• पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
सञ्चार हव
Advertisement
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
सञ्चार हव
No Result
View All Result

ऐरावती गाउँपालिकामा युवा परिषद गठन

संचारहब डट्कम लेखक संचारहब डट्कम
२०८० पुष ३ गते, मंगलवार १९:५१
मुख्य समाचार, लुम्बिनी प्रदेश, स्थानीय तह
0
ऐरावती गाउँपालिकामा युवा परिषद गठन
16
VIEWS
Share on FacebookShare on Twitter

सागर रिजाल

प्युठान,३ पुस ।
ऐरावती गाउपालीकामा युवा परिषद गठन भएको छ । ऐरावती गाउपालीकाको आयोजना तथा कालीका विकास केन्द्र नेपाल सिड्सको सहयोगमा गाउपालीका स्तरिय युवा परिषद गठन गरिएको ऐरावती गाउँपालिकाका अध्यक्ष नविल बिक्रम शाहले जानकारी दिनुभयो ।


ऐरावती गाउपालीकाका अध्यक्ष नबिल बिक्रम शाहको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि यूवा परिषद लुम्बीनी प्रदेशका कार्यकारी उपाध्यक्ष गोवीन्द बहादुर खत्रीको रहेको थियो । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी गोविन्द बहादुर खत्रीले स्थानिय तहहरुले युवा लक्षित कार्यक्रमलाई प्रथमिकता दिएर निती निर्माण गर्नुपर्ने बताउनु भयो । युवा बिहिन बन्दै गएका गाउँहरुमा बिभिन्न योजना, कार्यक्रम तथा निती निर्माण गरेर बिदेशीने युवालाई गाउँमै रोजगारीको वातावरण शृजना गर्नुपर्ने बताउनु भयो ।


यस्तै कार्यक्रमका अध्यक्ष तथा ऐरावती गाउँपालिकाका अध्यक्ष नविल बिक्रम शाहले कार्यक्रम सञ्चानल गर्न युवाहरु आफै जागरुक भएर लाग्नुपर्ने र त्यस्ता युवाहरुको साथमा गाउँपालिका रहेको बताउनु भयो । ऐरावती गाउँपालिकामा युवाहरुका लागी प्रदेश सरकारले लगानी गर्न चाहे त्यसको ५० प्रतिशत लगानी गाउँपालिकाबाट हुने गाउँपालिका अध्यक्ष शाहले बताउनु भयो ।


कार्यक्रममा लुम्वीनी प्रदेश युवा परिषदका सदश्य सरोज खनालले युवाहरुका लागी कार्यक्रमको आयोजाना गर्दा युवा शसक्तिकरण, युवाको नेतृत्व बिकास र उद्यमशिलतामा युवा परिषद लाग्नुपर्ने सुनाउनु भयो । यृुवाका समस्यालाई केन्द्रमा राखेर स्थानिय तहहरुले कार्यक्रम सञ्चालन गर्नुपर्ने र त्यसमा प्रदेशले साथ दिने बताउनु भयो ।


प्यूठान जिल्लामा ऐरावती गाउँपालिकामा पहिलो पटक युवा परिषदको गठन गरिएको हो । गाउँपालिका अध्यक्ष नबिल बिक्रम शाहको अध्यक्षतामा गठन भएको परिषदको उपाध्यक्षमा दुर्गा सुनार र सदश्यहरुमा सरिला गुरुङ , करिस्मा बि.क लगाएत १५ सदस्यीय परिषद गठन गरिएको छ ।

Previous Post

बन्यजन्तुले नखाने, सिंचाई पनि नचाहिने बेसार खेति गर्नुस : जापानी राजदुत

Next Post

प्युठानमा जिप दुर्घटना एक जनाको मृत्यु ,५ जना घाइते

संचारहब डट्कम

संचारहब डट्कम

Next Post
जन्ती बोकेको स्कारपियो दुर्घटना, एकको मृत्यु

प्युठानमा जिप दुर्घटना एक जनाको मृत्यु ,५ जना घाइते

काठमाडौं महानगरपालिकाले झिमरुक गाउँपालिकालाई एम्बुलेन्स उपलब्ध गराउने

काठमाडौं महानगरपालिकाले झिमरुक गाउँपालिकालाई एम्बुलेन्स उपलब्ध गराउने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

एक्स्पोर्ट मिडिया प्रा. लि. द्वारा संचालित

संचार हव डट कम
ठेगाना : प्युठान नगरपालिका-४, जुम्री प्युठान
मोबाईल न. : ९८६९२४९२०७
ई-मेल : sancharhubonline@gmail.com

हाम्रो टिम

सूचना तथा प्रशारण बिभग दर्ता नं.: ३७२१-२०७९/८०

कम्पनी दर्ता नः २७५५३१/०७८/०७९
अध्यक्ष: नुम बहादुर पुन
प्रधान संपादक: बलवीर बुढा मगर

अतिथी संपादक: सागर  रिजाल

संवाददाता: जीवन हमाल

हाम्रो फेसबुक पेज

© 2022 संचार हब All right reserved. Website Designed & Developed By: Ninja Infosys Pvt Ltd.

No Result
View All Result
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 SancharhubAll Right Reserved. Website Design & Developed By Ninja Infosys Pvt Ltd..