• हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • गोपनीयता र नीति
सञ्चार हव
Advertisement
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
सञ्चार हव
No Result
View All Result

वास्तविकता एक प्रचारबाजी अनेक ऐरावतीद्वारा खेद प्रकट

संचारहब डट्कम लेखक संचारहब डट्कम
२०८० श्रावण २३ गते, मंगलवार २१:२८
मुख्य समाचार, स्थानीय तह
0
वास्तविकता एक प्रचारबाजी अनेक ऐरावतीद्वारा खेद प्रकट
3
VIEWS
Share on FacebookShare on Twitter


२३ श्रावण, प्यूठान । सामाजिक सञ्जालको दुरुपयोग गरि गाउँपालिकाका योजनाका बिषयमा गलत अफवाह फैलाएको भन्दै ऐरावती गाउँपालिकाले खण्डन गरेको छ ।


मंगलबार पालिकाले पत्रकार सम्मेलन गर्दै वास्तविकता नबुझी गलत प्रचार गर्नेहरु प्रति खेद प्रकट गरेको हो । सामाजिक सञ्जाल फेसबुकमा पालिकाका योजना वडा नं ५ को खेलमैदान, साविक बरौला गाविसका तीनवटा वडाका २७५ घरधुरीलाई लक्षित गरि निर्माणाधिन बरौला बृहत खानेपानी योजना, अर्लावाङ बहुउद्देश्यीय सभाहल, पिकनिक पार्क, पत्रेखोला पुल लगायतका योजनाहरुको बजेट खर्चको बिषयलाई लिएर वास्तविकता भन्दा गलत प्रचार गरिएको पालिका अध्यक्ष नविल विक्रम शाहले बताउनुभयो । उहाले भन्नुभयो,`भएको भन्दा फरक ढंगले सामाजिक संञ्जालमा आउँदा जनतामा नकारात्मक सन्देश प्रवाह भएकोछ । बिषयबस्तुलाई गलत तरिकाले फेसबुकमा लेख्नु भन्दा कहाँ कम्जोरी छ आउनुस पालिकामै बहस गरौँ । त्यो राजनीतिक धर्म हो । लुकेर फेसबुकमा लेखेर राजनीति गर्छौँ, बिगार्छौँ भनेर जस्ले भन्छ त्यो आफै बिग्रने हो ।´


यसै बिच पत्रकार सम्मेलनमा पालिका उपाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले योजनाको काम कसरी भैरहेको छ र त्यसको भुक्तानी के कति भयो भनी सत्य र तथ्य बुझेर लेख्न सम्बन्धित पक्षलाई आग्रह गर्नुभयो । उहाले भन्नुभयो,` राजनीतिक पुर्बग्रहले चल्दैन्, हिम्मत भए पालिकामा आएर बहस् गर्नुपर्छ, लुकेर फेसुबकमा जे पायो त्यही लेख्नु गैर जिम्मेवारी हुन्छ ।´
ऐरावती गा पा ५ स्थित झिवाङ्गमा करिब २५ करोड ७५ लाख ५० हजार बढिको डिपिआर सहित योजना क्रमागत रुपमा चलिरहेको गापाले जनाएको छ । हालसम्म ३ करोड ७ लाख ५० हजार ५ सय ३८ रुपैयाँ खर्च भएको र गत आ व.२०७९/०८०  मा ६० मिटर लम्बाईको भ्यु प्वाईन्ट, ग्याबिन बाल, रिटर्निङ्गवाल समेतको खर्चको आधारमा ४७ लाख ८२ हजार ६ सय ८८ रुपैयाँ मात्र भुक्तानी भएको पालिकाले जानकारी गराएको छ ।


