• पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
सञ्चार हव
Advertisement
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
सञ्चार हव
No Result
View All Result

बिपद् न्युनिकरणका लागि गौमुखीमा कार्यशाला

संचारहब डट्कम लेखक संचारहब डट्कम
२०८० असार ७ गते, बिहीबार २०:३७
लुम्बिनी प्रदेश, स्थानीय तह
0
बिपद् न्युनिकरणका लागि गौमुखीमा कार्यशाला
5
VIEWS
Share on FacebookShare on Twitter

जोगिन्द्र मल्ल
७ असार, प्युठान ।
गौमुखी गाउँपालिकाको आयोजनामा बिपद पुर्ब तयारी तथा प्रतिकार्य योजना निर्माण सम्बन्धि कार्यशाखा गोष्ठी सम्पन्न  भएको छ।
      सम्पन्न कार्यशालाले गौमुखी गाउँपालिकामा हुने बिपदलाई कसरी  न्यूनीकरण गर्न सकिन्छ भनेर ८ वटा कलस्टरको विषयमा समिक्षा गरिएको थियो ।तत्काल उद्दार ,राहत र पुनः स्थापना लगायतको क्षेत्रमा चासो दिनु पर्ने सहभागीहरुको भनाइ थियो।
कार्यशालामा प्युठानका प्रमुख जिल्लाका अधिकारी मदन कोइरालाले गाउँपालिका स्तरमा बिपद बाट हुने समस्या समाधानका लागि स्थानीय स्वम् सकृय हुनु पर्ने र स्थानीयहरु तत्काल उद्दारमा लाग्दा बिपद न्यूनीकरण समयमा समाधान हुने बताउनुभयो। उहाले  बिपद सम्बन्धि योजना बनेमा बिपद कार्य गर्न सहज हुने समेत बताउनुभयो।
तेसै गरि प्रमुख अतिथी जिल्ला समन्वय समिति प्युठानका उपप्रमुख दुर्गा रेग्मीले बिपद जति बेला नि आउन सक्ने भएकोले गौमुखी गाउँपालिकाले राम्रो कामको सुरुवात गरेको बताउनुभयो। उहाले भन्नुभयो,` प्रायजसो गौमुखीमा च्टयाङ्ग ,बादी पहिरो र आगालागीले क्षेती गर्ने हुँदा बिपद प्रतिकार्य योजना अति आवस्यक छ ।´

कार्यक्रमको समापन गर्दै गौमुखी गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरीले बिपद प्रतिकार्य योजना निर्माण भइसके पछि काम गर्न सहज हुने, गाउँ बस्तीमा बाढि पहिरो, आगालागी, चट्याङ लगायत आपद बिपदमा र महामारी जस्ता कार्यमा सबैले हातेमालो र सहकार्य समन्वय, सहयोग गर्नु पर्ने बताउनुभयो । कार्यशाला गोष्ठीको सहजीकरण बिपद पुर्ब ब्यबस्थापन तथा प्रतिकार्य योजना निर्माणका बिज्ञ तथा पत्रकार महासंघ प्युठानका अध्यक्ष सन्जय रिजालले गर्नुभएको थियो ।

Previous Post

ऐरावतीमा शिक्षक, विद्यार्थी, कर्मचारी तथा विद्यालय सम्मान कार्यक्रम

Next Post

नेकपा एमाले स्वर्गद्वारी नगर कमिटिद्वारा स्वर्गद्वारी नगरपालिकालाई ध्यानाकर्षण पत्र

संचारहब डट्कम

संचारहब डट्कम

Next Post
नेकपा एमाले स्वर्गद्वारी नगर कमिटिद्वारा स्वर्गद्वारी नगरपालिकालाई ध्यानाकर्षण पत्र

नेकपा एमाले स्वर्गद्वारी नगर कमिटिद्वारा स्वर्गद्वारी नगरपालिकालाई ध्यानाकर्षण पत्र

खबाङ्गमा दुना टपरी बनाउने तालिम सुरु

खबाङ्गमा दुना टपरी बनाउने तालिम सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

एक्स्पोर्ट मिडिया प्रा. लि. द्वारा संचालित

संचार हव डट कम
ठेगाना : प्युठान नगरपालिका-४, जुम्री प्युठान
मोबाईल न. : ९८६९२४९२०७
ई-मेल : sancharhubonline@gmail.com

हाम्रो टिम

सूचना तथा प्रशारण बिभग दर्ता नं.: ३७२१-२०७९/८०

कम्पनी दर्ता नः २७५५३१/०७८/०७९
अध्यक्ष: नुम बहादुर पुन
प्रधान संपादक: बलवीर बुढा मगर

अतिथी संपादक: सागर  रिजाल

संवाददाता: जीवन हमाल

हाम्रो फेसबुक पेज

© 2022 संचार हब All right reserved. Website Designed & Developed By: Ninja Infosys Pvt Ltd.

No Result
View All Result
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 SancharhubAll Right Reserved. Website Design & Developed By Ninja Infosys Pvt Ltd..