएको थियो। त्यसपछि सन्दीप नेपाल फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पक्राउ परेका थिए।

Previous Post

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै

Next Post

स्थापना दिवसमा युवा संघ प्यूठानले रक्तदान र उपचार गर्न आर्थिक सहोग प्रदान  गर्यो

संचारहब डट्कम

संचारहब डट्कम

Next Post

स्थापना दिवसमा युवा संघ प्यूठानले रक्तदान र उपचार गर्न आर्थिक सहोग प्रदान  गर्यो

ऐरावतीमा लघुउद्यमीहरुलाई अचार बनाउने पुर्नताजगी तालिम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

एक्स्पोर्ट मिडिया प्रा. लि. द्वारा संचालित

संचार हव डट कम
ठेगाना : प्युठान नगरपालिका-४, जुम्री प्युठान
मोबाईल न. : ९८६९२४९२०७
ई-मेल : sancharhubonline@gmail.com

हाम्रो टिम

सूचना तथा प्रशारण बिभग दर्ता नं.: ३७२१-२०७९/८०

कम्पनी दर्ता नः २७५५३१/०७८/०७९
अध्यक्ष: नुम बहादुर पुन
प्रधान संपादक: बलवीर बुढा मगर

अतिथी संपादक: सागर  रिजाल

संवाददाता: जीवन हमाल

हाम्रो फेसबुक पेज

© 2022 संचार हब All right reserved. Website Designed & Developed By: Ninja Infosys Pvt Ltd.

No Result
View All Result
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 SancharhubAll Right Reserved. Website Design & Developed By Ninja Infosys Pvt Ltd..