• हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • गोपनीयता र नीति
सञ्चार हव
Advertisement
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
सञ्चार हव
No Result
View All Result

गौमुखी गाउँपालिका ४ पुँजालाइ पुर्ण सुरक्षित मातृत्व सेवायूक्त वडा घोषणा

संचारहब डट्कम लेखक संचारहब डट्कम
२०८० असार २५ गते, सोमबार २१:०७
स्थानीय तह, स्वास्थ्य
0
गौमुखी गाउँपालिका ४ पुँजालाइ पुर्ण सुरक्षित मातृत्व सेवायूक्त वडा घोषणा
5
VIEWS
Share on FacebookShare on Twitter


शम्सेर बिक्रम जि.सी प्यूठान,
गौमुखी गाउँपालिका वडा नं ४ पुजालाई आज एक कार्यक्रमका बिच पुर्ण सुरक्षित मातृत्व सेवायूक्त वडा घोषणा गरिएको छ । सुरक्षित मातृत्व, हामी सबैको दायित्व, स्वास्थ्य सस्थामा हुने सुत्केरी दिगो बनाउ सधैभरी भन्ने नाराका साथ वडालाई पुर्ण संस्थागत सुत्केरी भएको वडा घोषणा गरिएको हो । वडामा पछिल्लो एक बर्षमा सबै गर्भवती महिलाहरु स्वास्थ्य सस्थामै सुत्केरी हुन आएपछि वडालाई पुर्ण संस्थागत सुत्केरी भएको वडा घोषणा गरिएको हो । वडा नं ४ मा कुल १ सय २७ जना गर्भवती महिला स्वास्थ्य सस्थामै सुत्केरी भएका थिए । पुजाँ स्वास्थ्य चौकीमा ९७ जना र अन्य बिभिन्न स्वास्थ्य सस्थामा गएर ३० जना महिला सुत्केरी भएको गौमुखी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद जैसीले जानकारी दिनुभयो ।
पुजाँसंगै गौमुखी गाउँपालिकाका तिनवटा वडा पुर्ण सस्थागत सुत्केरी भएका वडा घोषणा भएका छन् । वडा नं ७ र ५ लाई यस अघिनै सस्थागत सुत्केरी भएको वडा घोषणा गरिएको थियो । घोषणा कार्यक्रममा प्रतिनिधि शभा सदश्य सुर्य थापा, लुम्वीनी प्रदेश शभा सदश्य धनलक्ष्मी श्रेष्ठ र निमा गिरी तथा जनप्रतिनिधि लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्ने अधिकाशं बत्ताले सस्थागत सुत्केरीलाई दिपो बनाएर सिगाें गाउँपालिका र जिल्लालाईनै पुर्ण सस्थागत सुत्केरी भएको जिल्ला घोषणामा ध्यान दिन आग्रह गरे ।

Previous Post

११ घण्टापछि भालुवाङ्ग–प्यूठान सडक खुल्यो

Next Post

सोलुखुम्बुबाट काठमाडौं उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन

संचारहब डट्कम

संचारहब डट्कम

Next Post
सोलुखुम्बुबाट काठमाडौं उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन

सोलुखुम्बुबाट काठमाडौं उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन

मनाङ एयर हेलिकप्टर दुर्घटना : ५ जनाको शव फेला

मनाङ एयर हेलिकप्टर दुर्घटना : ५ जनाको शव फेला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नौबहिनिले किन्यो जेसिवी, बिकास निर्माणमा सहज हुने

नौबहिनिले किन्यो जेसिवी, बिकास निर्माणमा सहज हुने

जिल्ला अस्पतालमा बिरामी बढे

जिल्ला अस्पतालमा बिरामी बढे

ने .बि. संघ प्यूठानले सुरु गर्यो जागरण अभियान

ने .बि. संघ प्यूठानले सुरु गर्यो जागरण अभियान

प्युठानमा  सर्पदंश उपचार केन्द्र संचालनमा

प्युठानमा सर्पदंश उपचार केन्द्र संचालनमा

सरकारी सवारी साधनको दुरुपयोग बढेको भन्दै तरुणदलको ध्यानाकर्षण 

सरकारी सवारी साधनको दुरुपयोग बढेको भन्दै तरुणदलको ध्यानाकर्षण 

गठबन्धन ५ बर्ष कायम रहन्छ : माधव नेपाल

गठबन्धन ५ बर्ष कायम रहन्छ : माधव नेपाल

एक्स्पोर्ट मिडिया प्रा. लि. द्वारा संचालित

संचार हव डट कम
ठेगाना : प्युठान नगरपालिका-४ प्युठान
मोबाईल न. : 9841039048
ई-मेल : sancharhubonline@gmail.com

हाम्रो टिम

सम्पादक : सागर शर्मा

संवाददाता : सुनिता के.सी.

संवाददाता : ईन्द्रा गाहा मगर

हाम्रो फेसबुक पेज

© 2022 संचार हब All right reserved. Website Designed & Developed By: Ninja Infosys Pvt Ltd.

No Result
View All Result
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 SancharhubAll Right Reserved. Website Design & Developed By Ninja Infosys Pvt Ltd..