• पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
सञ्चार हव
Advertisement
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
सञ्चार हव
No Result
View All Result

गर्जेनी को पहिरोले स्वर्गद्वारी दर्शन गर्नआउने भक्तजनलाई पनि समस्या ।

संचारहब डट्कम लेखक संचारहब डट्कम
२०८१ श्रावण २० गते, आईतवार ०७:५८
Uncategorized
0
गर्जेनी को पहिरोले स्वर्गद्वारी मन्दिर दर्शन गर्नआउने भक्तजनलाई पनि समस्या ।
14
VIEWS
Share on FacebookShare on Twitter

जीवन हमाल साउन: २०
प्युठान -भालुवाङ सडक खण्ड दिनौं जसो अबरुद्ध हुदा प्युठानको स्वर्गद्वारी मन्दिरमा दर्शन गर्न आउने भक्तजनको संख्या निकै कम भएको छ । पहिरो न आउँदा यो सडक कालोपत्रे र धुवाँ धुलो कम हुने भएकोले पर्यटकहरु यो सडक भएर यात्रा गरेको अरु समयमा देख्न पाइन्थ्यो ।तर बर्खा सुरुवात भए संगै माण्डवी गाउपालिका वडा न: १ गर्जेनीमा दिनौं जसो पहिरो आउने भएकाले स्वर्गद्वारी दर्शन गर्न आउने पर्यटकको बौंलेता केही कम भएको स्वर्गद्वारी मन्दिर नजिकै बजारमा ब्यापार गर्न बसेका ब्यापारीहरुले आफ्नो आकलन हामीलाइ सुनाउनु भएको थियो ।
गर्जेनीको पहिरोले स्वर्गद्वारी मन्दिरमा आउने पर्यटक भन्दा प्युठानका जनतालाई धेरै शास्ती दिएको छ। प्युठान भालुवाङ सडक खण्डमा यात्रा गर्दा फेसबुक अनलाइन पत्रपत्रिका नहेरी सडक डिभिजन मा नबुझी यात्रा गर्न सम्भव न-भएको नौबहिनी गाउपालिका १ का दिपक बुढा मगरले आफ्नो अनुभव सुनाउनु भएको थियोे । सथै सडक डिभिजन कार्यालयले सामाजिक सञ्जालमा सार्वजनिक गरेको सूचना अनुसार २१ पटक गरी कम्तीमा ९१ घण्टा सडक अवरुद्ध भएको छ । एकै पटक धेरै ठाउँमा पहिरो झर्ने समस्याका कारण पहिरोको सङ्ख्या भने २१ भन्दा धेरै रहेको पाइएको छ । यो सडक रोल्पा प्युठानका जनताको जन-जीवन संग जोडिएको सडक हो यात्रा गर्दा समयमै गन्तव्यमा पुग्न त परको कुरा हो कतिवेला पहिरोमा परिन्छ कि भन्ने दर पो लाग्छ भन्दै आफ्नो भनाइ राख्नु भएको थियोे स्वर्गद्वारी नगरपालिका २ का दम्वर बुढाले । सडक डिभिजन कार्यालय प्यूठानका इन्जिनियर कमल पुनका अनुसार सडक सुचारु गर्ने काममा मात्रै सडक डिभिजनले रु ६ लाख बढी खर्च गरिसकेको छ । ठुलो पहिरो गएकाले ढिस्को नसकिदाँसम्म पहिरो गइरहने समस्या झेल्नु पर्ने उनी बताउँछन् । ‘ढिस्कोलाई रोक्ने, बग्ने माटोलाई रोक्ने सोइलमेलिङ प्रविधिले रोकथाम वा समस्याको समाधान गर्न सकिन्छ’ इन्जिनियर पुनले भने, ‘डिपिआर गर्दा करिव साढे ५ करोड वजेट लागत देखिन्छ, त्यो फाइल विभागमा पठाइएपनि वजेट अभावका कारण तत्काल अघि बढ्ने देखिदैन ।’ कुनै प्रविधि प्रयोग नगरे गर्जेनीले सताइरहने समस्या भोग्नु पर्ने पुनको भनाइ छ ।

Previous Post

गर्जेनी को पहिरोले स्वर्गद्वारी मन्दिर दर्शन गर्नआउने भक्तजनलाई पनि समस्या ।

Next Post

दक्षिणपन्थी अवसरवादबाट हुन सक्ने खतराहरु।

संचारहब डट्कम

संचारहब डट्कम

Next Post
दक्षिणपन्थी अवसरवादबाट हुन सक्ने खतराहरु।

दक्षिणपन्थी अवसरवादबाट हुन सक्ने खतराहरु।

पृथ्वी राजमार्ग अवरुद्ध

पृथ्वी राजमार्ग अवरुद्ध

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

एक्स्पोर्ट मिडिया प्रा. लि. द्वारा संचालित

संचार हव डट कम
ठेगाना : प्युठान नगरपालिका-४, जुम्री प्युठान
मोबाईल न. : ९८६९२४९२०७
ई-मेल : sancharhubonline@gmail.com

हाम्रो टिम

सूचना तथा प्रशारण बिभग दर्ता नं.: ३७२१-२०७९/८०

कम्पनी दर्ता नः २७५५३१/०७८/०७९
अध्यक्ष: नुम बहादुर पुन
प्रधान संपादक: बलवीर बुढा मगर

अतिथी संपादक: सागर  रिजाल

संवाददाता: जीवन हमाल

हाम्रो फेसबुक पेज

© 2022 संचार हब All right reserved. Website Designed & Developed By: Ninja Infosys Pvt Ltd.

No Result
View All Result
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 SancharhubAll Right Reserved. Website Design & Developed By Ninja Infosys Pvt Ltd..