• हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • गोपनीयता र नीति
सञ्चार हव
Advertisement
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
सञ्चार हव
No Result
View All Result

विजयनगरमा गन्धर्व समुदायका लागि सारङगी बजाउने तालिम सुरु

संचारहब डट्कम लेखक संचारहब डट्कम
२०८० जेष्ठ ३१ गते, बुधबार ०५:१७
रोजगार, स्थानीय तह
0
विजयनगरमा गन्धर्व  समुदायका लागि सारङगी बजाउने तालिम सुरु
5
VIEWS
Share on FacebookShare on Twitter

२०८० जेष्ठ ३०
प्युठान नगरपालिका वार्ड नम्बर ३ बिजयनगरमा १० दिने सारंगी बजाउने तालिम सुरु भएको छ। पुर्ख्यौली बाजा लोप हुने चिन्ता बढ्न थालेका बेला प्युठान नगरपालिकाको आर्थिक सहयोगमा गन्धर्व समाज नेपालले विजयनगरको कुवापानीमा सारंगी बजाउने तालिम सुरु गरेको हो। प्युठान नगरपालिका वार्ड नम्बर ३ का वडा अध्यक्ष सुमनराज श्रेष्ठले तालिमको उद्दघाटन गर्नुभयो। उद्घाटन कार्यक्रममा गन्धर्व समुदायको पहिचान सारंगी बजाउने पेशालाइ कायम राख्न सबै लाग्नुपर्ने बताउदै तालिमले संस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका निर्बाह गर्ने अध्यक्ष श्रेष्ठले बताउनुभयो।
लोपोन्मुख गन्धर्व समुदायको संस्कृतिलाई जगेर्ना गरि नया पुस्तामा हस्तान्तरण गर्ने उदेश्यसहित तालिमको संचालन गरिएको गन्धर्व समाज नेपाल प्युठानले जनाएको छ। गन्धर्व समाज नेपाल प्युठानका अध्यक्ष धुर्व गन्धर्व र सचिव अर्जुन गन्धर्व तालिमको प्रशिक्षक रहनुभएको तालिमको पहिलो दिनमा १२ जना प्रशिक्षार्थी रहेका थिए।

Previous Post

प्युठानमा सबारी चालकहरुको स्वास्थ्य परीक्षण

Next Post

राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

संचारहब डट्कम

संचारहब डट्कम

Next Post
राष्ट्रपति पौडेल अस्पताल भर्ना

राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

ऐरावतीमा आदिवासी जनजातिहरुका लागि क्षमता अभिवृद्धि तालिम

ऐरावतीमा आदिवासी जनजातिहरुका लागि क्षमता अभिवृद्धि तालिम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नौबहिनिले किन्यो जेसिवी, बिकास निर्माणमा सहज हुने

नौबहिनिले किन्यो जेसिवी, बिकास निर्माणमा सहज हुने

जिल्ला अस्पतालमा बिरामी बढे

जिल्ला अस्पतालमा बिरामी बढे

ने .बि. संघ प्यूठानले सुरु गर्यो जागरण अभियान

ने .बि. संघ प्यूठानले सुरु गर्यो जागरण अभियान

प्युठानमा  सर्पदंश उपचार केन्द्र संचालनमा

प्युठानमा सर्पदंश उपचार केन्द्र संचालनमा

सरकारी सवारी साधनको दुरुपयोग बढेको भन्दै तरुणदलको ध्यानाकर्षण 

सरकारी सवारी साधनको दुरुपयोग बढेको भन्दै तरुणदलको ध्यानाकर्षण 

गठबन्धन ५ बर्ष कायम रहन्छ : माधव नेपाल

गठबन्धन ५ बर्ष कायम रहन्छ : माधव नेपाल

एक्स्पोर्ट मिडिया प्रा. लि. द्वारा संचालित

संचार हव डट कम
ठेगाना : प्युठान नगरपालिका-४ प्युठान
मोबाईल न. : 9841039048
ई-मेल : sancharhubonline@gmail.com

हाम्रो टिम

सम्पादक : सागर शर्मा

संवाददाता : सुनिता के.सी.

संवाददाता : ईन्द्रा गाहा मगर

हाम्रो फेसबुक पेज

© 2022 संचार हब All right reserved. Website Designed & Developed By: Ninja Infosys Pvt Ltd.

No Result
View All Result
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 SancharhubAll Right Reserved. Website Design & Developed By Ninja Infosys Pvt Ltd..