प्युठान –नेकपा माओवादी केन्द्रको तेस्रो नगर अधिवेशन सारिएको छ।अधिवेशनको तयारी नपुगेको भन्दै यहि बैशाख १९ गतेको लागि अधिवेशन मिति तय गरेको पार्टी स्रोतले जनाएको छ ।
शनिवार होटल आयुष्मा जुम्रीमा प्युठान नगरपालिकाका १० वटै वडाबाट नेता कार्यकर्ता र्याली जुलुश सहित सहभागी भएका थिए।नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पुर्व उपराष्ट्रपति नन्दकिशोर पुन पासाङले उद्घाटन समेत गरेका थिए।