• हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • गोपनीयता र नीति
सञ्चार हव
Advertisement
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
सञ्चार हव
No Result
View All Result

ऐरावतीमा आदिवासी जनजातिहरुका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न

संचारहब डट्कम लेखक संचारहब डट्कम
२०८० जेष्ठ ३२ गते, बिहीबार १६:५९
धर्म-संस्कृति, मुख्य समाचार, स्थानीय तह
0
ऐरावतीमा आदिवासी जनजातिहरुका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न
28
VIEWS
Share on FacebookShare on Twitter

जेठ ३२ ,प्युठान ।
ऐरावती गाउँपालिकामा रहेका आदिवासी जनजातिहरुका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । रेडियो माण्डवीको आयोजना तथा ऐरावती गाउँपालिकाको सहयोगमा तालिम सञ्चालन गरिएको थियो ।
दुई दिन सम्म चलेको तालिममा सहभागीहरुलाई आदिवासी जनतातीका संविधानमा उल्लेख अधिकार, आदिवासी जनजाती आयोग, आदिवासी जनजाती राष्ट्रिय उत्थान प्रतिष्ठान, आदिवासी जनजातीका सवाल र समस्या, संजाल निर्माण र नेतृत्वको बारेमा जानकारी गराईएको थियो ।
रेडियो माण्डवीका स्टेशन म्यानेजर राजेश जि.सी. को अध्यक्षता ,ऐरावती गाउँपालिकाका अध्यक्ष नविल विक्रम शाहको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा ऐरावती गाउँपालिका वडा नं १ का वडा अध्यक्ष अमर बहादुर रेस्मीमगर, वडा नं २ का वडा अध्यक्ष भिमेस कुमार घर्तीमगर, वडा नं ५ का वडा अध्यक्ष चन्द्र बहादुर रोकामगर लगायतको उपस्थिती रहेको थियो ।
समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष शाहले दुई दिन सम्म चलेको तालिममा जनजातीका बारेमा धेरै कुरामा जानकारी भएको बताउनुभयो । पालिका भित्र भौतिक पूर्वाधार निर्माणको कामसंगै सामाजिक क्षेत्रको विकासका लागि पनि विभिन्न प्रकारका कार्यक्रमहरु गर्दै आएको बताउनुभयो । आगामी दिनमा पनि जनजातीको क्षेत्रमा सहयोग हुने खालका कार्यक्रमहरु गरिने उहाँँको भनाई छ । तालिममा सवै वडाबाट सहभागीहरु सहभागी भएका थिए । तालिमको सहजीकरण पत्रकार सुजल श्रेष्ठले गर्नुभएको थियो ।

Previous Post

ऐरावतीमा आदिवासी जनजातिहरुका लागि क्षमता अभिवृद्धि तालिम

Next Post

ऐरावतीमा राष्ट्रिय परिचयपत्र विवरण संकलन दर्ता अभियान सुरु

संचारहब डट्कम

संचारहब डट्कम

Next Post
ऐरावतीमा राष्ट्रिय परिचयपत्र विवरण संकलन दर्ता अभियान सुरु

ऐरावतीमा राष्ट्रिय परिचयपत्र विवरण संकलन दर्ता अभियान सुरु

लुम्बिनीको बजेट ४० अर्ब ४७ करोड, गत वर्षभन्दा २ अर्ब १६ करोड कम

लुम्बिनीको बजेट ४० अर्ब ४७ करोड, गत वर्षभन्दा २ अर्ब १६ करोड कम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नौबहिनिले किन्यो जेसिवी, बिकास निर्माणमा सहज हुने

नौबहिनिले किन्यो जेसिवी, बिकास निर्माणमा सहज हुने

जिल्ला अस्पतालमा बिरामी बढे

जिल्ला अस्पतालमा बिरामी बढे

ने .बि. संघ प्यूठानले सुरु गर्यो जागरण अभियान

ने .बि. संघ प्यूठानले सुरु गर्यो जागरण अभियान

प्युठानमा  सर्पदंश उपचार केन्द्र संचालनमा

प्युठानमा सर्पदंश उपचार केन्द्र संचालनमा

सरकारी सवारी साधनको दुरुपयोग बढेको भन्दै तरुणदलको ध्यानाकर्षण 

सरकारी सवारी साधनको दुरुपयोग बढेको भन्दै तरुणदलको ध्यानाकर्षण 

गठबन्धन ५ बर्ष कायम रहन्छ : माधव नेपाल

गठबन्धन ५ बर्ष कायम रहन्छ : माधव नेपाल

एक्स्पोर्ट मिडिया प्रा. लि. द्वारा संचालित

संचार हव डट कम
ठेगाना : प्युठान नगरपालिका-४ प्युठान
मोबाईल न. : 9841039048
ई-मेल : sancharhubonline@gmail.com

हाम्रो टिम

सम्पादक : सागर शर्मा

संवाददाता : सुनिता के.सी.

संवाददाता : ईन्द्रा गाहा मगर

हाम्रो फेसबुक पेज

© 2022 संचार हब All right reserved. Website Designed & Developed By: Ninja Infosys Pvt Ltd.

No Result
View All Result
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 SancharhubAll Right Reserved. Website Design & Developed By Ninja Infosys Pvt Ltd..