• पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
सञ्चार हव
Advertisement
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
सञ्चार हव
No Result
View All Result

बन्यजन्तुले नखाने, सिंचाई पनि नचाहिने बेसार खेति गर्नुस : जापानी राजदुत

संचारहब डट्कम लेखक संचारहब डट्कम
२०८० पुष ३ गते, मंगलवार १९:०९
मुख्य समाचार, स्थानीय तह
0
बन्यजन्तुले नखाने, सिंचाई पनि नचाहिने बेसार खेति गर्नुस : जापानी राजदुत
4
VIEWS
Share on FacebookShare on Twitter

प्यूठान । जिल्लाको प्यूठान नगरपालिका ८ धर्मावतीकि पबित्रा जिसी प्यूठान नगरपालिकाको  पुर्ब कार्यपालिका सदस्य हुनुहुन्छ । उहा अहिले करिब ६५० महिलाहरु सदस्य रहेको धर्मावती महिला बचत तथा ऋण सहकारी संस्थाको नेतृत्व गर्दै  सिंचाई अभावका कारण बाँझोमा परिणत हुन लागेका पाखो बारीमा महिलाहरुलाई हलेदो(बेसार) खेतीमा प्रोत्साहित गर्दै आउनुभएको छ ।


महिलाहरुले उत्पादन गरेको हलेदोलाई बेसार बनाएर बजारमा मार्केटिङ गर्न अब उनिहरुलाई कुनै बाधा पुग्ने छैन । बेसार प्रशोधन गर्नका लागि जापान सरकारको जिडिपी कार्यक्रम मार्फत १ करोड लागानीमा अत्याधुनिक वेसार प्रशोधन प्लान्ट जडान भएको छ । जिडिपी कार्यक्रमले १ करोड लागानी गरि बिचिन्न १० उपकरण सहित उक्त प्लान्ट सञ्चालनमा ल्याएपछि सहकारीका महिलाले खुसी हुँदै जापान सरकारलाई   धन्यवाद दिए ।


मंगलबार जापानी राजदुत प्यूठानको गेजवाङ पुगेर अत्याधुनिक बेसार उद्योगको उद्घाटन गरि प्यूठान नगरपालिका संरक्षक हुने गरि हस्तान्तरण समेत गर्नुभएको छ । जापानी राजदुत किक्युटा युटाकाले उद्योग हस्तान्तरण गर्दै भन्नुभयो,“न्यून आय भएका महिलाहरु आफ्नो बारिमा बेसार खेति गर्नेछन् र गुणस्तरिय बेसार बनाई राम्रो जिविकोपार्जन गर्नेछन् ।´´ राजदुत युकाटाले उक्त परियोजनाले उच्च गुणस्तरीय बेसार उत्पादन गर्ने र किसानहरुको आर्थिक सामाजिक एवम् शैक्षिक सशक्तीकरण हुने र नेपाल र जापान बिचको सम्बन्ध समेत थप बलियो हुने बिश्वास व्यक्त गर्नुभएको छ । उहाले भन्नुभयो, ` प्रतिदिन १ डलर महिलाहरुले आम्दानी गर्नेछन् ।´´ उहाले प्यूठान नगरपालिका बेसार खेतिकालागि हावापनी र माटो उपयुक्त रहेको आफ्नो बुझाईरहेकोले करिब ६ सय ५० घरधुरीले यश प्रशोधन केन्द्रबाट लाभ लिने बताउनुभयो ।


धर्मावती महिला बचत तथा ऋण सहकारीकी अध्यक्ष पबित्रा जिसीले राजदुतको विश्वासलाई आत्मसात गरि ग्रामिण तहका बिपन्न महिलाहरुको बाँझो जमिनको सदुपयोग हुने उनिहरु स्वरोजगार भएर आयआर्जनमा सहकारी साझेदार बन्ने प्रतिबद्धता गर्नुभएको छ।

Previous Post

नौबहिनी गाउँपालिकामा आयोजित प्रथम अध्यक्ष कपको उपाधि बर्दघाट नगरपालिका नवलपरासीलाई

Next Post

ऐरावती गाउँपालिकामा युवा परिषद गठन

संचारहब डट्कम

संचारहब डट्कम

Next Post
ऐरावती गाउँपालिकामा युवा परिषद गठन

ऐरावती गाउँपालिकामा युवा परिषद गठन

जन्ती बोकेको स्कारपियो दुर्घटना, एकको मृत्यु

प्युठानमा जिप दुर्घटना एक जनाको मृत्यु ,५ जना घाइते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

एक्स्पोर्ट मिडिया प्रा. लि. द्वारा संचालित

संचार हव डट कम
ठेगाना : प्युठान नगरपालिका-४, जुम्री प्युठान
मोबाईल न. : ९८६९२४९२०७
ई-मेल : sancharhubonline@gmail.com

हाम्रो टिम

सूचना तथा प्रशारण बिभग दर्ता नं.: ३७२१-२०७९/८०

कम्पनी दर्ता नः २७५५३१/०७८/०७९
अध्यक्ष: नुम बहादुर पुन
प्रधान संपादक: बलवीर बुढा मगर

अतिथी संपादक: सागर  रिजाल

संवाददाता: जीवन हमाल

हाम्रो फेसबुक पेज

© 2022 संचार हब All right reserved. Website Designed & Developed By: Ninja Infosys Pvt Ltd.

No Result
View All Result
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 SancharhubAll Right Reserved. Website Design & Developed By Ninja Infosys Pvt Ltd..