• पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
सञ्चार हव
Advertisement
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
सञ्चार हव
No Result
View All Result

माण्डवी गाउँपालिकाका प्रवत्ताले अनुदानको मल चर्को मूल्यमा विक्री गर्दै

संचारहब डट्कम लेखक संचारहब डट्कम
२०८२ असार ३० गते, सोमबार २०:३६
Uncategorized, मुख्य समाचार, राजनीति, रोचक खबर, लुम्बिनी प्रदेश
0
माण्डवी गाउँपालिकाका प्रवत्ताले अनुदानको मल चर्को मूल्यमा विक्री गर्दै
14
VIEWS
Share on FacebookShare on Twitter

केशमान के.सी

प्युठान।माण्डवी गाउँपालिकाका प्रवत्ता जितामित्र सुनारले अनुदानको मल सरकारले तोकेको मूल्यभन्दा झण्डै दोब्बर मूल्यमा बिक्री गरेका छन्।सोही गाउँपालिका वडा–३ लामाचौर स्थित प्रवत्ता सुनारको फर्म हाम्रो एग्रो सप्लायर्सबाट बिक्री वितरण गरेको हो। अनुदानको मल विक्री वितरणको जिम्मा पाएको कृषि सामग्री कम्पनी लिमिटेड र साल्टट्रेडिङ कर्पोरेशनले जिल्लाका सहकारी संस्थामार्फत मलको विक्री वितरण गर्दै आएको छ।आधिकारिक विक्रेताबाट मात्र विक्री गर्नुपर्ने सो मल हाम्रो एग्रो सप्लायर्सबाट तोकेभन्दा बढी मूल्यमा विक्री भइरहेको छ। माण्डवी गाउँपालिकाका–३ बगैचा स्थित माण्डवी साना किसान कृषि सहकारी संस्था लिमिटेडले मल विक्री वितरणको जिम्मा पाएको थियो।

जेठ १४ गते कृषि सामग्री कम्पनी लिमिटेड भैरहवाले साना किसान संस्थालाई २ सय ५१ बोराको अनुदानको युरिया मल १ लाख ८८ हजार २५० रुपैयाँ, डिएपी १ सय बोरा २ लाख २० हजार रुपैयाँ र ४० बोरा पोटास ६४ हजार रुपैयाँ विक्री मूल्य माण्डवी गाउँपालिकाले तोकिएको थियो। हाम्रो एग्रो सप्लायर्सका संचालक जितामित्र सुनारले साना किसान सहकारी संस्थाबाट असार ११ गते प्रतिकेजी २१ रुपियाँका दरले १ हजार केजी खरिद गरेका थिए।स्वर्गद्वारी अपडेटले असार २९ गते प्रवत्ता जितामित्र सुनारको हाम्रो एग्रो सप्लायर्सबाट ५ केजी मल ३७ रुपैंयाका दरले खरिद गरेको थियो जसमा ८० रुपैया बढी लिएको छ।यस बिषयमा प्रवत्ता सुनारसँग स्वर्गद्वारी अपडेटले पटक–पटक टेलिफोन सम्पर्क गर्दा उनि सम्पर्कमा आउन चाहेनन् तर मोबाइलमा भने घन्टी बज्छ। उता भने साना किसान संस्थाका व्यवस्थापक नितु भण्डारीले प्रतिकिलो युरिया २१ रुपैयाँ, डिएपी ५० रुपैयाँ र पोटास ३८ रुपैयाँ मुल्यमा किसानहरुलाई बिक्री गरेको उनले बताईन। एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय प्युठानका कार्यालय प्रमुख बिनोद शर्माले स्थानिय तहको मल व्यवस्थापन समिति उपाध्यक्षको संयोजकमा र शाखा प्रमुख सदस्य सचिवको रुपमा रहने प्रमुख शर्माले बताए।

हाम्रो एग्रो सप्लायर्ससँग मल वितरण गर्ने कुनै इजाजतपत्र छैन।’उनले भने,‘मल विक्री वितरणको जिम्मा पाएको कृषि सामग्री कम्पनी लिमिटेड र साल्टट्रेडिङ कर्पोरेशनले जिल्लाका सहकारी संस्थामार्फत मात्र हुन्छ।’इजाजत भएकोलाई यसरी दोबर मुल्यमा बिक्रि गर्न पाइदैन तर इजाजत नै नभएको हाम्रो एग्रो सप्लायर्सलाई झन् ठुलो कानुनी कारवाही हुने व्यवस्था रहेको एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयको प्रमुख शर्माले बताए। हाम्रो एग्रो सप्लायर्सलाई मल बिक्री बितरण गर्न इजाजत पत्र नदिएको माण्डवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमकान्त भण्डारीले बताए।कानुन हेरेर कार्यविधि के रहेछ सोही अनुसार अनुगमन गरि कारवाही गर्ने प्रशासकीय अधिकृत भण्डारीको भनाई छ। २०८० माघ महिनाको २८ गते सोहि पालिकाको वडा नम्बर १ देबिस्थान डाँडामा माण्डवी गाउँपालिकाको रा १ क ७७३ नम्बरको ब्याक हो लोडरले किचेर ठग बहादुर घर्तीको मृत्यु हुँदा हालसम्म क्षतिपूर्ति नदिएको बिषयले यतिबेला माण्डवी गाउँपालिका चर्चामा रहेको छ।

Previous Post

बजेटको निम्ति बिरोध नगरौ–मन्त्री राणा

Next Post

समाचार प्रभाव:माण्डवीका मृतक परिवारले क्षतिपूर्ति पाए

संचारहब डट्कम

संचारहब डट्कम

Next Post
समाचार प्रभाव:माण्डवीका मृतक परिवारले क्षतिपूर्ति पाए

समाचार प्रभाव:माण्डवीका मृतक परिवारले क्षतिपूर्ति पाए

मुख्य राजमार्गका ६ ठाउँमा सडक अवरुद्ध, ५ ठाउँमा एकतर्फी

मुख्य राजमार्गका ६ ठाउँमा सडक अवरुद्ध, ५ ठाउँमा एकतर्फी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

एक्स्पोर्ट मिडिया प्रा. लि. द्वारा संचालित

संचार हव डट कम
ठेगाना : प्युठान नगरपालिका-४, जुम्री प्युठान
मोबाईल न. : ९८६९२४९२०७
ई-मेल : sancharhubonline@gmail.com

हाम्रो टिम

सूचना तथा प्रशारण बिभग दर्ता नं.: ३७२१-२०७९/८०

कम्पनी दर्ता नः २७५५३१/०७८/०७९
अध्यक्ष: नुम बहादुर पुन
प्रधान संपादक: बलवीर बुढा मगर

अतिथी संपादक: सागर  रिजाल

संवाददाता: जीवन हमाल

हाम्रो फेसबुक पेज

© 2022 संचार हब All right reserved. Website Designed & Developed By: Ninja Infosys Pvt Ltd.

No Result
View All Result
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 SancharhubAll Right Reserved. Website Design & Developed By Ninja Infosys Pvt Ltd..