• पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
सञ्चार हव
Advertisement
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
सञ्चार हव
No Result
View All Result

समाजवादीले देशैभर बाट छान्यो १८४९ जना राष्ट्रिय महाधिवेशन प्रतिनिधि

संचारहब डट्कम लेखक संचारहब डट्कम
२०८१ असार ८ गते, शुक्रबार २०:२९
राजनीति
0
12
VIEWS
Share on FacebookShare on Twitter

कपा (एकीकृत समाजवादी)ले दशौं राष्ट्रिय महाधिवेशनका लागि बुधबार एकै दिन देशभरबाट प्रतिनिधि छनोट गरेको छ । यहि असार १६ देखि २० गतेसम्म काठमाडौंमा गर्नलागेको दशौं महाधिवेशनका लागि ७७ जिल्ला र विभिन्न संगठनबाट प्रतिनिधि छानिएको पार्टीले जनाएको छ ।

पार्टीले दिएको जानकारी अनुसार बिभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्दे महाधिवेशनका लागि १८४९ जना प्रतिनिधि छानिने छन् । पार्टीले छनौट भएको प्रतिनिधि संख्यामा ५ प्रतिशत मनोनयन गर्ने व्यवस्था छ । बुधबार भएको प्रतिनिधि छनौटमा अधिकांश स्थानमा सर्वसम्मत भएको र केही ठाउँमा मात्रै निर्वाचन प्रक्रियाबाट प्रतिनिधि छनौट भएको छन् । पार्टीले यस अगाडी केन्द्रीय नेताहरु पनि प्रतिनिधि चुनियर आउन पर्ने भनि गरेको निर्णय उल्ट्याएर केन्द्रीय नेताहरु आयोजक भएकाले स्वतः प्रतिनिधि हुने व्यवस्था गरेको छ ।

एकीकृत समाजवादीले एमालेसँग गरेको बिद्रोह पछि यो पहिलो महाधिवेशन भए पनि एमालेकै निरन्तरता भएको भन्दै दशौं महाधिवेशन गर्न लागेको जनाएको छ । राष्ट्रिय महाधिवेशनमा १८४९ जना प्रतिनिधि रहने भएका छन् । त्यसमध्ये महिला ४२५ र दलित १५० सहित भूगोलका संघीय निर्वाचन क्षेत्रबाट ११५७, उपत्यका प्रदेशका जिल्ला कमिटीका कार्यक्षेत्रबाट २३, प्रदेश सम्पर्क कमिटी क्षेत्रबाट २२, भारत प्रवास क्षेत्रबाट ८, अन्य प्रवास क्षेत्रबाट १५ जना महाधिवेशन प्रतिनिधि रहनेछन् ।

त्यस्तै, केन्द्रीय सल्लाहकार परिषद्बाट ५, केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्चबाट ५, विभिन्न महासंघहरूबाट ८५, जनसंगठनहरूबाट ५६ जना प्रतिनिधि रहने पार्टीले जनाएको छ । त्यस्तै, केन्द्रीय कमिटीबाट ३४६, केन्द्रीय आयोगहरूबाट १०४, केन्द्रीय विभाग र केन्द्रीय कार्यालयबाट ३२ र मजदुर विशेष आरक्षणबाट २० जना प्रतिनिधि सहभागी हुनेछन् l

Previous Post

प्युठानबाट ७ जना महाधिवेशन प्रतिनिधि  छनौट

Next Post

कोठिभिर (नौबहिनी)- नाङ्गीलेक (गौमुखी) पदयात्रा एक अविस्मरणिय क्षण  

संचारहब डट्कम

संचारहब डट्कम

Next Post
कोठिभिर (नौबहिनी)- नाङ्गीलेक (गौमुखी) पदयात्रा एक अविस्मरणिय क्षण  

कोठिभिर (नौबहिनी)- नाङ्गीलेक (गौमुखी) पदयात्रा एक अविस्मरणिय क्षण  

प्युठान गौमुखीका गोविन्द बुढा मगरको  रहस्यमय मृत्यु

प्युठान गौमुखीका गोविन्द बुढा मगरको रहस्यमय मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

एक्स्पोर्ट मिडिया प्रा. लि. द्वारा संचालित

संचार हव डट कम
ठेगाना : प्युठान नगरपालिका-४, जुम्री प्युठान
मोबाईल न. : ९८६९२४९२०७
ई-मेल : sancharhubonline@gmail.com

हाम्रो टिम

सूचना तथा प्रशारण बिभग दर्ता नं.: ३७२१-२०७९/८०

कम्पनी दर्ता नः २७५५३१/०७८/०७९
अध्यक्ष: नुम बहादुर पुन
प्रधान संपादक: बलवीर बुढा मगर

अतिथी संपादक: सागर  रिजाल

संवाददाता: जीवन हमाल

हाम्रो फेसबुक पेज

© 2022 संचार हब All right reserved. Website Designed & Developed By: Ninja Infosys Pvt Ltd.

No Result
View All Result
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 SancharhubAll Right Reserved. Website Design & Developed By Ninja Infosys Pvt Ltd..