• हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • गोपनीयता र नीति
सञ्चार हव
Advertisement
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
सञ्चार हव
No Result
View All Result

नेकपा एमाले स्वर्गद्वारी नगर कमिटिद्वारा स्वर्गद्वारी नगरपालिकालाई ध्यानाकर्षण पत्र

संचारहब डट्कम लेखक संचारहब डट्कम
२०८० असार ७ गते, बिहीबार २१:१५
स्थानीय तह
0
नेकपा एमाले स्वर्गद्वारी नगर कमिटिद्वारा स्वर्गद्वारी नगरपालिकालाई ध्यानाकर्षण पत्र
8
VIEWS
Share on FacebookShare on Twitter



बबिता रिजाल प्युठान,७ असार ।नेपाल कम्युनिष्ट पार्टि (नेकपा) एमाले स्वर्गद्वारी नगर कमिटिले स्वर्गद्वारी नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ । विहिबार नेकपा एमाले स्वर्गद्वारी नगर कमिटिका अध्यक्ष रामप्रसाद श्रेष्ठ सहितको टोलिले स्वर्गद्वारी नगरपालिकाका नगर प्रमुख टेक प्रसाद भण्डारीलाई १९ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो ।
वर्तमान परिपेक्षमा संघ , प्रदेश र स्थानिय तिनै तहले बजेट ल्याउदै गर्दा विभिन्न विवादास्पद कुरा आएको र स्वर्गद्वारी नगरपालिकामा पनि आगामी आर्थिक बर्ष २०८०।०८१ को निति तथा कार्यक्रमको बजेट विनियोजन हुदै गर्दा केन्द्र सरकारको जस्तै हर्कत देखाउने प्रवृत्तिलाई अन्त्य गर्ने माग राख्दै नगर कमिटिले नगरपालिकालाई ध्यानकर्षण गराएको हो ।
ध्यानाकर्षण पत्रमा स्वर्गद्वारी नगरपालिकामा बलियो विपद् व्यवस्थापन कोष स्थापना गर्नपर्नेु, डि.पि.आर. का काम ठाडो आदेश अनुसार नगरी नगरवासीको आबश्यकता अनुसार गर्नुपर्ने , आवधिक योजना निर्माण गर्दा पनि ठाडो आदेश द्धारा नगरी सुचना प्रकाशन गरि प्रतिष्प्रर्धाबाट गर्नुपर्ने , जग्गाको मुल्य निर्धारण र व्यवसायिक कर जनभावना अनुसार निर्धारण गर्नुपर्ने , स्थानिय सरकारले जग्गा वर्गिकरण गर्नुपर्ने , नगरपालिकाले दमकल, टिप्पर, रोलर र जे.सि.वी. खरिद गर्नुपर्ने लगायतका सेवाहरुको माग गरिएको छ ।
ध्यानाकर्षण पत्र बुझ्दै स्वर्गद्वारी नगरपालिकाका नगर प्रमुख टेक प्रसाद भण्डारीले नगरपालिकाको सुशासन, जवाफदेहिता र पारदर्शितामा नेकपा एमालेले देखाएको चासो तथा दिएको सल्लाह सुझाव प्रति खुसि भएको र सोहि अनुसार नै आफुहरु अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । साथै उहाँले आगामी दिनहरुमा पनि यस्तै सकारात्मक सल्लाह सुझाव दिई समृद्ध स्वर्गद्वारी नगरपालिका निर्माणमा सहयोग गर्न आग्रह गर्नुभयो ।

Previous Post

बिपद् न्युनिकरणका लागि गौमुखीमा कार्यशाला

Next Post

खबाङ्गमा दुना टपरी बनाउने तालिम सुरु

संचारहब डट्कम

संचारहब डट्कम

Next Post
खबाङ्गमा दुना टपरी बनाउने तालिम सुरु

खबाङ्गमा दुना टपरी बनाउने तालिम सुरु

चट्याङ लागेर ४५ भेडा मरे

चट्याङ लागेर ४५ भेडा मरे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नौबहिनिले किन्यो जेसिवी, बिकास निर्माणमा सहज हुने

नौबहिनिले किन्यो जेसिवी, बिकास निर्माणमा सहज हुने

जिल्ला अस्पतालमा बिरामी बढे

जिल्ला अस्पतालमा बिरामी बढे

ने .बि. संघ प्यूठानले सुरु गर्यो जागरण अभियान

ने .बि. संघ प्यूठानले सुरु गर्यो जागरण अभियान

प्युठानमा  सर्पदंश उपचार केन्द्र संचालनमा

प्युठानमा सर्पदंश उपचार केन्द्र संचालनमा

सरकारी सवारी साधनको दुरुपयोग बढेको भन्दै तरुणदलको ध्यानाकर्षण 

सरकारी सवारी साधनको दुरुपयोग बढेको भन्दै तरुणदलको ध्यानाकर्षण 

गठबन्धन ५ बर्ष कायम रहन्छ : माधव नेपाल

गठबन्धन ५ बर्ष कायम रहन्छ : माधव नेपाल

एक्स्पोर्ट मिडिया प्रा. लि. द्वारा संचालित

संचार हव डट कम
ठेगाना : प्युठान नगरपालिका-४ प्युठान
मोबाईल न. : 9841039048
ई-मेल : sancharhubonline@gmail.com

हाम्रो टिम

सम्पादक : सागर शर्मा

संवाददाता : सुनिता के.सी.

संवाददाता : ईन्द्रा गाहा मगर

हाम्रो फेसबुक पेज

© 2022 संचार हब All right reserved. Website Designed & Developed By: Ninja Infosys Pvt Ltd.

No Result
View All Result
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 SancharhubAll Right Reserved. Website Design & Developed By Ninja Infosys Pvt Ltd..