• पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
सञ्चार हव
Advertisement
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
सञ्चार हव
No Result
View All Result

लामाचौरमा मोटरसाइकलले ठक्कर दिदा एक पुरूषको मृत्यु

संचारहब डट्कम लेखक संचारहब डट्कम
२०८१ फाल्गुन १९ गते, सोमबार ०९:०३
Uncategorized
0
रोल्पा सुलिचौर थकाली होटमामा  मदिरा सेवन गर्दै गर्दा पुरुषको मृत्यु
46
VIEWS
Share on FacebookShare on Twitter

प्यूठान , फाल्गुन १९
झइन्द्र भण्डारी
गएराती प्यूठानको माण्डबी गाउँपालिका वडा नम्बर ३ लामाचौरमा मोटर साइकलले ठक्कर दिदा एक पुरूषको मृत्यु भएको छ ।
लामाचौरबाट चकचके तर्फ जाँदै गरेको रा २ प ७४० नम्बरको पल्सर मोटरसाइकलले ठक्कर दिदा माण्डबी गाउँपालिका ३ लामाचौरका ४२ वर्षिय रिम बहादुर खनालको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा चालक सहित ३ जना सवार रहेको पनि प्रहरीले जानकारी दिएको छ । ठक्कर दिएर अनियन्त्रीत भएको मोटरसाइकल पल्टिदा मोटरसाइकल चालक नयाँगाउका १८ वर्षीय अविषेक कार्की पनि गम्भीर घाइते भएको र उनलाई उपचारको लागि बुटवल पुराइएको छ ।

इलाका प्रहरी कार्यालय भिङ्ग्रीका प्रमुख प्रहरी निरीक्षक नविन थापाका अनुसार मोटर साइकलमा सवार अन्य २ जना युवकको अवस्था भने सामान्य रहेको छ । उनीहरूलाई उपचारको लागि जिल्ला अस्पताल विजुवार पुराइएको छ ।
पछाडी सवार वडा नम्बर ३ नयाँगाउका १८ वर्षीय सुमन पुन र वडा नम्बर ५ चकचके निवासी १७ वर्षीय शिसिर थापाको हात खुट्टामा सामान्य चोट लागेको छ ।

घटना पछि घटनास्थलको अवस्था केही समय तनावग्रस्त रहेको स्थानीयले सडक अवरुद्ध गरेको भएपनी दुवै तर्फको वार्ता पश्चात उक्त स्थानको वातावरण अहिले सामान्य रहेको र सडक पनि सुचारु भएको छ ।

Previous Post

रोल्पा सुलिचौर थकाली होटमामा मदिरा सेवन गर्दै गर्दा पुरुषको मृत्यु

Next Post

स्वर्गद्वारीमा पार्टीका सङ्गठनलाई चुनौती दिंदै स्वतन्त्र बिद्यार्थी समुह

संचारहब डट्कम

संचारहब डट्कम

Next Post
स्वर्गद्वारीमा पार्टीका सङ्गठनलाई चुनौती दिंदै स्वतन्त्र बिद्यार्थी समुह

स्वर्गद्वारीमा पार्टीका सङ्गठनलाई चुनौती दिंदै स्वतन्त्र बिद्यार्थी समुह

नौबहिनि गाउपालिकामा समाजवादी मोर्चाको संयोजकमा रोका नियुक्त

नौबहिनि गाउपालिकामा समाजवादी मोर्चाको संयोजकमा रोका नियुक्त

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

एक्स्पोर्ट मिडिया प्रा. लि. द्वारा संचालित

संचार हव डट कम
ठेगाना : प्युठान नगरपालिका-४, जुम्री प्युठान
मोबाईल न. : ९८६९२४९२०७
ई-मेल : sancharhubonline@gmail.com

हाम्रो टिम

सूचना तथा प्रशारण बिभग दर्ता नं.: ३७२१-२०७९/८०

कम्पनी दर्ता नः २७५५३१/०७८/०७९
अध्यक्ष: नुम बहादुर पुन
प्रधान संपादक: बलवीर बुढा मगर

अतिथी संपादक: सागर  रिजाल

संवाददाता: जीवन हमाल

हाम्रो फेसबुक पेज

© 2022 संचार हब All right reserved. Website Designed & Developed By: Ninja Infosys Pvt Ltd.

No Result
View All Result
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 SancharhubAll Right Reserved. Website Design & Developed By Ninja Infosys Pvt Ltd..