प्युठान -बिश्व बाताबरण दिवसको अवसरमा ग्लोबल आई एम ई बैंक बिजुवार प्युठान द्वार एकसय भन्दा धेरै बिरुवा प्युठान नगरपालिका वडा न: चार भित्रीकोट दरबार क्षेत्र र पिकनिक पार्क क्षेत्रमा मङलबार एक कार्यक्रम गरि ग्लोबल आइ एम इ बैंक बिजुवार शाखाले बिश्व बाताबरण दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा बैंकका सम्पुर्ण कर्मचारी लगायतको उपस्थितिमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको हो।
नेपालको संविधान ०७२ को धारा ३० मा प्रत्येक नागरिकलाई स्वच्छ वातावरणको मौलिक हकको प्रत्याभूत गरेको छ

मुख्य कुरा चाहिँ भावी सन्ततिलाई प्रकृति–प्रेम सिकाउनु नै हो । आगामी पुस्तालाई वातावरण र प्रकृतिको माया
सिकाउने उदेश्यले ग्लोबल आइ एम इ बैंकले पनि वृक्षारोपण कार्यक्रम गरेको एक कर्मचारीले बताउनु भयो।
