• पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
सञ्चार हव
Advertisement
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
सञ्चार हव
No Result
View All Result

शिक्षक छनाैटमा विज्ञले नै चिट चोराएको थाहा पाएपछि झिमरुकमा परीक्षा रद्द!

संचारहब डट्कम लेखक संचारहब डट्कम
२०८१ माघ १० गते, बिहीबार २२:०१
Uncategorized
0
शिक्षक छनाैटमा विज्ञले नै चिट चोराएको थाहा पाएपछि झिमरुकमा परीक्षा रद्द!
10
VIEWS
Share on FacebookShare on Twitter

प्युठान,१० माघ । प्युठानको झिमरुक गाँउपालिका-१, सौतामारे तल्लो गाउँमा रहेको चन्द्रविकास प्राविमा  शिक्षक छनौटका क्रममा विषयविज्ञ अमर प्राविकी शिक्षिका माया पन्थीले एकजना परीक्षार्थिलाई गलत उत्तरमा पनि पूरा नम्बर दिदैँ पुर्णाङ्क भेट्याउने गरि नम्बर दिएको थाहा पाएपछि प्रमुख प्रशासकीय अधिकृत कृष्णवहादुर थापाले परीक्षा रद्द गरिदिएका छन् ।

एमालेवाट निर्वाचित वडा न.१ का अध्यक्ष धुर्व खनालकी बुहारी चन्द्रकला खनाललाई शिक्षिका वनाउन पालिका अध्यक्ष पितवहादुर महतरा र खनालविच सहमति अनुसार उक्त कार्य भएको स्रोतको भनाई छ । त्यो सहमति कार्यान्वयन गर्न उक्त विद्यालयमा सदस्य रहेका वडा सदस्य शंकर पोख्रेललाई जिम्मा दिइयो। उनै वडा सदस्यकी श्रीमती माया पन्थीलाई गाउँपालिकाले विषयविज्ञको रुपमा छनौट गरेको थियो ।

पालिकाको अनुदान दरवन्दिका लागि २०८१ माघ ९ गते पालिकामा परीक्षा तोकिएको थियो । अध्यक्षहरुको समर्थन पाएकी चन्द्रकला १२ कक्षा मात्रै पास हुन् । उनीसंग प्रतिस्पर्धि थिइन विष्णा जिसी । जो सोही विद्यालयमा ८ वर्षदेखि निजी श्रोतमा पढाइरहेकी छन् भने उनी अङ्ग्रेजीमा विएड पास हुन् ।

विएड गरेकी जिसीलाई परीक्षामा हराउने सम्भावना थिएन । तर पालिका अध्यक्ष महतरा र वडा अध्यक्ष खनालको भरमा विषयविज्ञ माया पन्थीले प्रश्नहरु आउट गरिन र खनाललाई दिइन । मायाले निकालेका प्रश्नहरुमा खनालले पूर्णाङ्क नै प्राप्त गरिन । कतिसम्म भने उत्तर ठिक उल्टो लेखेका प्रश्नमा पनि मायाले पूरा अंक दिने र अर्कि प्रतिस्पर्धिको सहि उत्तरलाई पनि न्युनतम अंक दिएको पाइएको थियो।

सो कुराको सुइको पाएपछि प्रमुख प्रशासकीय अधिकृत कृष्णवहादुर थापाले उत्तर पुस्तिकाको परिक्षण गरे । परीक्षणमा प्रश्नहरु बाहिरिएको, मायाले निकालेको प्रश्नहरुमा सतप्रतिसत अंक पाएको, गलत उत्तरमा पनि अंक प्राप्त गरेको, अर्का प्रतिस्पर्धिलाई न्युनतमभन्दा कम अंक दिई परीक्षामा धाँधली गरेको निष्कर्षमा पुगेपछि उक्त परीक्षा रद्द गरिदिएका छन् ।

यसरी परीक्षामा धाँधली गर्ने विषय विज्ञलाई कानुन सम्वत् कार्वाही हुन्छ कि हुँदैन? त्यो भने हेर्न बाँकी छ । शिक्षा ऐनको दफा १७ वमोजिम त्यसरी परीक्षामा अनियमितता गरेको प्रमाणित भएमा कसुरको गम्भीरता हेरि एक लाख जरिवाना र छ महिना कैद हुने कानुनी व्यवस्था रहेको छ।यो समाचार समानान्तर अनलाइनबाट साभार हो।

Previous Post

प्युठान नगरपालिका तिनद्वारा सुरक्षित नागरिक आवास कार्यक्रमको सर्वपक्षीय छलफल

Next Post

माधव कुमार  नेपालद्वारा विप्लवले लिएको “सी व्यापार  शुभारम्भ

संचारहब डट्कम

संचारहब डट्कम

Next Post
माधव कुमार  नेपालद्वारा विप्लवले लिएको “सी व्यापार  शुभारम्भ

माधव कुमार  नेपालद्वारा विप्लवले लिएको "सी व्यापार  शुभारम्भ

सञ्चारकर्मी बलबीर नेपालीको २ बर्षिय छोरा जेनिश नेपालीको हातको शल्यक्रिया गर्न आर्थिक अभाव

सञ्चारकर्मी बलबीर नेपालीको २ बर्षिय छोरा जेनिश नेपालीको हातको शल्यक्रिया गर्न आर्थिक अभाव

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

एक्स्पोर्ट मिडिया प्रा. लि. द्वारा संचालित

संचार हव डट कम
ठेगाना : प्युठान नगरपालिका-४, जुम्री प्युठान
मोबाईल न. : ९८६९२४९२०७
ई-मेल : sancharhubonline@gmail.com

हाम्रो टिम

सूचना तथा प्रशारण बिभग दर्ता नं.: ३७२१-२०७९/८०

कम्पनी दर्ता नः २७५५३१/०७८/०७९
अध्यक्ष: नुम बहादुर पुन
प्रधान संपादक: बलवीर बुढा मगर

अतिथी संपादक: सागर  रिजाल

संवाददाता: जीवन हमाल

हाम्रो फेसबुक पेज

© 2022 संचार हब All right reserved. Website Designed & Developed By: Ninja Infosys Pvt Ltd.

No Result
View All Result
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 SancharhubAll Right Reserved. Website Design & Developed By Ninja Infosys Pvt Ltd..