• पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
सञ्चार हव
Advertisement
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
सञ्चार हव
No Result
View All Result

शक्तिशाली सरकार

संचारहब डट्कम लेखक संचारहब डट्कम
२०८१ श्रावण १८ गते, शुक्रबार १८:२५
Uncategorized
0
शक्तिशाली सरकार
9
VIEWS
Share on FacebookShare on Twitter

हुम बहादुर मल्ल

नेपाली कांग्रेस , एमाले र सानादल सहितको शक्तिसाली सरकार आज हाम्रो देशमा छ। यो सरकार खासगरी काङ्ग्रेस र एमाले विच २०८१ असार १७ गते मध्यरातमा भयको ७ बुद्धे सहमतिको उपच हो। प्रतिनिधि सभाको रोस्ट्रममा उभियर सो= ७ बुद्धे सहमतिको खाका बिवरण बर्तमान प्रधानमन्त्री के.पी.शर्मा ओलीले वाचन गरि बाहिर ल्याएक थिए जसका मुख्य बुदा यस प्रकारको थियो। १.आलोपालो सरकारको नेतृत्व २.सबिधान संम्सोधन ३.सुशासन भ्रष्टाचार सरकार लोकतान्त्रको सुदृढीकरण र स्थीर सरकार ५. सुखी नेपाली सम्पन नेपाल ६. आर्थिक विदृ र देशमा रोजगारी सम्जदारी आदि यी माथि उलेखि बिययहरु सम्पन्न गर्ने दायित्वका साथ यो सरकारलाई अहिले देशमा कायम छ।ती दायित्वबाट यो सरकारलाई अलग हुने छुट छैन । यो सरकारको वारेमा आजनैं टिक्का-टिप्ननी गर्ने समय पनि भएको छैन किनकि महिना दिन पनि यो सरकार गठन भएको छैन ।तर भनिन्छ बिहानीले दिनको संकट गर्दछ यस लेखमा पनि यो सरकारको बिहानीको बारेमा उल्लेखित गर्न खोजिएको छ। यस सरकारको बिहानी संविधानको कुन- कुन धारा वा उप धारा सम्सोधन गर्नु पर्ने हो बहसको थालनीबाट सुशासन कसरी दिनु पर्ने हो व्याहारको प्रयोगबाट भ्रष्टाचार अन्त्य कसरी गर्नुपर्ने हो हरेक क्षेत्रमा भएका भ्रष्टाचारलाई कानुनी शासन ल्यार आर्थिक वृद्धि कसरी गर्ने ।उध्योग धन्दा र रोजगारी स्थापना गरे खुसि नेपाली सम्पन्न नेपाल कसरी बनाउने हो दृत संकल्प भै मात्री-भुमीको माया गरि काम गरे पछि बल्ल सुखी नेपाली सम्पन्न नेपाल बन्द छ। तर बिहानीको सुरुवात भएको छ प्रदेश प्रमुख बर्खास्त र नियुक्तिबाट प्रदेशमा आफ्ना प्रिय पात्रलाई मन्त्री बनाउने होडबाट राजदुत छिन-छिनमा चेन्ज गर्ने पुरानो रोगबाट मौद्रिक नितिमा युवा बिदेश पलायन गराइ गाउँ घरका युवा-युवती बिहिन गराउने मान सिकता प्रस्तुत गरेर ठूलो संख्यामा सचिवहरु एक साथ सरुवा गरेर बिधुत महसुल बक्यौता तिर्नु पर्छ भन्ने पुन र आचार्यलाई स्पष्टीकरण सोधेर र विभिन्न भ्रष्टाचार मुद्रा हेरी रहेका सि.आइ.वि प्रमुख ज्ञवाली लाई उल्टै स्पष्टीकरण र त्यस जिम्मेवारीबाट हटाएर सरकार को कार्यशैली बिहानी मै शंका पैदा गर्ने खालको त छुदैं गएको छैन सुशासन समानता आर्थिक वृद्धि रोजगारी आदि फेरि पनी बोली का कागजमा सिमित हुने होइन । जनमानसमा फेरि सुनिन थालेको छ । गिरि बन्धु बालमन्दिर लगायतका जग्गा प्रकारण सि.आइ.बि प्रमुख प्रकरणले छोप्ने धाक्ने त होइन विभिन्न भ्रष्टाचारका फाइलहरु दिनदाहादै गायप हुने त होइन सहकारीका थगहरुले उन्मुक्ति पठाउने त होइन कोरोना महामारीमा दैनिक थुप्रै मानिस मरेका थिए तर त्यसको निहुमा भ्रष्टाचार गर्ने फेरि गर्ने होइन मानव तस्करहरु शिर निहुराउन थालेका थिए फेरि शिर ढाडो पारी तस्करी गर्ने त होइन आर्थिक वृद्धि गर्ने सरकारले झन विदेशी ऋण बढाउने त होइन शिक्षा- स्वास्थ्य शुलभ बनाउन आएको सरकारले सितामोल पनि झन दुर्लभ बनाउने त होइन आदी-आदि ।तर यस्तालाइ यस सरकारले शंकाकामोचन गर्न सफलहोस। कत्रर्त्व्य निस्था साथ मन बाट काम गरोस।

Previous Post

१५ घर परिवार विस्थापित प्युठानमा

Next Post

झापामा १०८ जनाले नेपाली नागरिकता त्यागे

संचारहब डट्कम

संचारहब डट्कम

Next Post
झापामा १०८ जनाले नेपाली नागरिकता त्यागे

झापामा १०८ जनाले नेपाली नागरिकता त्यागे

गर्जेनी को पहिरोले स्वर्गद्वारी मन्दिर दर्शन गर्नआउने भक्तजनलाई पनि समस्या ।

गर्जेनी को पहिरोले स्वर्गद्वारी मन्दिर दर्शन गर्नआउने भक्तजनलाई पनि समस्या ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

एक्स्पोर्ट मिडिया प्रा. लि. द्वारा संचालित

संचार हव डट कम
ठेगाना : प्युठान नगरपालिका-४, जुम्री प्युठान
मोबाईल न. : ९८६९२४९२०७
ई-मेल : sancharhubonline@gmail.com

हाम्रो टिम

सूचना तथा प्रशारण बिभग दर्ता नं.: ३७२१-२०७९/८०

कम्पनी दर्ता नः २७५५३१/०७८/०७९
अध्यक्ष: नुम बहादुर पुन
प्रधान संपादक: बलवीर बुढा मगर

अतिथी संपादक: सागर  रिजाल

संवाददाता: जीवन हमाल

हाम्रो फेसबुक पेज

© 2022 संचार हब All right reserved. Website Designed & Developed By: Ninja Infosys Pvt Ltd.

No Result
View All Result
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 SancharhubAll Right Reserved. Website Design & Developed By Ninja Infosys Pvt Ltd..