• पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
सञ्चार हव
Advertisement
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
सञ्चार हव
No Result
View All Result

तितो सत्य

संचारहब डट्कम लेखक संचारहब डट्कम
२०८१ श्रावण १० गते, बिहीबार १६:३२
Uncategorized
0
तितो सत्य
9
VIEWS
Share on FacebookShare on Twitter

हुम बहादुर मल्ल

२०८१ असार १८ गते एकाबिहानै काठमाडौंको बालुवाटारको एक चिया पसलमा चिया पिउन र गफ मार्ने केहि मानिसहरु सधैं झैं बिहानै जम्मा हुन्छन् ।
जम्मा भएका मध्य आफुलाइ अलि बाठो ठान्ने पुकार नाम गरेका ब्यक्तिले चियाको कप समाउदै भन्ने  सुनेयो साथीहरू गएको रात अचम्म भएछ नि।
अर्को एक साथिले सोध्यो हैन रातमा के भो सुनान्।
पुकारले एक झरुप चियाँ तान्दै भन्यो ल सुन !
आज गएको रात १२:१५ बजे काठमाडौंको एक पिपलको बोट मुनी पुर्वको बिशाल हात्ती र सुदुर पश्चिमको अर्को बिशाल हात्ती भेट भए छन् नि ।
अर्कोले सोधे छ के रे ! किन भेट भए पिपलको बोट मुनि हात्ती ! त्यो पनि दुइवटा मात्र।
पुकारले उत्तर दियो चितवनको हात्तीले हामीलाई मन पर्ने पिपल छानि छानि खाइ सक्न लाग्यो ।त्यसैले  हो भनेको हामी पुर्व र पश्चिमकाले त हात्तीको मन पर्ने पिपल देख्न र खान पाउदैनौं भनी समय छदैं भेट भएका रे ।काहा दुई जना मात्र थिए र छावाहरु पनि भेटमा खुव रमाउदै दुवै तिरका बिशाल हात्ती मिलाउन लागि परे का थिए रे अझ पश्चिमको हात्तीले त आफ्नी प्यारी श्रीमतीलाई पनि साक्षीको रुपमा मिलाएका थिए रे।
             अर्काले सोध्यो
लौं न भन भेटमा के कुरा भएछ ? पुकारले भन्यो कति  आत्तिएकाको भन्दै छु त सुन।
चितवनको हात्तीले वासस्थान सार्दै नेपालमा भएका हात्तीलाई मन पर्ने खाना रित्ताउदैं थियो र पुर्व र पश्चिमका हात्ती उसका परिवारहरु -याल चुवाउदैं विगत अठार महिना देखि बसेका थिए रे उनिहरु मिठा खाना नपाएकोमा पानी विनाको माछा झैं भएका थिए हो त्यहीँ भएर कसरी चितवनको हात्तीलाई किनारा लाउने भनी सरसल्लाह मिलाउन भेट भएका रहेछन् ।
फेरि अर्कोले सोध्यो मिल्यो त कुरा ?
पुकारले भन्यो चितवनको हात्तीले मालिकलाई जलश्रोत परराष्ट्र निति बुझाएर मीठो खाइ रहेकाले पुर्व र पश्चिमका हात्तीलाई कुरा मिलाउन गाह्राे भएको रहेछ छावाहरुले जुक्ति नि काल्दै मिलाउछन रे ।
छावाहरुले भने छन अर्काले सोध्यो के जुक्ति हो फेरि ( पुकारले भन्यो )हामी पुर्वी जसको मृत्यु पनि भएको छ र पश्चिमले मालिकलाई गुण ठुलैं लगाएका छौ ।नागरिता दिएर फिजी वना, भन्दा पनि मान्यौ अहिले पनि जे गर्दस् त्यहीँ दिन्छौं भन्ने मान्छ ।तर नेपालीलाई के भनेर झुक्याउ भने संविधान संम्सोधन भनौ के कुरामा सम्सोधन भन्ने नखुलाउ ।बरु पुर्वी हात्तीलाई पहिले खाना खान देउ ।किन भने उसले चुच्चे नक्सा मैले ल्याएको र म फेरि आए भुमी ल्याउछु भनेको छ।यहि कुरा जनतालाई देखाउ र मिलौं भनेछन् अनि मिलेछन। अर्को बोल्यो अरु पनि छन..?
पुकारले भन्यो अरु के हुनु थियो र साथी हो पुर्वी हात्तीले दुई वर्ष मीठो खाने र अरु बाकी मीठो  पश्चिमले खाने रे   चितवनको लाई  जिल्ल पार्ने रे

Previous Post

लुम्बिनी प्रदेशको मन्त्री मण्डल: धेरै पुराना थोरै नयाँ

Next Post

फलामे पुल र सडक बगायो बुढादेबी खोलाले बजारमा पस्यो वादी

संचारहब डट्कम

संचारहब डट्कम

Next Post
फलामे पुल र सडक बगायो बुढादेबी खोलाले बजारमा पस्यो वादी

फलामे पुल र सडक बगायो बुढादेबी खोलाले बजारमा पस्यो वादी

कमरेड पुष्पलालले देखाएको समाजवादी यात्रामा सहभागी हुनु उहाँ प्रतिको सच्चा सम्मान हुनेछ

कमरेड पुष्पलालले देखाएको समाजवादी यात्रामा सहभागी हुनु उहाँ प्रतिको सच्चा सम्मान हुनेछ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

एक्स्पोर्ट मिडिया प्रा. लि. द्वारा संचालित

संचार हव डट कम
ठेगाना : प्युठान नगरपालिका-४, जुम्री प्युठान
मोबाईल न. : ९८६९२४९२०७
ई-मेल : sancharhubonline@gmail.com

हाम्रो टिम

सूचना तथा प्रशारण बिभग दर्ता नं.: ३७२१-२०७९/८०

कम्पनी दर्ता नः २७५५३१/०७८/०७९
अध्यक्ष: नुम बहादुर पुन
प्रधान संपादक: बलवीर बुढा मगर

अतिथी संपादक: सागर  रिजाल

संवाददाता: जीवन हमाल

हाम्रो फेसबुक पेज

© 2022 संचार हब All right reserved. Website Designed & Developed By: Ninja Infosys Pvt Ltd.

No Result
View All Result
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 SancharhubAll Right Reserved. Website Design & Developed By Ninja Infosys Pvt Ltd..