• पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
सञ्चार हव
Advertisement
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
सञ्चार हव
No Result
View All Result

दक्षिणपन्थी अवसरवादबाट हुन सक्ने खतराहरु।

संचारहब डट्कम लेखक संचारहब डट्कम
२०८१ श्रावण २० गते, आईतवार १८:४८
Uncategorized
0
दक्षिणपन्थी अवसरवादबाट हुन सक्ने खतराहरु।
17
VIEWS
Share on FacebookShare on Twitter

हुम बहादुर मल्ल
असुधारात्मक काममा ध्यान दिने वा मात्रात्मक परिवर्तनमा रमाउने णुणात्मक परिवर्तनलाई विर्सने नीति र कार्यशैलीलाई दक्षिणपन्थी भनिन्छ ।
सिधाान्त र आदर्शप्रती ब्यवस्था सिद्ध गर्ने कार्यलाइ अवसरवाद भनिन्छ ।
नेपालमा श्रम जिवि वर्गको नेतृत्व गर्ने कम्युनिस्ट पार्टीको स्थापना काल देखि नै दक्षिणपन्थी अवसरवादले नेपाली कम्युनिस्ट आन्दोलन तहसनहस , कमजोर पार्ने काम गर्दै आम क्रान्तिकारीहरुको आसा भरोसामा तुषारापात गरिरहेको छ ।मुख्य रुपमा दक्षिणपन्थी अवसरवादले कम्युनिस्ट आन्दोलन र पार्टी नै विर्सजन समेत गरेको छ ।मुख्य सत्रुलाइ हिर्काउने मिसनलाई छाडेर अन्तर संघर्षमा रुम्लनिन बाध्य पारेको छ।
मुख्य गरि २०१४ सालको दोस्रो महाधिवेशनबाट आएको नेतृत्व ,तुल्सीलाल र नौंवौ महाधिवेशन पछि आएको नेतृत्वले अंगालेको दक्षिपन्थी अवसरवाद भयानक खालका छन।
२०१४ सालको महाधिवेशन पछी केशर जंग रायमाझीले लिएको दक्षिणपन्थी अवसरवादी चिन्तन र नितिले मुलतः अन्तर संघर्ष मात्र गराएन कम्युनिस्ट आन्दोलन फुट, विभाजन, विर्सजन र विखण्डन तर्फ गयो तुल्सीलाल को कार्यले अझ तुत-फुत र बिभाजन हुने कार्यलाइ मलजल गर्यो। नौं महाधिवेशन २०७१ साउन १ पछि आएको नेतृत्वले लिएको दक्षपन्थी अवसरवादी नितिले नेपालको कम्युनिस्ट आन्दोलन फेरि संकटमा परेको छ ।हिजो एउटा केशर जंग मात्र केही पिछलग्गुहरु लाई लिएर राजा प्रस्ट भएर गएका थिए ।
तर नौं महाधिवेशन पछाडिको अपसरवादले मुख्य गरि दुई कार्य गरेको छ ।
१-तत्कालीन समयमा पार्टीमा संगठित भएका क्रान्तिकारीहरुको ठूलो पङतीलाइ काम बिहिन निसि्कृय बनाएको छ ।यो अबस्था कम्युनिस्ट आन्दोलनका लागि चिन्ताको बिषय हो ।
२-दलाल पुजीवादका अगाडि आत्मसमर्पण गर्दै कालान्तरमा त्यसको एजेन्ड बन्ने खतरा उतपन्न ,भएको छ ।तसर्थ २०१४ पछी दक्षिणपन्थी अवसरवाद र २०७१ पछि को दक्षिपन्थी अवसरवालको चरित्र र भिन्नता पनि उल्लेख गर्नु आवश्यक छ मुल रुपमा यसका चरित्र र भिन्नता यश परकारका छन् ।
१-रायमाझी सामन्तवादका दलाल थिए तर हालको नेतृत्व दलाल पुजीवादको दलाल र प्रभुत्ववाद र साम्राज्यवाद संग आत्म समर्पण गर्ने दिसामा अगाडि बढेका छ।
२-रायमाझी ले नेपाल राष्ट्र को अस्तित्व, अस्मिता माथि खेलबाड गरेनन् अर्थात लेण्डुप दोर्जे बनेन्न तर अहिलेका लेण्डुप दोर्जे बन्ने लाइनमा छन्
३-रायमाझी सामन्तवाद को एजेन्ड बन्दा राजा को अधिनायकले जनताको मौलिक हकहरु खोसिएको थियोे तर हालका दलाल पुजिबादको एजेन्ड बन्दा देश साम्राज्यवादीहरुको रणमैदान बन्ने अबस्थामा अगाडि बढेको छ।
४-रायमाझी को गदृारिले जनताले आफ्नै देशका राजाहरु बाट दास बन्नु परेको थियोे तर हालको गदृारीले साम्राज्यवादी को दास बन्नु पर्ने छ र देश हराएको नागरिक बन्नुपर्ने अबस्था आउन सक्छ।
यसबाट स्पष्ट हुन्छ कि रायमाझीको दक्षिणीपन्थी अबसरवाद भन्दा वोली को  दक्षिणपन्थी अवसरवाद धेरै नै खतरनाक छ हाल देशमा जति पनि राष्ट्रि घात, जना घात र भ्रष्टाचार भएको छ त्यो सवैमा कहिनकही नयाँ दक्षिणपन्थी अवसरवादको सङलग्ता रहेको छ त्यसैले यो मजदुर दक्षिणपन्थी अवसरवाद संगको संघर्ष  कुनै एक क्रान्तिकारी, ब्यक्तिले गरेर हुन्न यसका बिरुद्ध आम क्रान्तिकारी नागरिक,पार्टी र ब्यक्तिको शाझा संघर्षको आवश्यक ता छ। संर्घष्, रुपान्तरण र एकता को नियमबाट नै दक्षिणपन्थी अवसरवाद रोक्न सकिन्छ। जसका लागि हाम्रा अग्रजहरुले हिजो तिखो संघर्ष गरे, वर्तमानमा हामी गर्ने छौ र भबिस्यमा हाम्रा सन्ततिले संर्घष गर्ने छन् ।

