• पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
सञ्चार हव
Advertisement
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
सञ्चार हव
No Result
View All Result

ऐरावतीमा राष्ट्रिय परिचयपत्र सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

संचारहब डट्कम लेखक संचारहब डट्कम
२०८० जेष्ठ २९ गते, सोमबार २१:१२
मुख्य समाचार, लुम्बिनी प्रदेश, स्थानीय तह
0
ऐरावतीमा राष्ट्रिय परिचयपत्र सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
22
VIEWS
Share on FacebookShare on Twitter

प्युठान, २९ जेठ ।
ऐरावती गाउँपालिकामा राष्ट्रिय परिचयपत्र सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय प्युठानको आयोजना तथा ऐरावती गाउँपालिकाको समन्वयमा कार्यक्रम गरिएको हो । प्युठान जिल्लाका प्रमुख जिल्ला अधिकारी मदन कोईरालाको अध्यक्षता, ऐरावती गाउँपालिकाका अध्यक्ष नविल विक्रम शाहको प्रमुख आतिथ्यतामा भएको अन्र्तक्रिया कार्यक्रममा जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायव उपरीक्षक सुवास खड्का, ऐरावती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिरालाल भण्डारी, जिल्ला प्रशासन कार्यालय प्युठानका प्रशासकीय अधिकृत मेघराज सोनी ,राष्ट्रिय परिचयपत्र अभियान कार्यक्रमका सुपरभाईजर राजेन्द्र भट्ट , ऐरावती गाउँपालिकाका ६ वटै वडाका वडाअध्यक्ष, वडासचिव लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा राष्ट्रिय परिचयपत्र अभियानका बारेमा प्रस्तुतीकरण समेत राखिएको थियो । प्रस्तुतीकरण राख्दै जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मेघराज सोनीले राष्ट्रिय परिचयपत्रको लक्ष्य, उदेश्य, विशेषता, महत्व, राष्ट्रिय परिचयपत्रका लागि आवश्यक कागजपत्रका विषयमा सहभागीलाई जानकारी गराउनुभएको थियो ।

ऐरावतीमा अबको केही दिनमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता अभियान सुरु समेत गरिने उहाँले बताउनुभयो । जिल्लामा छैटौ स्थानीय तहको रुपमा ऐरावतीमा यो अभियान संचालन गर्न लागिएको हो । प्रत्येक वडामा २ वटा स्टेशन राखी राष्ट्रिय परिचयपत्रको अफलाईन विवरण दर्ता गरिने प्रशासकीय अधिकृत सोनीले बताउनुभयो । दिनमा १ स्टेशनबाट ४० जनाको विवरण संकलन हुने उहाँले बताउनुभयो । यो अभियान एक वडामा १४ दिनसम्म चल्नेछ ।
कार्यक्रममा ऐरावती गाउँपालिकाका अध्यक्ष नविल विक्रम शाहले वडा स्तरमै राष्ट्रिय परिचयपत्र विवरण दर्ताको काम सुरु भएपछि यहाँका नागरिकलाई सहज हुने बताउनुभयो । अभियान संचालनका क्रममा हुने सहयोग र सहजीकरणका लागि प्रतिवद्ध रहेको समेत उहाँले बताउनुभयो । त्यस्तै कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मदन कोईरालाले राष्ट्रिय परिचयपत्र विवरण दर्ता कार्यक्रममा कोही नछुटी सेवा लिन आग्रह गर्नुभएको छ ।

Previous Post

प्युठानमा कार दुर्घटना हुँदा ८ जनाको मृत्यु

Next Post

बुधबार बिहीबारदेखि नेपालमा मनसुन भित्रिने

संचारहब डट्कम

संचारहब डट्कम

Next Post
बुधबार बिहीबारदेखि नेपालमा मनसुन भित्रिने

बुधबार बिहीबारदेखि नेपालमा मनसुन भित्रिने

राष्ट्रपति पौडेल अस्पताल भर्ना

राष्ट्रपति पौडेल अस्पताल भर्ना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

एक्स्पोर्ट मिडिया प्रा. लि. द्वारा संचालित

संचार हव डट कम
ठेगाना : प्युठान नगरपालिका-४, जुम्री प्युठान
मोबाईल न. : ९८६९२४९२०७
ई-मेल : sancharhubonline@gmail.com

हाम्रो टिम

सूचना तथा प्रशारण बिभग दर्ता नं.: ३७२१-२०७९/८०

कम्पनी दर्ता नः २७५५३१/०७८/०७९
अध्यक्ष: नुम बहादुर पुन
प्रधान संपादक: बलवीर बुढा मगर

अतिथी संपादक: सागर  रिजाल

संवाददाता: जीवन हमाल

हाम्रो फेसबुक पेज

© 2022 संचार हब All right reserved. Website Designed & Developed By: Ninja Infosys Pvt Ltd.

No Result
View All Result
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 SancharhubAll Right Reserved. Website Design & Developed By Ninja Infosys Pvt Ltd..