• पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
सञ्चार हव
Advertisement
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
सञ्चार हव
No Result
View All Result

बजेटको निम्ति बिरोध नगरौ–मन्त्री राणा

संचारहब डट्कम लेखक संचारहब डट्कम
२०८२ असार २० गते, शुक्रबार १६:३६
Uncategorized
0
बजेटको निम्ति बिरोध नगरौ–मन्त्री राणा
3
VIEWS
Share on FacebookShare on Twitter

प्युठान।लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानीमन्त्री सरोज थापा(रोज राणा)ले चुनवताका प्युठानी जनतालाई गरेको बाँचा एक इन्च पनि पछाडी नफर्कने बताएका छन्।

उनले नेपाल पत्रकार महासंघ प्युठानले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा यसो भनेका हुन्। शुक्रबार प्युठान नगरपालिका-४ स्थित होटल आयुष्मामा पत्रकार भेटघाट कार्यक्रममा मन्त्री राणाले म अघिल्लोपटक सरकारमा भईरहँदा बाग्दुला दम्ती र स्याउलिवाङको मोटरबाटोमा ४२ करोड १५ लाख बजेट बिनियोजन गरेर त्यो काम भईरहेको बताए।यस पटक समपुरक योजनामा म पैदल हिडेको बाग्दुला देखी मच्छीसम्मको बाटोमा ३० करोड बजेट बिनियोजन गरेको समेत भेटघाट कार्यक्रमा प्रस्ट पारेका थिए। म यो ठाउँमा भोली रहुँला नरहुँला तर प्युठानका निम्ति चार वटै संसद एकै ठाउँमा उभिएर प्युठानको विकासको खाका तयार गर्न समेत मन्त्री राणाले आग्रह गरेका छन्। ‘बजेटको नाममा बिरोध गर्ने पनि शैली हुन्छ तरिका हुन्छ बिरोधका निम्ति बिरोध नगरौ मिलेर गरौ।’उनले भने,‘प्युठान विकासमा धेरै पछाडी परेको छ तर हामी गन्तव्यमा पुग्दैछौ प्युठानको विकासमा चारवटै संसदको भूमीका उत्तिकै रहेको छ।’

मेरो मन्त्रालय मार्फत ७१ करोड ४२ लाख ५६ हजार र भौतिक पूर्वाधार मन्त्रालयले ४९ करोड ९५ लाख बजेट प्युठानमा विनियोजन गरेको समेत मन्त्री राणाले बताए। यसैबीच,उनले सामाजिक संजालमा केहि यस्ता अभिव्यक्ति छन् जो दु:खद छन् ति अभिव्यक्ति सेयर गर्दा एकछिन खुसी लाग्ला तर यस्ता अभिव्यक्तिले प्युठानका जनताले सधै सराप्ने समेत मन्त्री राणाको भनाई छ। मन्त्री राणाको पहलमा आर्थिक वर्ष २०८२/८३ असार १ गते सार्वजनिक भएको बजेटमा प्यूठानका १२ वटा सडकहरूले प्राथमिकताका साथ बजेट पाएको हो। १२ वटा सडकहरूमा ६ करोड रुपियाँ बजेट विनियोजन गरेका छन्।निर्वाचनका बेला मन्त्री राणाले प्यूठान जिल्लाका सडकहरूमा उल्लेख्य सुधार हुने र बजेट प्राप्त ल्याउने प्रतिबद्धता जनाएका थिए।सोही प्रतिबद्धताअनुसार राणाले १२ वटा सडकहरूमा बजेट विनियोजन गरेका हुन्।ती १२ सडकहरूको कुल बहुवर्षीय लागत ५९ करोड ८८ लाख रुपियाँ पुग्ने अनुमान गरिएको छ ।

Previous Post

प्युठानका अन्तर जातीय बिवाह गर्ने जोडी सम्मानित

Next Post

माण्डवी गाउँपालिकाका प्रवत्ताले अनुदानको मल चर्को मूल्यमा विक्री गर्दै

संचारहब डट्कम

संचारहब डट्कम

Next Post
माण्डवी गाउँपालिकाका प्रवत्ताले अनुदानको मल चर्को मूल्यमा विक्री गर्दै

माण्डवी गाउँपालिकाका प्रवत्ताले अनुदानको मल चर्को मूल्यमा विक्री गर्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

एक्स्पोर्ट मिडिया प्रा. लि. द्वारा संचालित

संचार हव डट कम
ठेगाना : प्युठान नगरपालिका-४, जुम्री प्युठान
मोबाईल न. : ९८६९२४९२०७
ई-मेल : sancharhubonline@gmail.com

हाम्रो टिम

सूचना तथा प्रशारण बिभग दर्ता नं.: ३७२१-२०७९/८०

कम्पनी दर्ता नः २७५५३१/०७८/०७९
अध्यक्ष: नुम बहादुर पुन
प्रधान संपादक: बलवीर बुढा मगर

अतिथी संपादक: सागर  रिजाल

संवाददाता: जीवन हमाल

हाम्रो फेसबुक पेज

© 2022 संचार हब All right reserved. Website Designed & Developed By: Ninja Infosys Pvt Ltd.

No Result
View All Result
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 SancharhubAll Right Reserved. Website Design & Developed By Ninja Infosys Pvt Ltd..