• पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
सञ्चार हव
Advertisement
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
सञ्चार हव
No Result
View All Result

ऐरावतीमा राष्ट्रिय परिचयपत्र विवरण संकलन दर्ता अभियान सुरु

संचारहब डट्कम लेखक संचारहब डट्कम
२०८० जेष्ठ ३२ गते, बिहीबार २०:१५
मुख्य समाचार, लुम्बिनी प्रदेश, विज्ञान प्रबिधि, स्थानीय तह
0
ऐरावतीमा राष्ट्रिय परिचयपत्र विवरण संकलन दर्ता अभियान सुरु
28
VIEWS
Share on FacebookShare on Twitter

प्युठान,३२ जेठ ।
ऐरावती गाउँपालिकाकामा राष्ट्रिय परिचयपत्र विवरण संकलन दर्ता अभियान सुरु भएको छ ।राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको आयोजना , जिल्ला प्रशासन कार्यलय खलंगा प्युठान र ऐरावती गाउँपालिकाको समन्वयमा आजदेखी अभियान सुरु गरिएको हो । पहिलो चरणमा पालिकाका वडा नम्बर १,२ र ३ मा यो अभियान सुरु भएको हो । प्रत्येक वडामा २ वटा स्टेशन राखी राष्ट्रिय परिचयपत्रको अफलाईन विवरण संकलन गर्ने कार्य सुरु गरिएको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका दर्ता अपरेटर राजन अर्यालले जानकारी दिनुभयो । वडामा अफलाईन विवरण संकलन पश्चात् जिल्ला प्रशासन कार्यालय खलंगामा गएर अनलाइन गरिने उहाले बताउनुभयो ।दिनमा १ स्टेशनबाट ४० जनाको विवरण संकलन हुनेछ ।
आज पहिलो दिन वडा नम्बर १ मा ९१ जना, वडा नम्बर २ मा ४१ जना र वडा नम्बर ३ मा ७१ जनाको विवरण संकलन गरिएको छ । केहि दिनमा पालिकाका अन्य वडामा पनि यो अभियान सुरु हुनेछ ।

ऐरावती गाउँपालिकाका अध्यक्ष नविल विक्रम शाहले वडा स्तरमै राष्ट्रिय परिचयपत्र विवरण संकलनको काम सुरु भएपछि यहाँका नागरिकलाई सहज भएको बताउनुभयो । अभियान संचालनका क्रममा हुने सहयोग र सहजीकरणका लागि प्रतिवद्ध रहेको समेत उहाँले बताउनुभयो । परिचयपत्र बनाउनका लागि जिल्ला प्रशासन कार्यालय खलंगा पुग्नुपर्ने हुन्थ्यो अब त्यो समस्या टरेको उहाँको भनाइ छ ।
ऐरावती गाउँपालिकाका वार्ड नम्बर १ का वार्ड अध्यक्ष अमर रेस्मीमगरले प्रशासनिक कामले भौगोलिक रुपमा बिकट भएका यहाँका नागरिकहरुलाई वडामै सेवा पाउदा सहज भएको बताउनुभयो ।यसले गर्दा यहाँका सेवाग्राहीलाई आर्थिक बचत, समय बचत हुनका साथै सर्वसुलभ सेवा लिएको अनुभुती हुने उहाँले बताउनुभयो ।यो सेवाले आधुनिक र डिजिटल नेपालको आधारस्तम्भ खडा भएको समेत उहाँको भनाई छ । यो अभियान एक वडामा १४ दिनसम्म चल्नेछ ।

Previous Post

ऐरावतीमा आदिवासी जनजातिहरुका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न

Next Post

लुम्बिनीको बजेट ४० अर्ब ४७ करोड, गत वर्षभन्दा २ अर्ब १६ करोड कम

संचारहब डट्कम

संचारहब डट्कम

Next Post
लुम्बिनीको बजेट ४० अर्ब ४७ करोड, गत वर्षभन्दा २ अर्ब १६ करोड कम

लुम्बिनीको बजेट ४० अर्ब ४७ करोड, गत वर्षभन्दा २ अर्ब १६ करोड कम

पूर्वमन्त्री रायमाझी र खाणसहित १६ जनालाई पुर्पक्षमा कारागार पठाउन आदेश

पूर्वमन्त्री रायमाझी र खाणसहित १६ जनालाई पुर्पक्षमा कारागार पठाउन आदेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

एक्स्पोर्ट मिडिया प्रा. लि. द्वारा संचालित

संचार हव डट कम
ठेगाना : प्युठान नगरपालिका-४, जुम्री प्युठान
मोबाईल न. : ९८६९२४९२०७
ई-मेल : sancharhubonline@gmail.com

हाम्रो टिम

सूचना तथा प्रशारण बिभग दर्ता नं.: ३७२१-२०७९/८०

कम्पनी दर्ता नः २७५५३१/०७८/०७९
अध्यक्ष: नुम बहादुर पुन
प्रधान संपादक: बलवीर बुढा मगर

अतिथी संपादक: सागर  रिजाल

संवाददाता: जीवन हमाल

हाम्रो फेसबुक पेज

© 2022 संचार हब All right reserved. Website Designed & Developed By: Ninja Infosys Pvt Ltd.

No Result
View All Result
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 SancharhubAll Right Reserved. Website Design & Developed By Ninja Infosys Pvt Ltd..