प्युठान नगरपालिका–७, गाँजुरीस्थित सहिद स्मृति पार्कमा करेन्ट लागेर ४७ वर्षीय चित्रबहादुर के.सीकाे मृत्यु
प्युठान नगरपालिका–७, गाँजुरीस्थित सहिद स्मृति पार्कमा करेन्ट लागेर ४७ वर्षीय चित्रबहादुर के.सीकाे मृत्यु भएकाे छ । उनी पार्क हेरालु रहेकाे प्रहरिले जनाएकाे छ ।