Previous Post

गर्जेनी को पहिरोले स्वर्गद्वारी दर्शन गर्नआउने भक्तजनलाई पनि समस्या ।

Next Post

पृथ्वी राजमार्ग अवरुद्ध

संचारहब डट्कम

संचारहब डट्कम

Next Post
पृथ्वी राजमार्ग अवरुद्ध

पृथ्वी राजमार्ग अवरुद्ध

नेपालसँग ऊर्जा सम्झौता अनिश्चित बंगलादेश तनावमा

नेपालसँग ऊर्जा सम्झौता अनिश्चित बंगलादेश तनावमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

एक्स्पोर्ट मिडिया प्रा. लि. द्वारा संचालित

संचार हव डट कम
ठेगाना : प्युठान नगरपालिका-४, जुम्री प्युठान
मोबाईल न. : ९८६९२४९२०७
ई-मेल : sancharhubonline@gmail.com

हाम्रो टिम

सूचना तथा प्रशारण बिभग दर्ता नं.: ३७२१-२०७९/८०

कम्पनी दर्ता नः २७५५३१/०७८/०७९
अध्यक्ष: नुम बहादुर पुन
प्रधान संपादक: बलवीर बुढा मगर

अतिथी संपादक: सागर  रिजाल

संवाददाता: जीवन हमाल

हाम्रो फेसबुक पेज

© 2022 संचार हब All right reserved. Website Designed & Developed By: Ninja Infosys Pvt Ltd.

No Result
View All Result
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 SancharhubAll Right Reserved. Website Design & Developed By Ninja Infosys Pvt Ltd..