यस्तै पिकनिक पार्कको ९५ लाख १७ हजार ७ सय ३७ र बहुउद्देश्यीय सभाहलको १९ लाख ८ हजार ८ सय ७ रुपैयाँ भुक्तानी भएकोछ । पत्रेखोला पुलको ६ लाख ७१ हजार ३ सय रुपैयाँ र बरौला बृहत् खानेपानी योजनाको गत आवमा रनिङ्ग बिलको आधारमा ७६ लाख ५४ हजार २ सय ४६ रुपैयाँ भुक्तानी भएको पालिकाका प्रशासन प्रमुख श्रीधर भट्टराईले बताउनुभयो। हाल सम्म उक्त खा पा योजनाको आरसिसि आरभिटी ५० घनमिटरको २ वटा, आरभिटी १/१ वटा, पम्प हाउस,  ईनार र २७५ वटा धारा निर्माण भएपनि योजना सम्पन्न भएको छैन ।  निर्माणको जिम्मा लिएको भिमेश्वर प्रतिभा सत्यवती जेभिले निर्माण कार्यमा गरेको ढिलाईका कारण पालिकालाई बोझ थपिएको उहाले बताउनुभयो  । कतिपय योजना संघ र प्रदेशको ससर्त अनुदानका रहेका र समयमै काम नसकिदा रकम फ्रिज हुने भएका कारण सम्पन्न गर्न पालिकालाई थप बोझ परेको उहाको भनाई छ ।  बजेट शीर्षक भन्दा अनेत्र रकमान्तर गर्न नमिल्ने र केन्द्र र संघले जनसंख्या र भुगोलका आधारमा बजेट पठाउँदा खर्च नहुने अवस्था आएको पनि उहाको भनाई छ  । पालिकाले करिब ८२ प्रतिशत बढि बजेट कार्यान्वन गर्दा पनि संघ र प्रदेशले रकम भुक्तानी नगर्दा र काम नहुँदा कोष तथा लेखा नियन्त्रण कार्यालय रेकर्डमा फ्रिज रकम बढि देखिएको पालिकाले जनाएको छ  ।


								
								
															
Previous Post

बिग्रेको सडक मर्मतमा स्थानीयको सक्रियता सडक मर्मतले स्थानीयलाई आउजाउमा सहजता

Next Post

डेगु नियन्त्रणमा प्युठान नगरपालिका को अभियान

संचारहब डट्कम

संचारहब डट्कम

Next Post
डेगु नियन्त्रणमा प्युठान नगरपालिका को अभियान

डेगु नियन्त्रणमा प्युठान नगरपालिका को अभियान

युवा दिवसको अवसरमा पर्यटकीय क्षेत्र मल्लरानीमा सरसफाई

युवा दिवसको अवसरमा पर्यटकीय क्षेत्र मल्लरानीमा सरसफाई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नौबहिनिले किन्यो जेसिवी, बिकास निर्माणमा सहज हुने

नौबहिनिले किन्यो जेसिवी, बिकास निर्माणमा सहज हुने

जिल्ला अस्पतालमा बिरामी बढे

जिल्ला अस्पतालमा बिरामी बढे

ने .बि. संघ प्यूठानले सुरु गर्यो जागरण अभियान

ने .बि. संघ प्यूठानले सुरु गर्यो जागरण अभियान

प्युठानमा  सर्पदंश उपचार केन्द्र संचालनमा

प्युठानमा सर्पदंश उपचार केन्द्र संचालनमा

सरकारी सवारी साधनको दुरुपयोग बढेको भन्दै तरुणदलको ध्यानाकर्षण 

सरकारी सवारी साधनको दुरुपयोग बढेको भन्दै तरुणदलको ध्यानाकर्षण 

गठबन्धन ५ बर्ष कायम रहन्छ : माधव नेपाल

गठबन्धन ५ बर्ष कायम रहन्छ : माधव नेपाल

एक्स्पोर्ट मिडिया प्रा. लि. द्वारा संचालित

संचार हव डट कम
ठेगाना : प्युठान नगरपालिका-४ प्युठान
मोबाईल न. : 9841039048
ई-मेल : sancharhubonline@gmail.com

हाम्रो टिम

सम्पादक : सागर शर्मा

संवाददाता : सुनिता के.सी.

संवाददाता : ईन्द्रा गाहा मगर

हाम्रो फेसबुक पेज

© 2022 संचार हब All right reserved. Website Designed & Developed By: Ninja Infosys Pvt Ltd.

No Result
View All Result
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 SancharhubAll Right Reserved. Website Design & Developed By Ninja Infosys Pvt Ltd..