• पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
सञ्चार हव
Advertisement
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
सञ्चार हव
No Result
View All Result

कारागारमा पुस्तक अभियान, सासंद गिरीद्धारा प्युठान कारागारमा पुस्तक हस्तान्तरण

संचारहब डट्कम लेखक संचारहब डट्कम
२०८० पुष २४ गते, मंगलवार २०:३३
मुख्य समाचार, स्थानीय तह
0
कारागारमा पुस्तक अभियान, सासंद गिरीद्धारा प्युठान कारागारमा पुस्तक हस्तान्तरण
1
VIEWS
Share on FacebookShare on Twitter

प्युठान,२४ पुष ।

‘कारागारमा पुस्तक अभियान’ अन्तर्गत प्युठान जिल्ला कारागारमा पुस्तक हस्तान्तरण गरिएको छ । लुम्बिनी प्रदेशसभा सदस्य निमा गिरीले प्युठान कारागारमा रहेका कैदीबन्दीलाई पुस्तक पढ्ने वातावरण बनाउन थालिएको अभियानको मङ्गलबार लुम्बिनी प्रदेशका उद्योग तथा यातायात मन्त्री सरोज थापाले उद्घाटन गर्नुभएको हो । अभियान उद्घाटन गर्दै प्रमुख अतिथी थापाले जिल्ला कारागारमा पाठ्यपुस्तकको सुविधा मात्र नभएर पढ्ने वातावरण बनाउनुपर्ने बताउनु भएको छ । कैदी बन्दीले पनि कारागारमा बसेर पठन पाठन गर्ने र परिक्षामा सहभागी हुन पाउनेखालको वातावरण बनाउनु पर्ने बताउनु भयो ।

लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष नहकुल केसीले कारागार भवन निर्माण गर्न निती कार्यक्रम र बजेटमा समेट्न पहल गर्ने बताउनुभयको छ । कारागारमा पुस्तक हस्तान्तरण कार्यक्रमको अबसरमा बोल्दै उपाध्यक्ष केसीले प्रदेश सरकारले खुला कारगारको नीति अगाडि बढाएको र त्यसलाई पनि नया बन्ने भवनले सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा मल्लरानी गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्काले स्थानीयले सरकारलाई बिभिन्न प्रयोजनका लागि दिएको जग्गा अलपत्र परेको भन्दै कारागार भवन निर्माणमा ध्यान दिन आग्रह गर्नुभयो ।
अभियानका अभियान्ता लुम्वीनी प्रदेश शभा सदश्य गिरीले लुम्बिनी प्रदेशका सवै जिल्लामा यो अभियान विस्तार गरिने बताउनुभयो । उहाँले कैदीवन्दीलाई खुला कारागारको रुपमा अघि बढाउनका लागि पुस्तकालय अभियानले सहयोग पुग्ने बताउनुभयो ।

कारागार प्रमुख सुर्य पन्तले कैदीवन्दीलाई दैनिकी कटाउनका लागि पाठ्यपुस्तकले सहयोग पुग्ने बताउनुभयो । उहाँले अहिले पुस्तकालयमा करीव पाँच सय पुस्तक रहेको र कारागारमा २५ जनाको क्षमता रहेको कारागारमा अहिले ९३ जना कैदीवन्दीले सकसपुर्ण अवस्थामा बस्नुपरेको गुनासो गर्नुभयो ।

Previous Post

माण्डवी गाउँपालिकामा दोस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

Next Post

रुसी सेनामा भर्ती भएका प्युठानका एक युवकको मृत्यु

संचारहब डट्कम

संचारहब डट्कम

Next Post
रुसी सेनामा भर्ती भएका प्युठानका एक युवकको मृत्यु

रुसी सेनामा भर्ती भएका प्युठानका एक युवकको मृत्यु

ऐरावती गाउँपालिकामा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

ऐरावती गाउँपालिकामा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

एक्स्पोर्ट मिडिया प्रा. लि. द्वारा संचालित

संचार हव डट कम
ठेगाना : प्युठान नगरपालिका-४, जुम्री प्युठान
मोबाईल न. : ९८६९२४९२०७
ई-मेल : sancharhubonline@gmail.com

हाम्रो टिम

सूचना तथा प्रशारण बिभग दर्ता नं.: ३७२१-२०७९/८०

कम्पनी दर्ता नः २७५५३१/०७८/०७९
अध्यक्ष: नुम बहादुर पुन
प्रधान संपादक: बलवीर बुढा मगर

अतिथी संपादक: सागर  रिजाल

संवाददाता: जीवन हमाल

हाम्रो फेसबुक पेज

© 2022 संचार हब All right reserved. Website Designed & Developed By: Ninja Infosys Pvt Ltd.

No Result
View All Result
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 SancharhubAll Right Reserved. Website Design & Developed By Ninja Infosys Pvt Ltd..