प्युठान, ६ असार ।
ऐरावती गाउँपालिकाले आगामी वर्ष २०८०।०८१ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाको तेह्रौ गाउँसभाबाट नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो । कृषि पर्यटन रोजगारीको बढाउदै गति शान्त,सुन्दर, समुन्नत बनाऔं भन्ने नारा सहित अगाडी बढेको गाउँपालिकाले कृषि, पशु, स्वास्थ्य, शिक्षा, खानेपानी,पर्यटन तथा पूर्वाधारका क्षेत्रलाई प्राथमिकता दिई नीति तथा कार्यक्रम बनाईएको गाउँपालिका अध्यक्ष नविल विक्रम शाहले बताउनुभयो ।
आर्थिक वर्ष २०८०।०८१ को नीति तथा कार्यक्रम पूर्ण पाठ सहित ……..