• पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
सञ्चार हव
Advertisement
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
सञ्चार हव
No Result
View All Result

लैङ्गिक हिंसा विरूद्धको सचेतना कार्यक्रम समापनप्रतिवेदन प्रस्तुतिसङ्गै १६ दिने अभियान सम्पन्न

संचारहब डट्कम लेखक संचारहब डट्कम
२०८१ मंसिर २५ गते, मंगलवार १९:१९
Uncategorized
0
लैङ्गिक हिंसा विरूद्धको सचेतना कार्यक्रम समापनप्रतिवेदन प्रस्तुतिसङ्गै १६ दिने अभियान सम्पन्न
10
VIEWS
Share on FacebookShare on Twitter

मंसिर २५, प्यूठान
झइन्द्र भण्डारी
प्यूठानको स्वर्गद्वारी नगरपालिकामा रहेको नगर स्तरीय महिला संजालले लैङ्गिक हिंसा विरूद्ध थालेको सचेतना कार्यक्रमलाई आज सोह्रौ दिनको दिनमा एक कार्यक्रम बिच सम्पन्न गरेको छ ।
“हामी सबैको प्रतिबद्धता : लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता ” भन्ने मुल नाराको साथमा सञ्चालन भएको लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान अन्तर्गत नगरपालिकाका विभिन्न बस्तीहरूमा सञ्चालन भएको कार्यक्रमको अन्तिम दिनको अवसरमा आज स्वर्गद्वारी नगरपालिकामा र्यालिसहित एक कार्यक्रमबिचमा सम्पन्न भएको महिला शाखा प्रमुख निमा डागीले जानकारी दिनुभयो ।


महिला , बालबालिका , अपाङ्गता तथा जेष्ठ नागरिक शाखा स्वर्गद्वारी नगरपालिकाको आर्थिक सहयोग र नगर स्तरीय महिला सञ्जालको आयोजनामा सम्पन्न भएको कार्यक्रममा जनप्रतिनिधि , कर्मचारी , प्रहरी तथा अन्य सरोकारवालाहरूको उपस्तिथि रहेको थियो ।
महिला सञ्जालकी सदस्य सजना श्रेष्ठले १६ दिने कार्यक्रमको प्रतिवेदन प्रस्तुत गरिएको उक्त कार्यक्रममा विभिन्न वक्ताहरूले आ आफ्नो मन्तव्य प्रस्तुत गरेका थिए ।


आर्थिक वर्ष २०८०/०८१ को लैङ्गिक हिंसाका घटनाहरूको विवरण , हिंसा हुनुको मुख्य कारण , समस्या तथा समाधानका उपाय र हालसम्म गरिएका प्रयासहरू समेत प्रस्तुत भएको प्रतिवेदन अनुसार अघिल्लो आर्थिक वर्षमा १०१ र अहिलेको आर्थिक वर्षमा हालसम्म ३३ ओटा महिला हिंसाका घटना भएको उल्लेख छ ।


राजनीतिको धारमा महिला भए पनि नेतृत्वमा महिला नहुनु , तुलनात्मक रुपमा पुरूषभन्दा महिला हिंसा हुनु , अन्धविश्वास र परम्परागत मान्यतामा आधारित समाज हुनु यी कुरा नै महिला हिंसाका मुख्य कारण हुन भन्ने प्रतिवेदनमा उल्लेख छ ।
नगर स्तरीय महिला संजालकी सचीव लक्ष्मी आचार्यको सहजीकरण रहेको उक्त कार्यक्रममा संजालकि अध्यक्ष निशा मगरको अध्यक्षता तथा नगरप्रमुख टेक प्रसाद भण्डारीको प्रमुख आथित्यता रहेको थियो ।

Previous Post

श्री बर्द बहादुर गण,खलंगा, प्युठानद्वारा नौबहिनीको स्याउलीबाङमा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न

Next Post

नेपाली महिला क्रिकेटले रच्यो इतिहास

संचारहब डट्कम

संचारहब डट्कम

Next Post
नेपाली महिला क्रिकेटले रच्यो इतिहास

नेपाली महिला क्रिकेटले रच्यो इतिहास

ऐन महरलाई कहिले कारबाही हुन्छ रश्मि को प्रधानमन्त्री वली संग प्रश्न ?

ऐन महरलाई कहिले कारबाही हुन्छ रश्मि को प्रधानमन्त्री वली संग प्रश्न ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

एक्स्पोर्ट मिडिया प्रा. लि. द्वारा संचालित

संचार हव डट कम
ठेगाना : प्युठान नगरपालिका-४, जुम्री प्युठान
मोबाईल न. : ९८६९२४९२०७
ई-मेल : sancharhubonline@gmail.com

हाम्रो टिम

सूचना तथा प्रशारण बिभग दर्ता नं.: ३७२१-२०७९/८०

कम्पनी दर्ता नः २७५५३१/०७८/०७९
अध्यक्ष: नुम बहादुर पुन
प्रधान संपादक: बलवीर बुढा मगर

अतिथी संपादक: सागर  रिजाल

संवाददाता: जीवन हमाल

हाम्रो फेसबुक पेज

© 2022 संचार हब All right reserved. Website Designed & Developed By: Ninja Infosys Pvt Ltd.

No Result
View All Result
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 SancharhubAll Right Reserved. Website Design & Developed By Ninja Infosys Pvt Ltd..