• पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
सञ्चार हव
Advertisement
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
सञ्चार हव
No Result
View All Result

पत्रकार सुरेश रजको  हत्याको छानविन आयोग गठन गर्न माग गर्दै समाजवादी प्रेस संगठनको मौन प्रदर्शन

संचारहब डट्कम लेखक संचारहब डट्कम
२०८२ बैशाख ५ गते, शुक्रबार ०८:३०
Uncategorized
0
पत्रकार सुरेश रजको  हत्याको छानविन आयोग गठन गर्न माग गर्दै समाजवादी प्रेस संगठनको मौन प्रदर्शन
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । तीनकुने घटनामा जिउँदै जलाइएका स्व पत्रकार सुरेश रजकको हत्याको निष्पक्ष छानविन माग गर्दै समाजवादी प्रेस संगठन नेपालले विहीबार राजधानीमा मौन प्रर्दशन गरेको छ ।
काठमाडौको रत्नपार्कस्थित शान्तिबाटिकामा प्लेकार्डसहित मौन प्रदर्शन कार्यक्रममा स्व. रजकलाई सहिद घोषणा गर्नुपर्ने, रजकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने, मृत्युको कारण पत्ता लगाउन निष्पक्ष छानविन आयोग गठन गरी अनुसन्धान गर्नुपर्ने लगायतका माग गरिएको थियो ।


सभामा आगो लगाएको व्यावसायिक घर भित्रबाट रिर्पोटिङ गरिरहेका एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको त्यही घरमा जलेर भएको मृत्युको घटना रहस्यमय भएकोले सत्यतथ्य छानबिन गर्न उच्चस्तरीय आयोगको माग गरिएको थियो ।
सो सभालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका पूर्वकार्यवाहक अध्यक्ष रमेश विष्टले उक्त घटनामा आयोजक संस्थाका नवराज सुवेदी र दुर्गा प्रसाईंमाथि संगठनले ज्यान मुद्दा जाहेरी दर्ता गर्न सुझाव दिए ।
त्यसैगरी रजकका दाजु दिनेश रजकले सुरेशको विभत्स तरिकाले हत्या गरेर पत्रिकाले छोपेको अवस्थामा उनको शव फेला पर्नुले पनि यो घटना रहश्यमय भएको बताए । उनले अपराधीहरुले घटनाको वास्तविकता लुकाउन सुरेशको हत्या गरेको र उनको क्यामेरा, मोबाइल र पर्स लुटिएको पनि बताए ।

संगठनका अध्यक्ष शम्भु श्रेष्ठले यति ठूलो घटना घट्दा र जनधनको ठूलो क्षति हुँदा पनि सरकारले छानबिन आयोग गठन नगर्नुले घटना थप रहस्यमय भएको बताउँदै सरकारले आफ्नो गल्ती, कमजोरी लुकाउन छानबिन आयोग गठन नगरे सुरेश रजकको हत्याको छानबिन पत्रकारहरुसँग सम्बन्धित संगठनहरुले मिलेर गर्नुपर्ने बताए ।
समाजवादी प्रेस संगठनले रजकको हत्याको उच्चस्तरीय छानबिन आयोग गठन हुनुपर्ने र उनलाई सहिद घोषणा गर्नुपर्ने, स्व। पत्रकार रजकलाई न्याय दिलाउन संगठन निरन्तर लागिरहने प्रतिबद्धता पनि जनाएको छ ।
रजक हत्याको निष्पक्ष छानबिन समिति गठन गरेर न्यायको प्रत्याभूति राज्यले नदिलाएसम्म समाजवादी प्रेस संगठन नेपालले निरन्तर खबरदारी गरिरहने र यो विषयलाई राज्यले गम्भीर रुपमा नलिए थप आन्दोलनको कार्यक्रम गर्न हाम्रो संगठन बाध्य हुने चेतावनी संगठनले जारी गरेको वक्तव्यमा जनाइएको छ ।
गत चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीहरुले आयोजना गरेको कार्यक्रममा भएको तेडफोड र आगजनीको समाचार संकलनका क्रममा आगोमा जलेर पत्रकार रजकको मृत्यु भएको थियो ।

Previous Post

दुर्गा प्रसाईं र उनका बडिगार्ड दीपक खड्कालाई काठमाडौं ल्याउन विमान चढाइएको छ

Next Post

एकीकृत समाजवादी पार्टी जिल्ला कमिटी प्युठानले नयाँ आउनुभएका CDO नेपाललाई ज्ञापनपत्र बुझाएको छ:

संचारहब डट्कम

संचारहब डट्कम

Next Post
एकीकृत समाजवादी पार्टी जिल्ला कमिटी प्युठानले नयाँ आउनुभएका CDO नेपाललाई ज्ञापनपत्र बुझाएको छ:

एकीकृत समाजवादी पार्टी जिल्ला कमिटी प्युठानले नयाँ आउनुभएका CDO नेपाललाई ज्ञापनपत्र बुझाएको छ:

प्युठान नगरपालिकाको नगर अधिवेशन बन्द सत्र सर्यो

प्युठान नगरपालिकाको नगर अधिवेशन बन्द सत्र सर्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

एक्स्पोर्ट मिडिया प्रा. लि. द्वारा संचालित

संचार हव डट कम
ठेगाना : प्युठान नगरपालिका-४, जुम्री प्युठान
मोबाईल न. : ९८६९२४९२०७
ई-मेल : sancharhubonline@gmail.com

हाम्रो टिम

सूचना तथा प्रशारण बिभग दर्ता नं.: ३७२१-२०७९/८०

कम्पनी दर्ता नः २७५५३१/०७८/०७९
अध्यक्ष: नुम बहादुर पुन
प्रधान संपादक: बलवीर बुढा मगर

अतिथी संपादक: सागर  रिजाल

संवाददाता: जीवन हमाल

हाम्रो फेसबुक पेज

© 2022 संचार हब All right reserved. Website Designed & Developed By: Ninja Infosys Pvt Ltd.

No Result
View All Result
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 SancharhubAll Right Reserved. Website Design & Developed By Ninja Infosys Pvt Ltd..