• पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
सञ्चार हव
Advertisement
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
सञ्चार हव
No Result
View All Result

लुम्बिनी प्रदेशको मन्त्री मण्डल: धेरै पुराना थोरै नयाँ

संचारहब डट्कम लेखक संचारहब डट्कम
२०८१ श्रावण ९ गते, बुधबार १६:२५
लुम्बिनी प्रदेश
0
लुम्बिनी प्रदेशको मन्त्री मण्डल: धेरै पुराना थोरै नयाँ
1
VIEWS
Share on FacebookShare on Twitter

संचार हव डट कम

९ साउन, लुम्बिनी प्रदेशमा नेपाली काङ्ग्रेस र नेकपा एमालेको संयुक्त सरकार गठन भएको छ । हाल १२ मन्त्रालय छन् । बुधबार मुख्यमन्त्रीसहित एमालेबाट चार र कांग्रेसबाट चार जना मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

एमालेले मुख्यमन्त्री र चार मन्त्री, कांग्रेसले पाँच मन्त्रालय बाँडफाँड गरेका छन् । कांग्रेसबाट थप एक जना मन्त्री पछि नियुक्त हुनेछन् । लुम्बिनी प्रदेश सरकारमा नवनियुक्त  पाँच जना मन्त्री नयाँ अनुहारका छन् । विनाविभागी मन्त्रीको रुपमा सपथग्रहण गरेका  मन्त्रीहरु ४० देखि ६५ उमेर समुहका रहेका छन् ।

लुम्बिनी प्रदेशसभामा दुई ठूला दलको संयुक्त सरकार पहिलो पटक बनेको हो । एमालेका २९ र कांग्रेसका २७ जना सांसद छन् । एमालेबाट मुख्यमन्त्री आचार्य सहित ३ जना पुराना र दुई जना नयाँ छन् भने कांग्रेसबाट चार मध्ये तिन जना नयाँ अनुहारका हुन् ।

मुख्यमन्त्री बनेका एमाले दल उपनेता आचार्य यसअघि तीन पटक मन्त्रीमा काम गरेको अनुभव छ । एमाले नेता शंकर पोखेरल नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानून मन्त्री, एमाले संसदीय दल नेता लिला गिरी नेतृत्वमा ग्रामीण खानेपानी तथा सहरी विकास र माओवादीका जोखबहादुर महरा नेतृत्वको सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री भए । कानूनमा स्नातक उतीर्ण ५६ वर्षीय आचार्य अर्घाखाँची निर्वाचन क्षेत्र १ (१) बाट निर्वाचित उनी प्रभावशाली नेताको रुपमा परिचित छन् ।

एमालेबाट विना विभागी मन्त्री भएका रुपन्देहीका ५७ वर्षीय भूमिश्वर ढकाल र गुल्मीका ५० वर्षीय दिनेश पन्थी पुराना अनुहार हुन । ढकाल महरा नेतृत्व सरकारमा खोनपानी तथा सहरी विकास मन्त्री र पन्थी आन्तरिक मामिला तथा कानून मन्त्री थिए । त्यस्तै दाङकी सीता शर्मा र पाल्पाका खेमबहादुर सारु मगर नयाँ हुन । एमालेबाट शर्मा समानुपातिक हुन भने अरु सबै पहिलो हुने निर्वाचन प्रणालीबाट निर्वाचित हुन् ।

कांग्रेसबाट चारै जना पहिलो हुने निर्वाचन प्रणालीबाट विर्वाचित सांसद हुन् । मन्त्रीमा सबैभन्दा जेठो बाँकेका बादशाह कुर्मी ६५ र सबै भन्दा कान्छो प्युठान १(२) का सरोज थापा क्षेत्री (रोज राणा) ४० वर्षीय छन् । थापा यसअघि मन्त्री भैरहेका थिए भने कुर्मी, ५८ वर्षीय गुल्मीका धनेन्द्र कार्की र ४४ वर्षीय दाङका प्रचण्डविक्रम न्यौपाने नयाँ अनुहारका हुन् ।

Previous Post

त्रिभुवन विमानस्थल नजिकै सौर्य विमान दुर्घटना

Next Post

तितो सत्य

संचारहब डट्कम

संचारहब डट्कम

Next Post
तितो सत्य

तितो सत्य

फलामे पुल र सडक बगायो बुढादेबी खोलाले बजारमा पस्यो वादी

फलामे पुल र सडक बगायो बुढादेबी खोलाले बजारमा पस्यो वादी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

एक्स्पोर्ट मिडिया प्रा. लि. द्वारा संचालित

संचार हव डट कम
ठेगाना : प्युठान नगरपालिका-४, जुम्री प्युठान
मोबाईल न. : ९८६९२४९२०७
ई-मेल : sancharhubonline@gmail.com

हाम्रो टिम

सूचना तथा प्रशारण बिभग दर्ता नं.: ३७२१-२०७९/८०

कम्पनी दर्ता नः २७५५३१/०७८/०७९
अध्यक्ष: नुम बहादुर पुन
प्रधान संपादक: बलवीर बुढा मगर

अतिथी संपादक: सागर  रिजाल

संवाददाता: जीवन हमाल

हाम्रो फेसबुक पेज

© 2022 संचार हब All right reserved. Website Designed & Developed By: Ninja Infosys Pvt Ltd.

No Result
View All Result
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 SancharhubAll Right Reserved. Website Design & Developed By Ninja Infosys Pvt Ltd..