• हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • गोपनीयता र नीति
सञ्चार हव
Advertisement
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
सञ्चार हव
No Result
View All Result

ऐरावती गाउँपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

संचारहब डट्कम लेखक संचारहब डट्कम
२०८० असार ६ गते, बुधबार १५:१८
मुख्य समाचार, स्थानीय तह, स्वास्थ्य
0
ऐरावती गाउँपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा
21
VIEWS
Share on FacebookShare on Twitter


प्युठान, ६ असार । ऐरावती गाउँपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा भएको छ । आज एक कार्यक्रमका बीच पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो ।  
ऐरावती गाउँपालिकाका अध्यक्ष नविल विक्रम शाहको अध्यक्षता, स्वास्थ्य कार्यालय प्युठानका प्रमुख हेमराज पाण्डेको प्रमुख आतिथ्यतामा भएको पूर्ण खोप दिगोपना तथा सुनिश्चितता सम्बन्धी घोषणा कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत हिरालाल भण्डारी, ६ वटै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, पालिकामा कार्यरत विषयगत शाखाका प्रमुखहरु, स्वास्थ्य चौकी, सामुदायिक स्वास्थ्य ईकाईका प्रमुख तथा प्रतिनीधि,महिला स्वास्थ्य स्वंयमसेविका लगायतको उपस्थिती रहेको थियो ।
पूर्ण खोप सुनिश्चितताका लागि पालिकामा पहिलो चरणमा स्वास्थ्यकर्मीबाट चैत र बैशाखमा घरधुरी सर्वेक्षण गरिएको र दोस्रो चरणमा वडा अध्यक्ष र स्वास्थ्य चौकी इन्चार्जहरुले अनियमित रुपमा (Randomly) सर्वेक्षण गर्दा खोप लगाउन नछुटेको पाएपछि ६ वटै वडालाई पूर्ण खोप सुनिश्चितता वडा घोषणा गरिएकोे ऐरावती गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बालगोपाल श्रेष्ठले बताउनुभयो । त्यस्तै स्वास्थ्य कार्यालय र स्वास्थ्य शाखाको समुहले सर्वेक्षण गर्दा खोप लगाउन नछुटेको पाएपछि पालिका घोषणा गरिएको उहाँँले बताउनुभयो ।
घोषणा कार्यक्रममा प्रमुख अतिथी स्वास्थ्य कार्यालय प्युठानका प्रमुख हेमराज पाण्डेले जनप्रतिनीधि, स्वास्थ्यकर्मी , महिला स्वास्थ्य स्वयंमसेविका र आम जनताको सकृयतामा पूर्ण खोप सुनिश्चितता पालिका घोषणा हुन सफल भएको बताउनुभयो ।  खोप संगै अन्य कार्यक्रमहरुमा पनि यी निकायहरुहरुको महत्वपूर्ण भूमिका रहने उहाँको भनाई छ ।
पालिकाले स्वास्थ्य क्षेत्रलाई महत्वपूर्ण स्थानमा राखेर कार्यक्रमहरु अगाडी बढाएको उहाँले बताउनुभयो । आगामी आर्थिक वर्षमा पनि पालिकाको प्राथमिकतामा स्वास्थ्य क्षेत्र पर्ने उहाँले बताउनुभयो । ०७२ सालदेखी पूर्ण खोप सुनिश्चितता घोषणा गर्दै आएको र आगामी दिनमा पनि कार्यक्रम गर्ने स्वास्थ्य कार्यालय प्रमुख पाण्डेले बताउनुभयो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष नविल विक्रम शाहले पालिकालाई पूर्ण खोप सुनिश्चितता गर्नमा जनप्रतिनीधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्यकर्मीहरुको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । यसलाई घोषणासंगै दिगोपनाका लागि ध्यान दिन जरुरी रहेको उहाँले बताउनुभयो । स्वास्थ्य क्षेत्रका कार्यक्रमहरु पालिकाले गर्दै आएको समेत उहाँँले बताउनुभयो । गाउँपालिकाको प्रस्तावित १५ बेडको अस्पतालका लागि  टेण्डर भई सम्झौताको चरणमा रहेको गाउँपालिका अध्यक्ष शाहले बताउनुभयो ।
१२ स्वास्थ्यकर्मीलाई प्रशंसा पत्र
पूर्ण खोप सुनिश्चितता कार्यक्रममा पालिका भित्रका स्वास्थ्य चौकी तथा सामुदायिक स्वास्थ्य इकाईमा कार्यरत खोप फोकल पर्सनलाई प्रशंसापत्र मार्फत सम्मान गरिएको छ । खोप कार्यक्रमको क्षेत्रमा पुर्याउनुभएको योगदानको उच्च मुल्याकंन गर्दै १२ जना स्वास्थ्य कर्मीलाई प्रशंसा पत्र वितरण गरिएको हो ।

महिला स्वास्थ्य स्वयंमसेविकालाई स्विटर वितरण
पूर्ण खोप सुनिश्चितता कार्यक्रमकै अवसरमा ऐरावती गाउँपालिकाका स्वास्थ्य चौकी मातहतका महिला स्वास्थ्य स्वयंमसेविकालाई स्विटर र परिचयपत्र वितरण गरिएको छ । यहाँका ४८ जना स्वयमसेविकालाई सम्मान स्वरुप उक्त सामाग्री वितरण गरिएको हो ।

Previous Post

गौमुखि गाउँपालिकामा युवा समुह गठन

Next Post

ऐरावती गाउँपालिकाको नीति तथा कार्यक्रम

संचारहब डट्कम

संचारहब डट्कम

Next Post
ऐरावती गाउँपालिकाको नीति तथा कार्यक्रम

ऐरावती गाउँपालिकाको नीति तथा कार्यक्रम

ऐरावतीमा तीन जना कर्मचारी सम्मानित

ऐरावतीमा तीन जना कर्मचारी सम्मानित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नौबहिनिले किन्यो जेसिवी, बिकास निर्माणमा सहज हुने

नौबहिनिले किन्यो जेसिवी, बिकास निर्माणमा सहज हुने

जिल्ला अस्पतालमा बिरामी बढे

जिल्ला अस्पतालमा बिरामी बढे

ने .बि. संघ प्यूठानले सुरु गर्यो जागरण अभियान

ने .बि. संघ प्यूठानले सुरु गर्यो जागरण अभियान

प्युठानमा  सर्पदंश उपचार केन्द्र संचालनमा

प्युठानमा सर्पदंश उपचार केन्द्र संचालनमा

सरकारी सवारी साधनको दुरुपयोग बढेको भन्दै तरुणदलको ध्यानाकर्षण 

सरकारी सवारी साधनको दुरुपयोग बढेको भन्दै तरुणदलको ध्यानाकर्षण 

गठबन्धन ५ बर्ष कायम रहन्छ : माधव नेपाल

गठबन्धन ५ बर्ष कायम रहन्छ : माधव नेपाल

एक्स्पोर्ट मिडिया प्रा. लि. द्वारा संचालित

संचार हव डट कम
ठेगाना : प्युठान नगरपालिका-४ प्युठान
मोबाईल न. : 9841039048
ई-मेल : sancharhubonline@gmail.com

हाम्रो टिम

सम्पादक : सागर शर्मा

संवाददाता : सुनिता के.सी.

संवाददाता : ईन्द्रा गाहा मगर

हाम्रो फेसबुक पेज

© 2022 संचार हब All right reserved. Website Designed & Developed By: Ninja Infosys Pvt Ltd.

No Result
View All Result
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 SancharhubAll Right Reserved. Website Design & Developed By Ninja Infosys Pvt Ltd..