• पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
सञ्चार हव
Advertisement
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
सञ्चार हव
No Result
View All Result

थाइल्यान्डको लुम्फिनी स्टेडियममा भोलि साँझ गुमान घर्तीको ऐतिहासिक भिडन्त

संचारहब डट्कम लेखक संचारहब डट्कम
२०८२ मंसिर ८ गते, आईतवार १७:५२
खेलकुद, मुख्य समाचार, विश्व
0
थाइल्यान्डको लुम्फिनी स्टेडियममा भोलि साँझ गुमान घर्तीको ऐतिहासिक भिडन्त
4
VIEWS
Share on FacebookShare on Twitter

जीबन हमाल

बैंकक, थाइल्यान्ड – भोलि साँझ बैंककस्थित अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित लुम्फिनी स्टेडियममा हुने विशेष भिडन्तले नेपाली दर्शकको ध्यान तान्न सफल भएको छ। लामो समयदेखि प्रतिक्षा गरिएको यो प्रतियोगितामा नेपालका गौरव, प्युठान स्याउलिबाङ्गका गुमान घर्ती रिङमा उत्रिन लागेका छन्।

प्युठानको सबैभन्दा अग्लो भू–भाग कोठिभिरको काख स्याउलिबाङ्गमा जन्मिएका गुमान घर्ती पछिल्ला वर्षहरूमा मार्शल आर्ट्स र कम्ब्याट स्पोर्ट्स क्षेत्रमा उदाउँदो तारा बनेका छन्। संसारभरका प्रतिस्पर्धीलाई चुनौती दिंदै आएको उनी भोलिको प्रतिस्पर्धामा पनि नेपालकै झण्डा उच्च राख्ने दाबीका साथ मैदानमा उत्रिने तयारीमा छन्।

घर्तीले यसअघि विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै नेपालको नाम विश्वमंचमा चम्काउँदै आएका छन्। यसपटक पनि प्युठान मात्र होइन, समग्र नेपालीहरूका आँखा उनीतर्फै लागेका छन्।

स्थानीयदेखि अन्तर्राष्ट्रिय स्तरसम्म उनीप्रति बढ्दो उत्साह देखिएको छ। प्युठानका युवा, खेलप्रेमी तथा विदेशमा रहेका नेपालीहरूले सामाजिक सञ्जालमार्फत गुमानलाई अघिमै शुभकामना दिँदै हौसला बढाइरहेका छन्।

“नेपालले तिमीसँग ठूलो अपेक्षा राखेको छ, संसारलाई देखाइदेऊ,” भन्ने सन्देशहरू भाइरल भइरहेका छन्। गुमान घर्तीको दाइ जोशन मगर र परिवारले पनि यो क्षणलाई ऐतिहासिक उल्लेख गर्दै देशभरका समर्थकप्रति कृतज्ञता व्यक्त गरेका छन्।

भोलिको भिडन्तले गुमान घर्तीलाई अझै ठूला अवसरहरूको ढोका खोलिदिने विश्वास गरिएको छ।
नेपालभरबाट उनलाई अग्रिम बधाई तथा शुभकामना दिइँदैछ।

Previous Post

प्युठान नगरपालिका–८ गेजवाङमा सञ्चालित बेसार उद्योगमा नगर नेतृत्वद्वारा अनुगमन

Next Post

धनगढीमा एमाले नेता महेश बस्नेतको आगमनविरुद्ध Gen-Z युवाहरूको विरोध

संचारहब डट्कम

संचारहब डट्कम

Next Post
धनगढीमा एमाले नेता महेश बस्नेतको आगमनविरुद्ध Gen-Z युवाहरूको विरोध

धनगढीमा एमाले नेता महेश बस्नेतको आगमनविरुद्ध Gen-Z युवाहरूको विरोध

रास्वपाले ७६ जिल्लामा केन्द्रीय प्रतिनिधि तोक्यो, प्युठान किन परेन सूचीमा?

रास्वपाले ७६ जिल्लामा केन्द्रीय प्रतिनिधि तोक्यो, प्युठान किन परेन सूचीमा?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

एक्स्पोर्ट मिडिया प्रा. लि. द्वारा संचालित

संचार हव डट कम
ठेगाना : प्युठान नगरपालिका-४, जुम्री प्युठान
मोबाईल न. : ९८६९२४९२०७
ई-मेल : sancharhubonline@gmail.com

हाम्रो टिम

सूचना तथा प्रशारण बिभग दर्ता नं.: ३७२१-२०७९/८०

कम्पनी दर्ता नः २७५५३१/०७८/०७९
अध्यक्ष: नुम बहादुर पुन
प्रधान संपादक: बलवीर बुढा मगर

अतिथी संपादक: सागर  रिजाल

संवाददाता: जीवन हमाल

हाम्रो फेसबुक पेज

© 2022 संचार हब All right reserved. Website Designed & Developed By: Ninja Infosys Pvt Ltd.

No Result
View All Result
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 SancharhubAll Right Reserved. Website Design & Developed By Ninja Infosys Pvt Ltd..